×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

जापाननजिकै उत्तर कोरियाले हान्यो क्षेप्यास्त्र

५ चैत्र २०८०

चैत ५ , एजेन्सी ।

उत्तर कोरियाले फेरि दक्षिण कोरिया र अमेरिकाविरुद्ध चेतावनीस्वरुप क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको एक दिनपछि आज विहान उत्तर कोरियाले आफ्नो पूर्वी समुद्रतर्फ धेरैवटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार जापानी प्रधानमन्त्री फुमियो किशिदाले संसद् बैठकमा उत्तर कोरियाले कोरियाली प्रायद्वीप र जापानबीचको जल क्षेत्रमा धेरैवटा मिसाइल प्रहार गरेको बताएका छन् । उनले भने, ‘यी क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेका छन् र कुनै क्षतिको खबर छैन।’

जापानी प्रधानमन्त्री किशिदाले उत्तर कोरियाको यो कदम जापानको शान्ति र सुरक्षाका लागि चेतावनी भएको बताए । ‘यो घटना यस क्षेत्र र अन्तर्राष्ट्रिय जगत् दुवैका लागि खतरा हो। उत्तर कोरियाले मिसाइल प्रहार गरेर संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन गरेको छ’, उनले भने ।

सुरक्षा परिषद्ले उत्तर कोरियाको मिसाइल गतिविधिमा प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको छिमेकी देश दक्षिण कोरियाको सेनाले पनि केही संदिग्ध छोटो दूरीका क्षेप्यास्त्र फेला पारेको जनाएको छ । उत्तर कोरिया नजिकै दक्षिण कोरिया र अमेरिकाबीच ११ दिने कम्प्युटर सिमुलेटेड कमान्ड पोस्ट तालिम चलिरहेको थियो ।

यस सैन्य अभ्यासमा ४८ वटा क्षेत्रीय अभ्यास गरिएको छ । यो गत वर्षको तुलनामा दोब्बर अभ्यास हो । सोमबार उत्तर कोरियाले यस्तो बेला मिसाइल परीक्षण गरेको हो, जतिबेला अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकन दक्षिण कोरिया भ्रमणमा रहेका छन् । प्रजातन्त्र सम्मेलनको लागि अमेरिकी विदेशमन्त्री दक्षिण कोरियाको राजधानी सोउलमा भएकै समयमा उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top