×

NEPAL TIMES UPDATES

Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026

सुदूरपश्चिमको पोस्टमा आर्मीले हान्यो १४ गोल, दीपा एक्लैको पाँच गोल !

२५ भाद्र २०८१

२५ भदौ, विराटनगर । 

ललितपुरमा जारी एन्फा महिला लिगअन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेश फराकिलो जित दर्ता गरेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले सुदूरलाई १४-१ गोलान्तरले हराएको हो ।

जारी प्रतियोगितामा एकै खेलमा भएको यो सर्वाधिक गोल हो । यसअघि अर्को विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम माथि नै ९ गोल गरेको थियो । सुदूरपश्चिमले त्यही एक गोल पनि उपहार पाएको थियो ।

आर्मीको जितमा दिपा शाहीको पाँच गोल गरिन् ।  खेलको छैटौं मिनेटमा आर्मीले विमला चौधरीको गोलमार्फत खाता खोलेको थियो। १५औं मिनेटमा हिमा चौधरीले अर्को गोल थपिन् । २१औं मिनेटमा शान्ति विकले आत्मघाती गोल गर्दा नै आर्मीले ४-० को अग्रता लिइसकेको थियो ।

त्यसपछि दिपाले २४ र ३०औं मिनेटमा दुई गोल थपिन् । त्यसको पाँच मिनेटअघि नै चन्दा भण्डारीले अर्को गोल गरिसकेकी थिइन् । ४५औं मिनेटमा सन्जु कुमालले अर्को गोल थप्दा इन्जुरी समयमा दिपाले ह्याट्रिक पूरा गरिन् । पहिलो हाफमै आर्मीले ८-० को अग्रता लिएको थियो ।

त्यसपछि दिपाले ५३ र ६१औं मिनेटमा दुई गोल थप्दै व्यक्तिगत पाँच र टोलीका लागि १० गोल पुर्‍याइन् । ६३औं मिनेटमा विमला विकले पनि गोल थपिन् । तर, ६७औं मिनेटमा निलम सिंहले आत्मघाती गोल गर्न पुग्दा सुदूरपश्चिम ११-१ को स्थितिमा पुगेको थियो ।

८१‍औं मिनेटमा अनिता लम्जेल र ८७औं मिनेटमा सावित्रीदेवी मगरले गोल गरिन् । इन्जुरी समयमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले १४-१ को फराकिलो जित हात पारिसकेको थियो ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top