×

NEPAL TIMES UPDATES

Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

सुरु हुँदै छन्, विश्वकप फुटबलका छनोट खेल

१८ भाद्र २०८१

१८ भदौ, विराटनगर ।
फुटबलको महाकुम्भ मानिने फिफा विश्वकपको २३औं संस्करणको सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म क्यानडा, मेक्सिको र अमेरिकामा हुँदै छ । उक्त विश्वकपका लागि छनोट खेलहरू भने सेप्टेम्बर २०२३ बाट नै भइरहेका छन् ।

यसबीचमा रोकिएका छनोट खेलहरू पुनः बिहीबारबाट सुरु हुँदै छन् । बिहीबारबाट पाँच दिनसम्म एसिया छनोटको तेस्रो चरणका खेलहरू हुने छन्, जसमा १८ एसियन राष्ट्रहरूले एकअर्कासँग प्रतिस्पर्धा गर्ने छन् । कतार, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, इरान, युएई, जोर्डन, कुवेत, साउदी अरब, बहराइनजस्ता राष्ट्रहरूले खेल्ने तालिका छ ।

सन् २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहने छ, जसमा एसियाका आठ टिम सीधै छनोट हुने छन् भने एक टिमले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ । एसिया छनोटका खेल १२ अक्टोबर २०२३ बाट सुरु भएको थियो । जम्मा ४८ टिमले छनोट खेल खेल्दा नेपालसहित २८ वटा टोली बाहिरिइसकेका छन् । एसियाबाट १८ नोभेम्बर २०२५ सम्ममा एसियाबाट विश्वकप खेल्ने सबै राष्ट्रको छिनोफानो लाग्ने छ ।

बिहीबार रातिबाटै दक्षिण अमेरिकी छनोट खेलहरू हुने छन्, जहाँ दक्षिण अमेरिकाका १० वटा टोलीले प्रतिस्पर्धा गर्ने छन् । साविक विजेता अर्जेन्टिना, सर्वाधिक धेरै पाँच पटकको उपविजेता र पहिलो संस्करणको विजेता उरुग्वेजस्ता राष्ट्रले छनोट खेल खेल्दै छन् ।

आगामी विश्वकपमा साउथ अमेरिकाबाट ६ टोली सीधै छनोट हुँदा एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ । १० टोलीको सहभागितामा सेप्टेम्बर २०२३ बाट सुरु भएको दक्षिण अमेरिकी राष्ट्रको छनोट खेल सेप्टेम्बर २०२५ सम्ममा सकिने छ ।

यसैगरी, ओसिनिया छनोटका खेल ६ सेप्टेम्बरबाट सुरु हुने छन् । त्यहाँबाट सन् २०२६ को विश्वकपमा एक राष्ट्रले सीधै छनोट हुने मौका पाउने छ भने एउटा टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउने छ ।

विश्वकपमा छनोट हुने तीन टोलीको भने टुंगो लागिसकेको छ । क्यानडा, मेक्सिको र अमेरिकाले भने आयोजकको हैसियतमा विश्वकप खेल्ने छन् । अरू ४५ राष्ट्रहरूले भने छनोट खेल खेलेर फुटबलको महाकुम्भमा सहभागिता जनाउनुपर्ने हुन्छ ।

एसियाबाट ८ टोली सीधा छनोट हुँदा एक टोली प्ले अफमार्फत् छनोट हुन सक्नेछ भने अफ्रिकाबाट नौ टोली सीधा विश्वकपमा छनोट हुँदा प्लेअफबाट एउटा टोलीले छानिने मौका पाउने छ ।

यस्तै, उत्तर अमेरिकी राष्ट्रहरूमध्ये तीन आयोजक देशहरू मेक्सिको, क्यानडा र अमेरिका छनोट भइसक्दा अरू दुई राष्ट्रले प्ले अफ खेलमार्फत् छानिन सक्ने छन् । दक्षिण अमेरिकी छनोटतर्फ सीधा ६ देश छनोट हुँदा अन्तरमहादेशीय प्लेअफबाट एउटा राष्ट्र छानिन सक्ने छ ।

ओसिनियातिरका एक राष्ट्रले सीधै छनोट हुने मौका पाउने छ भने एउटा टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउने छ । युरोपका १६ वटा राष्ट्रले विश्वकप खेल्ने छन् भने समग्रमा प्ले अफका माध्यमबाट दुई राष्ट्र छनोट हुने छन् ।

सन् १९३० यता हुँदै आएको विश्वकपको ट्रफी अहिलेसम्म युरोप र दक्षिण अमेरिकाले मात्र अहिलेसम्म विश्वकप ट्रफी उचालेका छन् । युरोपले १२ र दक्षिण अमेरिकी टिमले १० पटक विश्वकप जितेका छन् ।

सन् १९९८ मा विश्वकप खेल्ने टिमको संख्या २४ बाट ३२ बनाइएको थियो । पहिलोपटक सन् २०२६ मा भने ४८ राष्ट्रलाई सहभागी गराइन लागिएको हो । फिफाले ४८ राष्ट्रको विश्वकप गर्नुमा आर्थिक कारण पनि छ । विश्वकपमा जति धेरै राष्ट्र सहभागी भयो, फिफाको आम्दानी उति नै बढ्नेछ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top