×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

माउन्टेन ट्रेल रेसमा चम्किदै प्रिया राई

१४ फाल्गुन २०८०

१४ फागुन, काठमाण्डौ ।

नेपाली ट्रेल धाविका प्रिया राई लिस्टीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेसमा दोस्रो पटक च्याम्पियन बनेकी छन् । भोटेकोशी समृद्धिको आधार भन्ने नाराका साथ भोटेकोशी गाउँपालिका र इन्द्रध्यवज गणको समन्यवमा आयोजना भएको लिस्टीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस प्रियाले २४.५ किलोमिटरको दुरीमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी हुन् ।

उनले २ महिना भित्र कुल ५ दौड जितेर नेपालका लागि अन्तर्राष्ट्रिय ट्रेल रनिङ संघ आइटीआरए राष्ट्रिय लिग, २०२३ मा पहिलो स्थान समेत हासिल गरिसकेकी छन् । उनले उपाधिसँगै ६० हजार नगद पुरस्कार समेत जितेकी छन् । दुई साता अघि मात्रै उनलेकाठमाडौं उपत्यकामा ५४ किलोमिटर दौडमा पनि पहिलो स्थान हासिल गरेकी थिइन ।

 

जंगलको माध्यमबाट थोरै घुमाउरो बाटोमा केही समय हराएपनि उनले ५४ किलोमिटर दौडमा पहिलो स्थान हासिल गरेकी थिइन । प्रियाले गत माघमा ट्रायलमान्डुको आयोजना गरेको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको तेस्रो चरणमा पनि पहिलो स्थान हासिल गरेकी थिइन ।

झुलेमा सुरु भएर रानीकोटमा सम्पन्न भएको ३० किमी दौडमा पुरुषतर्फ रमेश लिम्बु र महिलातर्फ प्रिया राई पहिलो भएकी थिइन । महिलातर्फ च्याम्पियन बनेकी प्रियाले चार घन्टा पाँच मिनेट ५२ सकेन्डमा दौड पूरा गरेकी थिइन । सो स्टेज रेस च्यालेन्सको दोस्रो चरणमा स्वदेशी र विदेशी गरी ९६ धावकधाविकाको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय ट्रेल रनिङ संघको राष्ट्रि लिगमा उनी १८९२ स्कोरसहित पहिलो स्थानमा छिन् । पुरुष तर्फ यो सूचीको पहिलो स्थानमा सुमन कुलुङ छन् ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top