NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

हारिन् राम कुमारी झाक्री,न मतदाताले पत्याए, न कार्यकर्ताले

बुधबार भदौ १२ , २०८१
Reading Time: 1 min read
A A
ओली-नेपालबीच वार्ता चलिरहँदा झाँक्रीले भनिन्, ‘अलमलमा पर्नुहुन्न’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ भदौ , काठमाण्डौ ।

नेकपा एकीकृत समाजवादीका पदाधिकारीको निर्वाचन परिणाम अनुशार चर्चित नेतृ रामकुमारी झाक्री पराजित भएकी छन् । नेकपा (एकीकृत समाजवादी) को महिला उपाध्यक्षमा जयन्तीदेवी राई विजयी भएकी छन् ।

उनीसँग नेकपा एसकी चर्चित नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् । राईले १९९ मत ल्याउँदा झाँक्रीले ११२ मत मात्र प्राप्त गरेकी छिन् । यसअघि झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको थियो ।

LS Auto

झाक्री सहमति नभए तत्काल निर्वाचन प्रक्रियामा जाने पक्षमा थिइन् । झाक्री गएको प्रतिनिधिसभा निर्वाचनमा पनि पराजित भएकी थिइन् ।

तत्कालीन नेपाली काग्रेस र माओवादीसहितको गठबन्धनबाट उम्मेदवार बनेकी झाक्री गुल्मी क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्टसँग पराजित भएकी थिइन ।

झाक्रीलाई दुई हजार ३४ मतले पछि पार्दै विष्ट विजयी भएका थिए । प्रतिनिधि सभा निर्वाचनमा गुल्मेली मतदाता नपत्याएका झाक्रीलाई उनकै पार्टीका कार्यकर्ताले समेत निर्वाचित गराउन सकेनन् ।

नेकपा एसमा केन्द्रीय समिति सदस्यमध्येबाट पदाधिकारीका लागि चुनाव भएको हो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन् ।

यसअघि नै माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाल महासचिव चयन भइसकेका थिए । अन्य पदाधिकारी चयनका लागि भने मंगलबार मतदान भएको हो ।

त्यस्तै उपाध्यक्ष (मधेशी) मा रामचन्द्र झालाई पराजित गर्दै धर्मनाथ प्रसाद साह विजयी भएका छन् । खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् ।

त्यस्तै उपमहासचिवमा गरिमा शाह, राजेन्द्र राई, मेटमणि चौधरी र रामकुमार भट्टराई निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा गणेश बिक, बलदेव चौधरी, श्रीनाथ बराल, सावित्रा भुषाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

महाधिवेशन सकिएको झण्डै दुई महिनापछि एकीकृत समाजवादीले पदाधिकारी चयन गरेको हो ।

केन्द्रीय कमिटी र सचिवालयमा सहमति नजुटेपछि मनोनित केन्द्रीय कमिटीका सदस्यबाट पदाधिकारी चयनका लागि निर्वाचन गरिएको थियो ।

एमालेबाट विभाजन भइ गठन भएको तीन वर्षपछि एकीकृत समाजवादीमा गुटबन्दी छरपष्ट हुने गरी प्यानल निर्वाचन भएको हो ।

गत महाधिवेशनमा अन्तिम समयमा सम्मानित नेता झलनाथ खनालले साथ छाडेपछि अध्यक्षको आकांक्षा छाडेर महासचिव स्वीकारेका घनश्याम भुसालले सम्मानजनक प्रतिनिधित्व मागेका थिए ।

तर, सहमति नजुटेपछि भएको निर्वाचनमा अध्यक्ष माधव नेपाल र भुसाल समूहका आ–आफ्नै प्यानल थिए ।

अध्यक्ष नेपालको सचिवालयबाट स्वकीय सचिव मोहन गौतम र लक्ष्मण केसीले भिन्दाभिन्दै लिस्ट वितरण गर्दा संस्थापन पक्षका केही नेता पराजित भएका छन् ।

ती दुई लिस्टका कारण पदाधिकारीमा भुसाल समूहका पाँच नेता विजयी भएका छन् । नेतृ रामकुमारी झाँक्री नेपाल समूहका फरक लिस्टकै कारण पराजित भइन् ।

भुसाल समूहबाट महिला उपाध्यक्षमा जयन्ती राई, मधेशी उपाध्यक्षमा धर्मनाथप्रसाद साह, प्रकाश ज्वाला र भानुभक्त जोशी निर्वाचित भएका हुन् । त्यस्तै, सचिवमा बलदेव चौधरी निर्वाचित भएका छन् ।

Tags: #नेकपा एकीकृत समाजवादी#राम कुमारी झाक्री#पदाधिकारी निर्वाचन

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.