×

NEPAL TIMES UPDATES

Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026
Playing
जनताले आफ्नो शक्ति देखाएपछि नयाँ राजनीतिक युगको सुरुवात|| Nepal Times
Mar 09, 2026
Playing
ओली पाखा लगाउन बालेनले १४ लाख १७ हजार २८९ रुपैयाँ खर्चिए || Nepal Times
Mar 09, 2026
Playing
जेनजी प्रतिवेदनमार्फत कसकसलाई हुनेछ का रबाही ?कार्यान्वयन हुनेमा ढुक्क|| Nepal Times
Mar 09, 2026
Playing
हार्दा पनि कांग्रेस कर्णालीमा पहिलो, बाँकीमा रास्वपा,एमाले–नेकपा ३ प्रदेशमा निल || Nepal Times
Mar 09, 2026
Playing
Top 15 Afternoon News || Mar-09-2026 || Nepal Times
Mar 09, 2026
Playing
मात्र ३ मिनेट कारोबार भएको सेयर बजारमा उथलपुथल, अलटाईम हाईको प्रक्षेपण || Nepal Times
Mar 09, 2026
Playing
बालेन, अमरेश र हर्क जो आज चर्चामा छन् || Nepal Times
Mar 09, 2026
Playing
पर्दा पछाडिका नायक मोज्तबा बने इरानका सर्वोच्च नेता|| Nepal Times
Mar 09, 2026
Playing
नेपालमा पहिलो पटक धारा ७६(१) बमोजिम सरकार बन्दै || Nepal Times
Mar 09, 2026
Playing
भारत बन्यो T-20 Worldcup सबैभन्दा धेरै पटक जित्ने टोली || Nepal Times
Mar 09, 2026
Playing
रास्वपाको प्रत्यक्षमा १२५, समानुपातिकमा ६० ? अन्तिम गणना जारी || Nepal Times
Mar 09, 2026
Playing
Election update समानुपातिकमा ७५ प्रतिशत मत गन्दा कसको सिट कति ? || Nepal Times
Mar 09, 2026
Playing
पेलिएको रास्वपा बन्यो लिडर, को–को बन्ने भए राष्ट्रिय पार्टी ? || Nepal Times
Mar 08, 2026
Playing
इरानभित्रै विशेष बल उतार्ने अमेरिका–इजरेलको योजना || Nepal Times
Mar 08, 2026
Playing
पूर्वप्रधानमन्त्रीहरू ओली,देउवा, माधव,बाबुराम र झलनाथ विनाको संसद || Nepal Times
Mar 08, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-24-2082 || Nepal Times
Mar 08, 2026
Playing
के अब प्रत्यक्ष कार्यकारी तर्फ जादैछ मुलुक ? दुई तिहाइ पाए के हुन्छ ? || Nepal Times
Mar 08, 2026
Playing
Iranले Chinaबाट मगायो ९ लाख ’स्पेशल हति*यार’, Trumpलाई कतारको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
अमरेशले जित्दा मधेसवादी ठूला नेता किन हार्न पुगे ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा एकल सरकार निर्माणको बाटोमा, दुई तिहाईतर्फ लम्कियो || Nepal Times
Mar 08, 2026
Playing
World News: Iranले उडायो Israel र अमेरिकी अड्डा, धुलो पार्ने Trumpको चेतावनी || Nepal Times
Mar 08, 2026

मेसी अनुपस्थित रहँदा ह्वात्तै घट्यो टिकट बिक्रीदर, दाम घटाएर टिकट बेचिँदै

३ भाद्र २०८१

३ भदौ, विराटनगर ।

अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसी फ्रेन्च क्लब पिएसजी छोडेर अमेरिका आएपछि मेजर लिग सकरको टिकट बिक्रीदर आकासिएको थियो ।

विश्वकप विजेता मेसीको आगमनले गर्दा टिकट बिक्री हुने दर उकालो लागेको थियो भने स्टेडियमहरू भरिभराउ देखिन्थे । मेसीले खेल्ने खेल त झन् अग्रिम रूपमा बुक हुन्थे ।

मेसीको पहिलो सिजन इन्टर मियामीको मैदान प्रवेशका लागि टिकटै नपाउने अवस्था पनि बन्यो । इन्टर मायामीको चेस स्टेडियमको नियमित सिजनको बाँकी लगभग सबै खेलको टिकट बिक्री भयो र टिकटको मागले पुनर्बिक्री मूल्य पनि अत्यधिक उच्च स्तरमा पुग्यो ।

तर, पछिल्ला ११ खेलमा मेसी अनुपस्थित रहँदा टिकट बिक्रीदर पनि घटिरहेको छ । मेस्सीको अनुपस्थितिले एमएलएस टिकट बिक्रीमा उल्लेखनीय प्रभाव पारेको हो ।

अर्जेन्टिनी स्टारलाई कार्यमा देख्न नसकिने भएकाले, जोर्डी अल्बा, सर्जियो बुस्केट्स र लुइस सुआरेज जस्ता अन्य स्टारहरू भए पनि इन्टर मायामीका खेलहरूमा, घरेलु र बाहिरी दुवैमा, दर्शक संख्यामा उल्लेखनीय गिरावट आएको छ ।

यतिसम्म कि, अहिले एमएलएसआबद्ध क्लब शिकागो फायरले ३० डलरको छुटमा आफ्ना टिकटहरू बिक्रीमा राख्नुपरेको छ ।

शिकागो फायर र इन्टर मायामीबीचको खेल नेपाली समयानुसार शनिबार बिहान ६:१५ बजे निर्धारित छ ।

मेस्सीको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको छ । तथापि, उनी पूर्ण प्रशिक्षणमा फर्किएका छैनन् । फिट भई शिकागोविरुद्ध खेल्न उपलब्ध हुन उनीसँग करिब दुई हप्ताको समय छ ।

चोटका कारण उनी लामो समययता मैदानबाहिर छन् । अर्जेन्टिनाका कप्तान मेस्सी गत महिना फ्लोरिडामा सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा घाइते भएका थिए । कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले हराएर अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो ।

कीर्तिमानी रूपमा आठ पटकका बालोन डी’ओरका विजेता मेस्सी कोपा अमेरिका सकिएपछि इन्टर मियामीमा फर्किएका छैनन् ।

मेस्सीको अनुपस्थितिले क्लबलाई निकै अप्ठ्यारो परिरहेको  इन्टर मियामीका प्रशिक्षक गेरार्डो ‘टाटा’ मार्टिनो बताउँछन् ।

३७ वर्षीय मेस्सीको अभाव मेजर सकर लिगतिर पनि खड्किएको छ । किनकि, अघिल्लो सिजन १४औं स्थानमा सीमित बनेको मियामी यो सिजन उपाधि जित्ने अभियानमा छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top