×

NEPAL TIMES UPDATES

Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

पलेशालाई सम्मान र पुरस्कार थाप्न भ्याइनभ्याइ !

२२ भाद्र २०८१

२२ भदौ, विराटनगर ।

फ्रान्सको राजधानी पेरिसमा भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्द्धनलाई अहिले सम्मान र पुरस्कार थाप्न भ्याइनभ्याइ छ । पलेशाले भदौ १४ गते के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् ।

यसअघि नेपाली खेलकुदमा एसियाली खेलकुद प्रतियोगितामा प्राप्त दुई रजत पदक नै सर्वोच्च थियो । तर, २१ वर्षीया पलेशाले ओलम्पिकमा पदक जित्ने नेपालको सपना पूरा गरेकी थिइन् । ओलम्पिकमा पाइला चालेको ६ दशकपछि नेपालले पदक पाएको थियो  । समग्रमा सन् १९६४ देखि ओलम्पिक खेल्न थालेको नेपालले मेडल जित्न ६० वर्ष नै कुर्नुपरेको थियो ।

हुन त सन् १९८८ को सोल ओलम्पिकमा नेपालका विधान लामाले पदक जितेका थिए । तर त्यो बेला तेक्वान्दो प्रदर्शनी खेल मात्र भएकोले उनको पदकले मान्यता पाएन । हालसम्म १६औं पटक ओलम्पिकमा सहभागिता जनाएको नेपालको मेडल विवरण शून्य थियो । तर, सहभागितामै रम्दै आएको नेपालको ओलम्पिक यात्रामा पदकको सपना पूरा गर्ने काम पारा तेक्वान्दो खेलाडी पलेशाबाट सम्भव भएको हो ।

ऐतिहासिक रूपमा पदक जितेकी पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामासहित पारालिम्पिकमा सहभागी नेपाली टोली बुधबार स्वदेश फर्किएको थियो । त्रिभुवन विमानस्थलमा ओर्लिनासाथ पलेशालाई सम्मानका साथ नगर परिक्रमासहित भव्य स्वागत गरिएको थियो । त्यसयता उनलाई सम्मान थाप्न भ्याइनभ्याई छ ।

सुरुमा राष्ट्रिय खेलकुद परिषद्ले पलेसालाई आफ्नो प्रांगणमा भव्य स्वागतसहित सम्मान गरेको थियो । करिब डेढ घण्टा चलेको कार्यक्रमपछि पलेसा काठमाडौं महानगरपालिकाले नगदसहित राखिएको सम्मान थाप्न पुगिन् । बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उनको सम्मान गरेका थिए । त्यसपछि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले उनको सम्मान गरेका थिए । लगत्तै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि पलेशालाई सम्मान गरे ।

नेपाललाई पहिलोपटक पारा ओलम्पिकमा पदक दिलाउने पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार दिने भएको थियो । त्यसमाथि प्रधानमन्त्री ओलीले कर छुट नै गरेर पलेशालाई सम्मानस्वरुप पुरस्कार दिने प्रतिबद्धता जनाएका थिए ।

यस्तै, एनसेलले १० लाखसहित सम्मान गर्ने घोषणा गरेको थियो । पलेशालाई १० लाख दिँदा अरू सहभागी पारा खेलाडी तथा प्रशिक्षकलाई थप १० लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको थियो । त्यससँगै काठमाडौं महानगरपालिकाले पलेशालाई पाँच लाख नगदसहित सम्मान गरेको थियो । साथै, पलेशाका प्रशिक्षक लामालाई तीन लाख नगदसहित महानगर प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनीता डंगोलले सम्मान गरेका थिए ।

उनलाई नेपाल उद्योग वाणिज्य महासंघले पलेशालाई रु तीन लाख, प्रशिक्षक लामालाई रु एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रुपैयाँसहित सम्मान गरेको थियो । हालैमात्र समाजसेवी राजी राणाले ऐतिहासिक ओलम्पिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई चार लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिन् । खेलकुदमा रुचि राख्ने र खेलाडीहरुलाई माया गर्ने समाजसेवीका रूपमा परिचित राणाले प्रशिक्षक लामालाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेकी थिइन् ।

यता, कान्तिपुर टेलिभिजनले आफ्नो प्रमोटिङ पार्टनरका रूपमा पलेशालाई अनुबन्धित गरेको छ । कान्तिपुर टेलिभिजन, पलेशा र नेपाल तेक्वान्दो संघबीच भएको त्रिपक्षीय सम्झौतामा तेक्वान्दो संघको क्यालेन्डरमा समावेश भएका प्रतियोगितालाई कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top