×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

बेलायतका जेल भरिएपछि कैदीबन्दीको रिहाइ

३२ असार २०८१

३१ असार, एजेन्सी ।

कारागारमा कैदीबन्दीको संख्या बढेपछि रिहा भएको सुन्नु भएको छ ? बेलायतमा यस्तै घटना हुन लागेको छ । भर्खरै भारी बहुमतका साथ सत्तामा आएको बेलायतको लेबर पार्टीले यस्तो निर्णय गरेको हो । यो निर्णयले अहिले ब्यापक चर्चा पाएको छ । बेलायती सरकारले कैदीहरूलाई अनौठो निः शुल्क पास दिने भएको छ । बेलायती जेलबाट छिट्टै हजारौं कैदी रिहा हुनेछन् ।

बेलायतकी न्यायमन्त्री शबाना महमूदको नेतृत्वमा यो निर्णय गरिएको हो । यसको पछाडि दिइने तर्क भने झनै रोचक छ । कारागारमा बढ्दो भीडका कारण समस्या भएको भन्दै कैदीबन्दी रिहा हुने बताइएको छ । यस योजना अन्तर्गत ४० प्रतिशत सजाय भुक्तान गरेका कैदीहरूलाई रिहा गरिनेछ। बेलायत र वेल्समा हालको कानुनमा ५० प्रतिशत सजाय हुने यो सीमा सरकारले घटाएको छ ।

कैदी रिहा गर्ने यो योजना सेप्टेम्बरदेखि लागू हुनेछ । सेप्टेम्बरको शुरुमा पहिलो ब्याचमा हजारौं कैदी रिहा हुने विश्वास गरिएको छ । यसपछि अर्काे १८ महिनामा थप कैदी रिहा हुनेछन् । त्यसपछि संसदले हरेक ३ महिनामा यसको बारेमा अद्यावधिक गर्नेछ। न्याय मन्त्रालयका अनुसार आगामी १८ महिनामा थप ४ हजार पुरुष र १ हजार महिला कैदीबन्दी रिहा गरिने छ ।

यो निर्णय साँच्चै चाखलाग्दो छ र अदालतको भाषामा । यो मुद्दा दुर्लभ मध्येको दुर्लभ मानिएको छ। यसरी गरिने कैदीबन्दीको रिहाईमा केही शर्तहरु भने रहेका छन् । यो प्रावधानमा गम्भिर अपराधमा सजाय काटिरहेका कैदीहरूलाई रिहा गरिने छैन् ।यस्तै ४ वर्ष वा सोभन्दा बढी सजाय पाएका कैदीलाई रिहा गरिने छैन् । गम्भीर हिंसात्मक अपराध र यौन अपराधमा दोषी ठहरिएका कैदीहरूलाई यो योजनाबाट वञ्चित गरिनेछ।

यसबाहेक घरेलु हिंसाका कसुरमा कारागारमा थुनिएका र आजीवन कारावासको सजाय पाएका कैदीलाई रिहा गरिने छैन । सन् २०२३ सम्ममा बेलायतको जेल ९९ प्रतिशत भरिएको थियो । शुक्रबारको तथ्याङ अनुशार बेलायतमा बन्दीहरूको कुल संख्या ८७ हजार ५०५ पुगेको थियो । जसमध्ये ८३ हजारभन्दा बढी पुरुष थिए, कारागारमा पुरुषका लागि ७ सय बेन्च मात्र बाँकी छन् ।

कारागारमा १ हजार ४ सय ५१ कैदीबन्दी राख्ने ठाउँ मात्र बाँकी छ । रिहाइ योजना कार्यान्वयनमा आएपछि सेप्टेम्बरमा साढे ४ देखि ५ हजारसम्म कैदी रिहाई हुने अपेक्षा गरिएको छ । युनाइटेड किंगडममा प्रतिव्यक्ति सबैभन्दा बढी कारागारको जनसंख्या इङ्गल्याण्ड र वेल्समा छ। बेलायतकी न्यायमन्त्री शबाना महमूदले बेलायतको अघिल्लो कन्जरभेटिभ सरकारले सत्तामा रहँदा यो संकटमा ध्यान नदिएकोले बाध्यतामा यो निर्णय गरेको तर्क गरेकी छन् ।

उनीसँग अर्को विकल्प थिएन । गत वर्ष पनि कारागारमा ठाउँ नहुँदा बेलायतका दुई हजार कैदीलाई रिहा गर्नुपरेको थियो । अब यो समस्यालाई स्थायी रूपमा समाधान गर्न नयाँ कारागार निर्माण र पुराना कारागार विस्तार आवश्यक मानिएको छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top