×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

कतारको हमाद इन्टरनेसनल एयरपोर्ट विश्वकै उत्कृष्ट

७ बैशाख २०८१

७ वैशाख, काठमाण्डौ।

सन् २०२४ का लागि कतारको दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्ट विश्वकै सबैभन्दा उत्कृष्ट एयरपोर्टको सूचीमा परेको छ । यो सूचीमा सिंगापुर चांगी एयरपोर्ट परेको छ भने सिउल इन्चेन एयरपोर्ट तेस्रो र टोक्योे हानेदा एयरपोर्ट तथा टोक्यो नारिता एयरपोर्ट क्रमश चौथो र पाँचौ स्थानमा परेका छन् ।

बेलायतको एयरलाइन्स र एयरपोर्टको रिभ्यु गर्ने स्काइट्रयाक्सले तयार पारेको यो सूचीमा पेरिस चार्ल्स डी गाउल्ले एयरपोर्ट छैटौं, दुबई एयरपोर्ट सातौ, म्युनिख एयरपोर्ट आठौं, जुरिच एयरपोर्ट नवौं र इस्तानबुल एयरपोर्ट दशौ स्थानमा परेका छन् । त्यसपछि क्रमश हङकङ एयरपोर्ट रोम फ्युमिसिनो एयरपोर्ट, भियना एयरपोर्ट, हेल्सिन्कि भन्ता, मेिड्रड बराजास, सेन्ट्रायर नागोया एयरपोर्ट, भ्यान्कुभर एयरपोर्ट, कन्साई एयरपोर्ट, मेलबर्न एयरपोर्ट र कोपनहेगन एयरपोर्ट बीसौँ उत्कृष्ट विमानस्थलभित्र पर्न सफल भएका छन् ।

स्काइट्रयाक्सले हरेक वर्ष विश्वभरिका यात्रुसँगको सर्वेक्षणका आधारमा यो ‘¥याकिङ’ गर्दै आएको छ । यसअघि२०२० र २०२३ मा सिंगापुरको एयरपोर्ट विश्वकै उत्कृष्ट विमानस्थल बनेको थियो भने २०२१ र २२ मा दोहाले नै उपाधि जितेको थियो । कतार एयरवेज समूहका सीईओ बद्र मोहम्मद अल मीरले यस वर्ष हमाद अन्तर्राष्ट्रिय विमानस्थले सञ्चालनको दशौं वर्ष कोसेढुङ्गा मनाउँदै गरेको भन्दै यात्रुहरूले तेस्रो पटक विश्वको उत्कृष्ट विमानस्थलको रूपमा मतदान गरेकोमा आफुहरु साँच्चै नै सम्मानित भएको उल्लेख गरेका छन् ।

हमाद एयरपोर्टमा आगन्तुकहरूका लागि स्पा उपचार, स्क्वाश कोर्ट र स्विमिङ पूलको समेत सुविधा रहेको छ । यो सूचीमा लण्डनको हिथ्रो विमानस्थल २१ औं स्थानमा दिल्ली विमानस्थल ३६ औं स्थानमा र चीनको सांघाई विमानस्थल ४४ औं स्थानमा परेको छ । विश्वका शीर्ष एकसय विमानस्थलमा नेपालको विमानस्थल भने अटाउन सकेको छैन् ।

यात्रु क्षमताका आधारमा भने विश्वका शीर्ष ५ विमानस्थलमा टोकियो, दुबई, स्तानबुल, हिथ्रो र दिल्ली परेका छन् । यस्तै विश्वका सबैभन्दा सफा विमानस्थलमा टोकियो हानेडा, सियोल इन्चेन, सिंगापुर चाङ्गी ,दोहा हमाद , सेन्ट्र्यर नागोया परेका छन् ।

भर्खरको समाचार

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

सम्बन्धित खबरहरु

Scroll to Top