NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
राजनीतिका चतुर खेलाडीको खेल अन्त्य ,६२ वर्षमा ५ पटक प्रधानमन्त्री बुधबार अशोज २९ , २०८२
ओलीको भ्रमः एमाले सत्ताबाट हटेको अरुलाई भ्रम भएको बुधबार अशोज २९ , २०८२
युवा सङ्घको सुरक्षा घेरामा एमालेको बैठक बस्दै बुधबार अशोज २९ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा बुधबार अशोज २९ , २०८२
बझाङमा मध्यरातमा भू कम्प ,स्थानीय त्र सि त बुधबार अशोज २९ , २०८२
Next
Prev

समाचार

सय ग्राम तौल घटाउन नसक्दा पदकबाट बञ्चित भइन् फोगाट

बिहिबार साउन ३१ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३१ साउन  ,एजेन्सी ।

हालै सम्पन्न पेरिस ओलम्पिकमा भारतीय पहलवान (रेस्लर) विनेश फोगाटले कास्य पदक जित्ने झिनो संभावना पनि सकिएको छ। कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्स (सिएएस) ले फोगाटको अपिल खारेज गरेसँगै उनले कास्य पदक नपाउने भएकी हुन् । १०० ग्राम तौल बढी भएको भन्दै फोगाटलाई फाइनल खेलअघि नै अयोग्य घोषित् गरिएको थियो ।

त्यसपछि उनले ७ अगस्टमा विश्व खेलकुदको मध्यस्थता अदालतमा युनाइटेड वर्ल्ड रेस्लिङ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीविरुद्ध याचिका दर्ता गरेकी थिइन् । कम्तिमा कास्यपदक भए पनि पाउनुपर्ने मागसहित फोगाटले अपिल दायर गरेकी थिइन् । उनको मुद्धाको सुनवाई १६ अगस्टमा फैसला हुने भनिएको थियो । तर, त्यसअगावै उनको अपिल अगस्ट १४ मा नै खारेज भएको हो ।

LS Auto

मुद्धा जितेर १७ अगस्टमा कास्य पदक लिँदै भारत फर्किने योजना बनाएकी फोगाटले खाली हात फर्किनुपर्ने भएको छ । योसँगै पेरिस ओलम्पिकमा भारत एक कास्य र पाँच रजत गरी ६ पदकमा खुम्चिएको छ । सन् २००१ देखि कुस्ती खेल्न थालेकी फोगाटले पेरिस ओलम्पिकको फाइनल खेल खेल्न नपाएको झोँकमा खेलबाट सन्यासको घोषणा पनि गरिन् ।

विनेशले एक्समा आफ्नी आमालाई सम्बोधन गर्दै लेखेकी छन्, ‘आमा, कुश्तीले मलाई जित्यो, म हारेँ । माफ गर्नुहोस् । तपाईँको सपना र मेरो हिम्मत सबै टुटेको छ । मसँग अहिले योभन्दा बल केही छैन । अलविदा कुस्ती २००१–२०२४ । म सधैं तिम्रो ऋणी रहनेछु । माफ गर्नुहोस् ।’

विनेशले महिला ५० केजी तौल समूहमा लगातार ३ खेल जितेर फाइनलमा स्थान बनाएकी थिइन् । आफ्नो विधाको पहिलो खेलमा उनले ओलम्पिक स्वर्ण पदक विजेता तथा विश्व च्याम्पियन जापानकी युई सुसाकीलाई ३–२ ले पराजित गरेकी थिइन्। दोस्रो खेलमा युक्रेनकी लिभाक ओक्सानालाई ७–५ ले पराजित गरेकी फोगाटले सेमिफाइनलमा क्युबाकी पहलवान गुजमान लोपेजलाई ५–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्।

फाइनल अगस्ट ८ मा हुने तय भएपनि खेलअघि नै ओलम्पिक कमिटीले विनेशको तौल १०० ग्राम ५० केजीभन्दा बढी भएकाले उनलाई अयोग्य घोषित गरेको थियो । त्यसलगत्तै आफ्नो तौल तोकिएअनुरूप बनाउन दिन–रात मेहनत गरेकी फोगाटले रगत पनि तानेकी थिइन् । आफ्नो अतिरिक्त तौल घटाउने प्रयासमा रातभर जागै बसिन्, साइकल चलाइन्, स्किपिङ गरिन्, आफ्नो कपाल र नङसमेत काटिन् ।

तर पनि तौल नघटेपछि उनी विश्वविजेता बन्नबाट बञ्चित त भइन् नै कास्य पदक पनि गुमाउनुपर्ने अवस्थामा पुगिन् । पाँच पटक विश्व च्याम्पियनसिप खेलेकी उनले चार पटक फाइनलमा स्थान बनाएकी थिइन् । विनेश फोगाट अरू कोही नभएर आमिर खान अभिनित फिल्म ‘दंगल’ वास्तविक पात्र महावीरसिंह फोगाटका भाइ राजपाल फोगाटकी छोरी हुन् । महावीरसिंह फोगाट अर्जुन अवार्ड विजेता बबिता फोगाट र गीता फोगाटका बुबा हुन् । फोगाट परिवारका अधिकांश रेस्लर रहेका छन् ।a

Tags: # जितेको पदक पनि खोसियो#पदक खोसियो#पेरिस ओलम्पिकः#विनेश फोगाट

लोकप्रीय

चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

राजनीतिका चतुर खेलाडीको खेल अन्त्य ,६२ वर्षमा ५ पटक प्रधानमन्त्री

बुधबार अशोज २९ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको भ्रमः एमाले सत्ताबाट हटेको अरुलाई भ्रम भएको

बुधबार अशोज २९ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

युवा सङ्घको सुरक्षा घेरामा एमालेको बैठक बस्दै

बुधबार अशोज २९ , २०८२

विचार

थप समाचार

चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट
ताजा समाचार

विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा
खेलकुद

विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

बुधबार अशोज २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

शनिबार अशोज २५ , २०८२

हालका पोस्टहरू

चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

राजनीतिका चतुर खेलाडीको खेल अन्त्य ,६२ वर्षमा ५ पटक प्रधानमन्त्री

बुधबार अशोज २९ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको भ्रमः एमाले सत्ताबाट हटेको अरुलाई भ्रम भएको

बुधबार अशोज २९ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

युवा सङ्घको सुरक्षा घेरामा एमालेको बैठक बस्दै

बुधबार अशोज २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.