NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी बिहिबार भदौ १९ , २०८२
सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ? बिहिबार भदौ १९ , २०८२
अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ? बिहिबार भदौ १९ , २०८२
नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो बिहिबार भदौ १९ , २०८२
प्रहरी भन्छ– ठूलो आवाजमा नखोक्नु, नखकार्नु, फोनमा विस्तारै बोल्नु बिहिबार भदौ १९ , २०८२
Next
Prev

समाचार

आइफोन प्रो म्याक्स–१६ सेप्टेम्बरदेखि बजारमा

आइतवार भदौ ९ , २०८१
Reading Time: 1 min read
A A
आइफोन प्रो म्याक्स–१६ सेप्टेम्बरदेखि बजारमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

९ भदौ ,एजेन्सी ।

स्मार्ट फोनको बजारमा सर्वाधिक प्रतिक्षा बन्ने गरेको आइफोनको नयाँ संस्करण आइफोन प्रो म्याक्स–१६ आउँदो सेप्टेम्बरदेखि बजारमा आउने भएको छ । तर आइफोन प्रो म्याक्स–१५ र आइफोन प्रो म्याक्स–१६ मा धेरै ‘फिचर्स’हरुको समानता छ । केही सामान्य कुराहरु मात्र फरक छ । अपरेटिङ सिस्टमको हिसाबले आइफोन प्रो म्याक्स–१६ मा आइओएस–१८ रहेको छ भने चिप्स ए–१८÷२ नानोमिटर रहेको छ ।

तर, आइफोन प्रो म्याक्स–१५ मा आइओएस–१७, चिप्स प्रो–३ नानोमिटर छ । यस आधारमा आइफोन प्रो म्याक्स–१५ भन्दा १६ केही स्मार्ट हुनेछ । दुबै फोन स्क्रिनको हिसाबले समान रहनेछन् । जस्तो–दुबै भर्सनको स्क्रिन साइज ६.७ इञ्च र स्क्रिन र बडीको रेसियो ८९.८ प्रतिशत रहनेछ । त्यस्तै, स्क्रिन रेजुलेसन दुबैको १२९०÷२७९६ पिक्सेल रहने छ ।

दुबै फोनको पिक्सेल डेन्सिटी ४६० पीपीआई रहनेछ भने स्क्रिन प्रोटेक्सन पनि समान रहनेछ । आइफोन प्रो म्याक्स–१५ भन्दा आइफोन प्रो म्याक्स–१६ को लम्बाइ र चौडाई दुबै अलिकति बढी छ । तर, फोनको बाक्लोपन चाहिँ आइफोन प्रो म्याक्स–१६ को केही बढी हुनेछ । आइफोन प्रो म्याक्स–१५ को लम्बाइ १५९ एमएम छ भने चौडाइ ७६.७ एमएम छ ।

मोटाइ (बाक्लोपन) ८.३ एमएम छ । तर, आइफोन प्रो म्याक्स–१६ को लम्बाइ १६० एमएम, चौडाइ ७७.६ एमएम छ र मोटाइ (बाक्लोपन) ७.९ एमएम रहने छ । आइफोन प्रो म्याक्स–१५ र १६ दुबै भर्सनमा ८ जीबी ¥याम रहनेछ । दुबैले बाहिरी मेमोरी कार्ड सपोर्ट गर्ने छैनन् । इन्टरनल स्टोरेज मेमोरीमा भने आइफोन प्रो म्याक्स–१६ अलिकति स्मार्ट छ ।

आइफोन प्रो म्याक्स–१५ फोन २५६÷५१२ जीबी र १ टीबीसम्मको पाइन्छ भने आइफोन प्रो म्याक्स–१६ चाहिँ यसका अतिरिक्त २ टीबी सम्मको पाइन्छ । क्यामेराको हकमा पनि आइफोन प्रो म्याक्स–१५ बोक्नेले आइफोन प्रो म्याक्स–१६ आउँदा कुनै टेन्सन लिनुपर्दैन । किनभने, दुबै फोनका क्यामेराको क्वालिटी समान हुनेछन् । दुबै फोनमा ४८ एमपी वाइडका ट्रिपल रियल क्यामेरा रहनेछन् ।

रिलय क्यामेरा अन्तरगत १२ एमपी टेलिफोटो र १२ एमपी अल्ट्रावाइड क्षमता रहनेछ । भिडियो रेकर्डिङ दुबैले ४–के÷६० एफपीएस क्षमताको गर्नेछन् । सेल्फी खिच्दा दुबैको क्षमता समान अर्थात् १२ एमपी वाइड रहनेछ भने फ्रन्ड भिडियो दुबैले ४–के÷६० एफपीएसकै खिच्नेछन् । मोबाइलको ब्याट्री आइफोन प्रो म्याक्स–१६ मा ४५००MAh रहेको छ भने आइफोन प्रो म्याक्स–१५मा ४४४१ MAh रहेको छ ।

तारबाट चार्ज गर्दा दुबै फोन आधा घण्टामा ५० प्रतिशत चार्ज हुन्छन् । यस्तै युएसपी पोर्ट दुबै फोनले टाइप–सी सपोर्ट गर्नेछन् । आएपी रेटिङ पनि समान अर्थात् ६८ नै रहनेछ । स्क्रिन सेभर पनि समान छ । स्क्रिन ब्राइटनेस, रिफ्रेस रेट । स्क्रिन टाइप पनि समान रहेका छन् । दुबै फोनले ५–जी सपोर्ट गर्नेछन् । जीपीयु पनि दुबैको समान अर्थात ६–कोर रहनेछ ।

तर, सीपीयु चाहिँ आइफोन प्रो म्याक्स–१६ को अलि पावरफूल छ । आइफोन प्रो म्याक्स–१६ को सीपीयु ३.८३ गिगाहर्जको हुनेछ भने आइफोन प्रो म्याक्स–१५ चाहिँ ३.७८ को रहेको छ । विश्व बजारमा आइफोन प्रो म्याक्सको विभिन्न प्रकारको दाम रहेको छ । सामान्यतः आइफोन प्रो म्याक्स–१५ को मूूल्य ११९९ अमेरिकी डलर अर्थात् करिब १ लाख ५९ हजार (नेपालमा १ लाख ८० हजार भन्दा बढी) पर्छ ।

आइफोन प्रो म्याक्स–१६ को मूल्य आइफोन प्रो म्याक्स–१५ को भन्दा एक सय डलर ( अर्थात् १३ हजार रुपैयाँ) बढी पर्ने अनुमान गरिएको छ । यो हिसाबले हेर्दा नेपालमा आइफोन प्रो म्याक्स–१६ को मूल्य झण्डै २ लाखसम्म पर्न जान्छ । आइफोन इन्टरनेट तथा मल्टीमीडिया चलाउन मिल्ने एप्पल आइएनसीद्वारा बनाइएको तथा बजारमा ल्याइएको एउटा स्मार्टफोन हो ।

पहिलो आइफोन ९ जनवरी २००७ मा एप्पल आइएनसीका प्रमुख कार्यकारी अधिकृत स्टिभ जब्सले सार्वजनिक गरेका थिए । यसको सबैभन्दा पछिल्लो संस्करण प्रो म्याक्स–१६ हुनेछ ।

Tags: #iphone16promax#आइफोन#आइफोन प्रो म्याक्स–१६#आइफोनको नयाँ संस्करण

लोकप्रीय

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२

विचार

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२

थप समाचार

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने
ज्ञान-बिज्ञान

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी
Breaking news

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो
अन्तर्राष्ट्रिय

नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो

बिहिबार भदौ १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.