NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र मङ्लबार पुस ८ , २०८२
Calculateur de Bonus Talismania Casino : Maximisez Vos Gains ! मङ्लबार पुस ८ , २०८२
रवि–बालेन–कुलमानको एकताले देशको भविष्य बदल्न सक्छ ? मङ्लबार पुस ८ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने मङ्लबार पुस ८ , २०८२
ट्रम्पले नेपालसहित २९ देशबाट फिर्ता बोलाए राजदूत मङ्लबार पुस ८ , २०८२
Next
Prev

समाचार

अडानी बन्दरगाहमा ड्रोन आक्रमण, के भन्छ इजरेल ?

बिहिबार असार १३ , २०८१
Reading Time: 1 min read
A A
अडानी बन्दरगाहमा ड्रोन आक्रमण, के भन्छ इजरेल ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ असार, एजेन्सी ।
यमनका हुथी विद्रोहीले इजरायलमा रहेको भारतीय कम्पनीको बन्दरगाहमा आक्रमण गरेको दाबी गरेका छन् । हुथी विद्रोहीले इजरायलको हाइफा बन्दरगाहमा ड्रोन प्रयोग गरेर आक्रमण गरेको दाबी गरेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

हुथी विद्रोहीहरूले इराकको इस्लामिक प्रतिरोधसँग मिलेर संयुक्त सैन्य कारबाही सुरु गरेको बताएका छन्। यसमा धेरै ड्रोनले हाइफा बन्दरगाह नजिकैको इजरायली जहाजलाई निशाना बनाएका थिए ।

इजरायलको हाइफा बन्दरगाह भारतका लागि पनि निकै महत्वपूर्ण छ । यो बन्दरगाह भारतीय अर्बपति गौतम अडानीको कम्पनीले स्थानीय कम्पनीसँगको सहकार्यमा सञ्चालन गर्दै आएको छ ।

LS Auto

इजरायलसँग छवटा बन्दरगाहहरू छन्, जसमध्ये हाइफा सबैभन्दा ठूलो हो। समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार यो इजरायलको सबैभन्दा ठूलो बन्दरगाह हो ।जहाँबाट करिब ९९ प्रतिशत मालसामान समुन्द्रको बाटो भएर आउँछन्।

यो गत वर्ष जनवरीमा १ दशलमव ०३ बिलियन डलरमा खरिद गरिएको थियो। इरान समर्थित हुथी लडाकुहरूका प्रवक्ता याह्या सारीले बुधबार एक टेलिभिजन बयानमा आक्रमण गरेको दावी गरेका हुन् ।

आक्रमणमा पोर्चुगाली झण्डा लगाइएको कन्टेनर जहाज एमएससी मान्जानिलोलाई लक्षित गरेको बताएएको छ। तर इजरायलले हुथी आक्रमणको खण्डन गरेको छ । इजरायली सेनाका प्रवक्ताले सेनालाई यस्तो कुनै पनि घटनाबारे जानकारी नभएको बताएका छन्।

हाइफाको बन्दरगाहमा कुनै असामान्य कुराको संकेत छैन। इजरायलले गाजामा गरेको आक्रमणको विरोधमा गत वर्ष नोभेम्बरदेखि हुथीहरूले आक्रमण गर्न थालेका छन् । गाजामा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता देखाउन यो हमला भएको उनको भनाइ छ ।

नोभेम्बरमा, हुथी विद्रोहीहरूले रेड सागरमा ड्रोन र मिसाइलहरूद्वारा जहाजको लेनहरूमा आक्रमण गरेका छन । दर्जनौं आक्रमणहरूमा तिनीहरूले दुई जहाजहरू डुबाएका छन् भने एउटा जहाज अपहरण गरेका छन् ।

अर्कोतर्फ इजरायलको दक्षिणमा रहेको एडेनको खाडी र बन्दरगाह सहर इलातमा रहेको एउटा जहाजमा बुधबार बिहान हमला भएको थियो । यो जानकारी दिँदै अधिकारीहरूले यी आक्रमणहरू सम्भवतः हुथी विद्रोहीहरूले गराएको बताएका छन्।

आठ महिनासम्म यहाँ तैनाथ रहेको विमानवाहक युएसएस ड्वाइट डी. आइसेन होवरको विमान वाहक फिर्ता भएपछि यी आक्रमणहरू भएका हुन् । यो जहाज हुथी विद्रोहीको आक्रमण रोक्न र अमेरिका विरुद्धमको बदला लिन तैनाथ गरिएको थियो।

हुथी आक्रमणले एशियाली, मध्य पूर्व र युरोपेली बजारहरूमा महत्त्वपूर्ण मार्गमा जहाज यातायातमा उल्लेखनीय कमी आएको छ। हुथीहरूले गाजा पट्टीमा इजरायल–हमास युद्ध समाप्त नभएसम्म आफ्नो अभियान जारी रहने बताएका छन्।

Tags: #अडानी बन्दरगाहमा ड्रोन आक्रमण#ड्रोन आक्रमण#हुथीको निशानामा बन्दरगाह

लोकप्रीय

बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र

बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र

मङ्लबार पुस ८ , २०८२

Calculateur de Bonus Talismania Casino : Maximisez Vos Gains !

मङ्लबार पुस ८ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि–बालेन–कुलमानको एकताले देशको भविष्य बदल्न सक्छ ?

मङ्लबार पुस ८ , २०८२

विचार

थप समाचार

बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र
ताजा समाचार

बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र

मङ्लबार पुस ८ , २०८२
recovered_Talismania casino_2025-12-19

Calculateur de Bonus Talismania Casino : Maximisez Vos Gains !

मङ्लबार पुस ८ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने
ताजा समाचार

रवि–बालेन–कुलमानको एकताले देशको भविष्य बदल्न सक्छ ?

मङ्लबार पुस ८ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने
अन्तर्राष्ट्रिय

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र

बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र

मङ्लबार पुस ८ , २०८२

Calculateur de Bonus Talismania Casino : Maximisez Vos Gains !

मङ्लबार पुस ८ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि–बालेन–कुलमानको एकताले देशको भविष्य बदल्न सक्छ ?

मङ्लबार पुस ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.