×

NEPAL TIMES UPDATES

Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026

प्रदेश सरकारले माग्यो ६ सय १३ कर्मचारी

४ आश्विन २०७५

विराटनगर, असोज ४
कर्मचारी अभाव झेली रहेको एक नं प्रदेश सरकारले संघीय सरकारसंग अपूग कर्मचारी माग गरेको छ । सरकार गठन भएको सात महिनासम्मपनि आवश्यक संख्या भन्दा आधा कर्मचारीले काम चलाउनु परेको निष्कर्ष निकाल्दै प्रदेश सरकारले तत्काल कर्मचारीको व्यवस्थापन गरीदिन संघीय सरकारसंग माग गरेको हो ।

प्रदेश सरकारका मन्त्रालय र त्यस अन्तर्गतका निकायका लागि आवश्यक थप ६ सय १३ जना कर्मचारी पठाइदिन संघीय सरकारलाई प्रदेश सरकारले पत्रचार गरेको छ ।

Advertisement

प्रदेश सरकार अन्तर्गत मन्त्रालय र त्यस अन्तर्गतका निकायमा हाल कुल ३ हजार ७ सय २१ कर्मचारी कार्यरत छन् ।संघीय सरकारले आवश्यक कर्मचारी पठाइदिएको अबस्थामा प्रदेश सरकारका मन्त्रालय र निकायमा थप कर्मचारीसहित कर्मचारीको संख्या ४ हजार ३ सय ४३ पुग्नेछ ।

प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवम् कानुन मन्त्री हिक्मत कार्कीले आफ्नो मातहतमा रहने निकायका लागि आवश्यक कार्मचारी संख्याको अध्ययन गरी सोही अनुसार तत्काललाई आवश्यक कर्मचारी केन्द्र सरकारसंग माग गरिएको जानकारी दिए ।

मन्त्री कार्कीले हालको अबस्थामा रहेका कर्मचारीले प्रदेश सरकारका मन्त्रालयमा नै कर्मचारी अपुग रहेको जानकारी दिए । कर्मचारी अभावका कारण मन्त्रालयको काम कार्वाही समेत चुस्त र दुरुस्त रुपमा अगाडी वढाउन कठिन भएको मन्त्री कार्कीले भनाई छ । उनले संघीय सरकारसँग माग गरेको कर्मचारी उपलब्ध भएको खण्डमा मन्त्रालयमा कर्मचारी अभावको अबस्था हाललाई टरेर जानेछ ।

प्रदेश सरकारले निर्णय गरेर हाललाई मन्त्रालयका लागि मात्र आवश्यक कर्मचारीको व्यवस्थापनका लागि संघीय सरकारसंग लिखितरुपमा माग गरेको हो । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रदेश सरकार सञ्चालनका लागि हाल ३ हजार ७ सय २१ कर्मचारी मात्र रहेका छन् । जसका लागि ४ हजार ३ सय ३४ कर्मचारी आवश्यक रहेको छ ।

प्रदेश सभामा आवश्यक रहेका ६० मध्ये ३६ मात्र अहिले कर्मचारी कार्यरत रहेका छन् । त्यसैगरी महान्यायाधिवक्ताको कार्यालयमा भएका १९ आवश्यक कर्मचारीमध्ये ११ कर्मचारीमात्र कार्यरत रहेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

Advertisement

सामाजिक विकास मन्त्रालय अन्तर्गत २ सय ५८, उद्योग पर्यटन तथा बन मन्त्रालयमा ५२, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ६६, भौतिक पूर्वाधार विकास मन्त्रालयमा १ सय ७२, आर्थिक मामिला तथा योजना मन्त्रालयमा २९ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ६ कर्मचारी थप गर्ने गरी दरबन्दी माग गरिएको छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top