NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी आइतवार पुस १३ , २०८२
’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ? आइतवार पुस १३ , २०८२
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ? आइतवार पुस १३ , २०८२
Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık शनिबार पुस १२ , २०८२
Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar शनिबार पुस १२ , २०८२
Next
Prev

समाचार

‘नेशनल डे कन्सर्ट’मा बालेनको नारा लगाउने अभियुक्त

शुक्रबार अशोज ४ , २०८१
Reading Time: 1 min read
A A
‘नेशनल डे कन्सर्ट’मा बालेनको नारा लगाउने अभियुक्त
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

४ असोज , काठमाण्डौ।

ड्रेस अर्थात पहिरनले मान्छेको व्यक्तित्वलाई पनि झल्काउँछ । कसैले आफू सुहाउँदो र प्रोग्राम अनुसारको ड्रेसअप गर्छ भने त्यसलाई ‘वाह, क्या सुहाएको ड्रेस अप’ भनेर प्रशंसा गरिन्छ । तर, आफूलाई र आफ्नो उमेरलाई नसुहाउने अनि प्रोग्राम अनुसारको ड्रेसअप नलगाउँदा त्यस्तोलाई नराम्रो ड्रेस भनिन्छ ।

आजकल फेसन भनेपछि सामान्य मान्छेहरू समेत निकै अगाडी छन् भने समाजका रोल मोडल मानिएकाहरु अनि नेतृत्वमा रहनेहरुले त झन् हुनै प–यो । राम्रो ड्रेसअप सेन्स भन्नाले प्रोग्राम अनुसारको ड्रेसअप गर्नु र ड्रेससंगै एसोसेरिजसमेत म्याच गराएर लगाउनु हो ।

फर्मल प्रोग्राममा इभेन्ट अनुसारको ड्रेसअप गर्नु र साझको पार्टी वा कुनै इन्टरटेनमेन्ट प्रोग्राममा त्यही अनुसारको ड्रेसअप अर्थात् हेयर स्टाईल मेकअप सबै कुरामा ध्यान दिनुलाई नै ड्रेसअप सेन्स भनिन्छ ।  ‘नेशनल डे कन्सर्ट’मा प्रधानमन्त्री जिन्स, क्याप लगाएर उपस्थित भएका छन् ।

संविधान दिवसका अवसरमा बिहीबार दरबारमार्गमा नागरिकस्तरबाट आयोजना गरिएको ‘नेशनल डे कन्सर्ट’मा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रिय झन्डा हल्लाउँदै संविधान दिवसको खुशी साटे । समारोहमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, उद्योगमन्त्री दामोदर भण्डारी लगायत सहभागी थिए।

छोटो समय सहभागी भएका प्रधानमन्त्री ओलीले संविधान एवं राष्ट्रिय दिवसको शुभकामना दिँदै दिवसलाई भव्य रुपमा मनाउन आग्रह गरेका थिए । समारोहमा ओली भने नियमित देखिने भन्दा फरक पोशाक लगाएर कन्सर्टमा पुगेका थिए ।

उनले क्याप, ज्याकेटसहित जिन्स लगाएका थिए भने अन्य मन्त्रीहरु भने नियमित कोट पाइन्टमै उपस्थित भएका थिए । यस्तै फस्ट लेडी राधिका समेत कुर्थासरुवालमा उपस्थित भएकी थिइन् । कार्यक्रमको मर्म अनुरुप नै आफूलाई ढाल्न खोजेका ओलीको उपस्थिती भएपछि कन्सर्टमा सहभागीहरुले उत्साहका साथ ओलीको स्वागत गरेका थिए।

७२ वर्षका ओलीको साझाको पोशाकले उनको उमेरलाई निक्कै घटाएको देखिन्थ्यो । सुमधुर साँझमा कलाकारहरुको प्रस्तुतीकाबीच प्रधानमन्त्री ओलीले संक्षिप्त शुभकामना दिँदै भने ‘हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौँ । अत्यन्त उल्लासका साथ कार्यक्रम भइरहेको छ । दिवसलाई भव्य ढङ्गले मनाउन आग्रह गर्छु । इन्जेय गर्नुस् । धेरै धेरै धन्यवाद !’

यसैबीच संविधान दिवसका अवसरमा शुक्रवार दरबारमार्गमा भएको कन्सर्टका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका बालेन समर्थकमध्ये एक जना ज्यान मुद्दाका फरार अभियुक्त रहेको पाइएको छ।

तिलक खड्का नाम गरेका व्यक्ति ज्यान मुद्दामा फरार रहेको पाइएको काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले बताएका छन् । खड्का बझाङको मस्टा–३ घर भई हाल माछापोखरीमा बस्दै आएको पाइएको छ।

संविधान दिवसमा दिन बिहीबार दरबार मार्गमा भएको कन्सर्टमा बालेनको पक्षमा र प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा नाराबाजी गर्दा झडप भएको थियो । त्यस क्रममा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार खड्काले गत जेठमा शंकरदेव क्याम्पसमा अध्ययनरत प्रवेश लामालाई आक्रमण गरी घाइते बनाएका थिए । पक्राउ परेकामध्ये तीन जनालाई छाड्ने भएपनि खड्कालाई भने पुरानो मुद्दाको आवश्यक कारबाहीका लागि अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ ।

सुरुमा बालेन को नारा लगाएका ती ब्यक्तिले प्रधानमन्त्री पुगेपछि उनले सम्बोधन गर्दा अश्लील नाराबाजी र हुटिङ गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने बेला उनीहरूले बालेन ! बालेन ! भन्दै नारा लगाएका थिए ।

Tags: #नेशनल डे कन्सर्ट’#बालेनको नारा

लोकप्रीय

बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

आइतवार पुस १३ , २०८२
’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

आइतवार पुस १३ , २०८२
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

आइतवार पुस १३ , २०८२

विचार

थप समाचार

Etiler Escort

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२

हालका पोस्टहरू

बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

आइतवार पुस १३ , २०८२
’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

आइतवार पुस १३ , २०८२
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

आइतवार पुस १३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.