NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

विराटनगरका ५ दर्जन बढी महिलाहरुलाई नेतृत्व विकास तालिम

मङ्लबार चैत्र १३ , २०८०
Reading Time: 1 min read
A A
विराटनगरका ५ दर्जन बढी महिलाहरुलाई नेतृत्व विकास तालिम
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१३ चैत , विराटनगर ।

विराट समुदाय विकास केन्द्रले स्थानीय नगरपालिकाका निर्वाचित महिला सदस्यहरूको सशक्तिकरण, सेवा स्रोत र उपकरणहरूमा पहुँच र प्रभावकारी नेतृत्व विकासका लागि क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको छ ।

विराट समुदाय विकास केन्द्रले अस्ट्रेलियन एडको सहयोगमा चार दिने तालिमको आयोजना गरेको हो ।

आइतबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितमा उक्त तालिमको समापन पनि गरिएको छ ।

यस चार दिने सशक्तिकरण, सेवा स्रोत र उपकरणहरूमा पहुँच र प्रभावकारी नेतृत्व क्षमता अभिवृद्धि तालिममा सशक्तिकरण, व्यक्तित्व विकास, सञ्चार, लैंगिक समानतालगायत विभिन्न शीर्षकका बारेमा प्रकाश पोखरेल, विराटनगर महानगरपालिकाका प्रतिनिधि सरोज गौतम र कार्यक्रमकी सहजकर्ता प्रमिला थापाले सहजीकरण गरेका थिए ।

विराटनगरका सबै वडाहरुबाट करिब ६० जना जनप्रतिनिधि, स्वास्थ्यस्वयंमसेविका, राजनीतिक दलहरुमा समेत आबद्ध महिला उद्यमी, पूर्वसांसद्, सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

अहिले राज्यले महिलाहरुलाई स्थानीय निकायमा ४० प्रतिशत महिलाहरुको सहभागीता सुनिश्चित गरेको र ती ४० प्रतिशत महिला सक्षम होउन् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सहजकर्ता थापाले बताइन् ।

महिलाहरुको सहभागिता स्थानीय तहमा देखिएपनि सहभागी महिलाहरु सक्षम नभएको र उनीहरुलाई सधै पछि पर्ने भएकाले ती महिलाहरुले आफ्नो आवाज आफै राख्न सकुन् भनेर सशक्तिकरण गर्न कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

कार्यक्रमको समापनका अवसरमा सहभागी जनप्रतिनिधिहरुसँग मेयर नागेश कोइरालाको उपस्थितमा अन्तरक्रियात्मक कार्यक्रम पनि भएको छ ।

जहाँ प्रतिनिधिहरुले भोगेका सम्स्याहरु पनि मेयर सामू राखेका थिए । मेयर कोइरालाले महानगरमा ६४ करोड गतवर्ष कमाई भएकोमा ३५ करोड बढी पूरानो भुक्तानी गरेपछि महानगरसँग पैसा नरहेको बताए । पैसा नभएका कारण खर्च कटौती गर्नुपर्ने र बजेटिङमा समेत समस्या भएको स्वीकार गरे ।

महानगरपालिकाले सशक्तिकरण, शीपमूलक आदी बेलाबेला विभिन्न किसिमका तालिमहरु आयोजना गरिरहेको तर तालिम दिँदादिँदै पनि महिलाहरुले त्यो कुरालाई व्यवहारमा नउतार्दा सक्षमता नदेखिएको मेयर कोइरालाले गुनासो गरे ।

वडाका प्रतिनिधिहरु महानगरकै अंग भएकाले फिल्डमा जाँदा महानगरमा भएको समस्याहरु खुलेर महानगरबासी सामू राख्न अनुरोध गरे ।

वडामा दिइएको बजेटमा सम्बन्धित वडाका प्रतिनिधिहरुले नै चासो राखेर मुख्य कामलाई प्राथमिकता दिएर महानगर सामू एक स्वरमा ती कुराहरु राख्न पनि उनले अनुरोध गरेका छन् ।

यस्तै कार्यक्रमका मुख्य प्रशिक्षक प्रकाश पोखरेलले जनप्रतिनिधिलाई सहयोग होस्, महानगरको काम प्रभावकारी र सहज होस् भन्नकै लागि यस तालिमको आयोजना गरिएको स्पष्ट पारे ।

Tags: # महिलाहरुलाई नेतृत्व विकास तालिम !#विराटनगर महानगर

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.