NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सी–पुटिनबीच अमर हुने चर्चा, लिक भयो आयुबारेको कुरा बिहिबार भदौ १९ , २०८२
भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार बिहिबार भदौ १९ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम बिहिबार भदौ १९ , २०८२
ताजकिस्तानसँग ४–० ले हा¥यो नेपाल बिहिबार भदौ १९ , २०८२
मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आइपुग्यो बगंलादेशी टोली बिहिबार भदौ १९ , २०८२
Next
Prev

समाचार

इरानलाई जवाफ दिन अमेरिका डरायो, संभावित युद्ध टर्याे

सोमवार बैशाख ३ , २०८१
Reading Time: 1 min read
A A
इरान आइलागे आफू पनि जाइलाग्ने इजरेलको धम्की

Iran and Israel flags together. Iran and Israel conflict.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ वैशाख , एजेन्सी ।

इरानको मिसाइल आक्रमणको चपेटामा परेको इजरायललाई कुनै पनि सहयोग गर्न तयार रहेको बताउने अमेरिका अन्तत इरानविरुद्ध इजरेलले चाल्ने जवाफी प्रत्याक्रमणबाट भने पछि हटेको छ । इरानविरुद्ध इजरायलले जवाफी हमला थाले अमेरिकाले समर्थन नगर्ने भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यो जानकारी दिएका बीबीसीले उल्लेख गरेको छ ।

गएको शनिबार साँझ इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेको थियो । इरानले अप्रिल १ मा सिरियास्थित आफ्नो वाणिज्य दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफमा यो हमला गरिएको जनाएको छ । आक्रमण नगर्न दिएको चेतावनीका बीचपनि इरानले इजरालमाथि प्रत्यक्ष रुपमा मिसाइल आक्रमण गरेपछि रुष्ट बनेको अमेरिकाले यसअघि इजरायलको साथमा आफू रहेको भन्दै इजरायललाई सहयोग गर्न पछि नपर्ने बताएको थियो ।

LS Auto

तर इजरायलले इरानलाई उचित जवाफ दिने बताइरहेका बेला अमेरिका पछि हटेको हो । इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइललाई इजरायलका सहयोगी अमेरिका र बेलायतले ‘लक्ष्य’मा पुग्नुअघि नै खसालेका थिए । अमेरिकी अधिकारीका अनुसार, यो हमलापछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले यसको प्रतिक्रियामा संयमता अपनाउनुपर्ने बताएका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार, बाइडेनले नेतान्याहूलाई ‘धेरै सावधानीपूर्वक र रणनीतिक रूपमा सोच्न’ भनेका छन् ।इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष आक्रमण हो । इजरायलमा आक्रमण गर्दा इरानले प्रहार गरेका करिब ८० ड्रोन र कम्तीमा ६ ब्यालेस्टिक मिसाइल खसालेको अमेरिकाले दाबी गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी यो रणनीतिले इरानले इजरायलमाथि गरेको आक्रमणका कारण मध्यपूर्वमा फैलन खोजेको सम्भावित ठूलो युद्ध तत्कालका लागि टरेको छ । वाइडेनले तत्काल इरानविरुद्ध जवाफी आक्रमण नगर्न दबाब दिएपछि इजरायल तत्काललाई पछि हटेको छ । इजरायलले इरानी आक्रमणको उपयुक्त समयमा जवाफ दिने निर्णय गरेको छ ।

दुवै देश एकआपसमा भिडेमा अमेरिका, बेलायत, फ्रान्सलगायत देश पनि इजरायलको सुरक्षामा तत्कालै सहभागी हुने र मध्यपूर्वका अरु देशहरू इरानको पक्षमा रहँदा ठूलो युद्धको सम्भावना थियो । तर, इरानले तत्काल थप आक्रमण नगर्ने बताउनु, अमेरिकाले तत्काल इरानविरुद्ध आक्रमण नगर्न इजरायललाई दबाब दिनु र आफू पनि युद्धमा सहभागी नहुने बताउनु तथा इजरायलले पनि उपयुक्त समयमा जवाफ दिने भन्दै कूटनीतिक निर्णय गर्नुले तत्काललाई युद्ध टरेको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले एनबीसीको ‘मिट द प्रेस’ मा भने, ’हामी यो सङ्कट बढ्दै गएको हेर्न चाहन्नौँ, हामीले इरानसँग व्यापक युद्धको अपेक्षा गरेका छैनौँ ।’अमेरिकी सैनिकहरूका लागि कुनै पनि इरानी खतराप्रति अमेरिका ‘सतर्क’ रहेको किर्बीले अन्तरवार्तामा बताएका छन् । इजरायल यतिबेला गाजामा हमास विद्रोहीविरुद्ध समेत लडिरहेको छ । यद्यपि इरानलाई जवाफ दिन इजरेल सरकारमा भने एक मत रहेको छ ।

Tags: #इजरायल#इरानको मिसाइल आक्रमण

लोकप्रीय

पुटिन र सी बीच भेट, के भयो कुरा ?

सी–पुटिनबीच अमर हुने चर्चा, लिक भयो आयुबारेको कुरा

बिहिबार भदौ १९ , २०८२
भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार

भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार

बिहिबार भदौ १९ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२

विचार

थप समाचार

पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

ताजकिस्तानसँग ४–० ले हा¥यो नेपाल
खेलकुद

ताजकिस्तानसँग ४–० ले हा¥यो नेपाल

बिहिबार भदौ १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

मङ्लबार भदौ १७ , २०८२

हालका पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

सी–पुटिनबीच अमर हुने चर्चा, लिक भयो आयुबारेको कुरा

बिहिबार भदौ १९ , २०८२
भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार

भारतमा जीएसटीमा भारी छुट, मोदीले दिए उपहार

बिहिबार भदौ १९ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.