NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

इरानले इजरायलको जहाज नै कब्जा गर्याे

सोमवार बैशाख ३ , २०८१
Reading Time: 1 min read
A A
इरान आइलागे आफू पनि जाइलाग्ने इजरेलको धम्की

Iran and Israel flags together. Iran and Israel conflict.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ वैशाख , एजेन्सी ।

इरानले कब्जा गरेको पानीजहाजमा रहेका १७ भारतीय चालक यतिबेला इरानमा बन्धक अवस्थामा रहेका छन् । यस विषयमा भारतीय विदेशमन्त्री एस जयशंकरले इरानका विदेशमन्त्री आमिर अब्दुल्लाहियानसँग फोनमा कुराकानी गरेका छन् । जयशंकरले एक्समा यस्तो बताएका हुन् । कुराकानीका क्रममा उनले इरानको कब्जामा रहेको मालवाहक जहाज एमएससी एरिजमा सवार चालक दलका १७ भारतीय सदस्यहरूलाई रिहा गर्न माग गरेको बताएका छन् ।

वार्तामा जयशंकरले मध्य पूर्व क्षेत्रको पछिल्लो अवस्था, बढ्दो तनाव आदिबारे कुराकानी गर्दै धैर्य अपनाउन र कूटनीतिक माध्यमबाट तनाव कम गर्नेबारे चर्चा गरेका थिए । इरानले शनिबार एक इजरायली अर्बपति व्यापारीको मालवाहक जहाज कब्जा गरेको थियो । यसको चालक दलमा १७ जना भारतीयहरू पनि थिए । पछिल्लो समय इजरायल र इरानबिच तनाव बढेको छ ।

Advertisement

अप्रिल १ मा सिरियामा रहेको दूतावासमा इजरायलले हमला गरेपछि सोको प्रतिकारमा इरानले इजरायलमाथि शनिबार बृहत् स्तरमा ड्रोन र मिसाइल प्रहार गरेको थियो । सो घटनापछि भारतले दुवै देशलाई संयम अपनाउन आग्रह गरेको छ । पछिल्लो समय इरानले कब्जामा लिएको इजरायली स्वामित्वको जहाजमा भारत सरकारका प्रतिनिधिहरूलाई भारतीय चालक दलसँग भेट्न अनुमति दिइने बताएको छ।

इरानको घोषणा भारतीय विदेशमन्त्री डा एस जयशंकर र उनका इरानी समकक्ष डा अमिर अब्दुल्लाहियानबीच आइतबार भएको फोन वार्तापछि आएको हो । यसै क्रममा इरानी विदेशमन्त्रीले भारतलाई इजरायलविरुद्धको कारबाहीबारे जानकारी गराएका छन् । इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि फोन वार्ताका क्रममा अमिर अब्दुल्लाहियानले आफ्ना भारतीय समकक्षीलाई इरानको वैध आत्मरक्षा र इजरायली शासनलाई सजायको बारेमा जानकारी गराएका थिए।

भारतीय विदेशमन्त्रीले कब्जामा लिएको जहाजमा रहेका १७ भारतीय चालक दलका सदस्यप्रति चिन्ता व्यक्त गर्दै यस विषयमा इरानसँग सहयोग मागेको पनि विज्ञप्तिमा उल्लेख छ । अब्दुल्लाहियानले आफूहरूले कब्जामा लिएको जहाजको बारेमा जानकारी सङ्कलन गरिरहेको र छिट्टै भारत सरकारका प्रतिनिधिहरूलाई जहाजमा रहेका चालक दललाई भेट्ने अवसर प्रदान गर्ने बताएका छन् ।

शनिबार इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोरले कमाण्डोहरूमार्फत स्ट्रेट अफ हर्मुज नजिक इजरायलसँग जोडिएको भन्दै जहाज कब्जा गरेको थियो । इरानले कब्जा गरेको कार्गो जहाज युएईबाट भारत आउँदै थियो । रिभोलुसनरी गार्डले यो जहाज इजरायलसँग जोडिएको आरोपका कारण कब्जामा लिइएको बताएको थियो ।

एमएससी एरिस नामको यो जहाज लन्डनस्थित कम्पनी जोडियाक ग्रुप को हो । जसको स्वामित्व इजरायली अर्बपति इयान बोफरको रहेको बताइएको छ। जहाजलाई इरानले कब्जा गर्दा पोर्चुगलको झण्डा बोकेको थियो। जहाजमा चालक दलका २५ सदस्यमध्ये १७ भारतीय नागरिक रहेका छन् । जहाजको बारेमा जानकारी प्राप्त हुनासाथ भारतले चालक दलमा रहेका भारतीयको रिहाइका लागि पहल सुरु गरेको थियो ।

Tags: #१७ भारतीय इरानमा बन्धक

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.