NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ? शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद शुक्रबार कार्तिक १४ , २०८२
बिहारमा चुनावः एक करोड रोजगारीदेखि महिला करोडपतिको वाचा शुक्रबार कार्तिक १४ , २०८२
पूर्वमुख्यमन्त्रीले न्यायिक आयोगका सदस्यलाई झपारे शुक्रबार कार्तिक १४ , २०८२
Next
Prev

समाचार

चीनबाट नेपाल फर्किन रास्वपाका नेताहरुले टिकट पाएनन्

मङ्लबार अशोज ८ , २०८१
Reading Time: 1 min read
A A
चीनबाट नेपाल फर्किन रास्वपाका नेताहरुले टिकट पाएनन्
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

८ असोज ,एजेन्सी ।

बहुचर्चित सहकारी ठगी प्रकरणमा सबैभन्दे बढी चर्चा र चासोमा रहेको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको अनुसन्धान गर्न काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटिएको छ।अनुसन्धानमा सघाउन सिआइबीले मंगलबार दुई जनालाई पोखरा पठाएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले यसको पुष्टि गरेका छन् । सूर्यदर्शन सहकारीबाट नै जीबीराईले त्याहाको वचत अपचलन गरी गोर्खा मिडियामा लगेको र यसरी गैरकानूनी रुपमा गोर्खामा आएको रकम ततकालीन प्रवबन्ध निर्देशक रवि लामिछानेले प्रयोग गरेको आरोपमा उनलाई समेत कारबाहीको सिफारिस गरिएको छ ।

अहिले सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा कास्की प्रहरीले पूर्वडिआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक समिति सदस्य छविलाल जोशीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।

जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरी कास्की पु¥याइएको थियो। जिल्ला सरकारी वकिल कार्यालय पोखरामा जोशीको बयान जारी छ। सोमबार जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी सहित ४ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो। गृह मन्त्रालयले सिफारिस तत्काल कार्यान्वयन गर्न भनेकै दिन जोशी पक्राउ परेका थिए।

उनीविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध, किर्ते, सम्पत्ति शुद्धीकरण लगायत मुद्दा आकर्षित हुनेभन्दै त्यही अनुरुपको बयान लिने प्रहरीको तयारी छ । बयानका लागि मात्रै तीन दिनको समय लाग्ने प्रहरीले बताएको छ । यो प्रकरणमा छविको बयानकै आधारमा रविलाई पक्राउ गर्ने प्रहरीको तयारी छ।

यसअघि छविले गोर्खा मिडियाको जिम्मा जीबी र रविकै नेतृत्वमा रहेको बताइसकेका छन् । यही प्रकरणमा प्रहरीले रास्वपा सभापति रविलाई पक्राउ गर्ने आशंका बढेपछि तत्काल नेपाल फिताए बोलाइएका चीन गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक दर्जन सांसद एवम् नेताहरू बुधबार मात्रै फर्कने भएका छन्।

रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल, डा. तोषिमा कार्की, मनिष झा लगायत १४ सांसद तथा नेता चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणमामा चीन भ्रमणमा छन्। उनीहरूलाई पार्टीले सोमबार नै फर्कन आइतबार राति निर्देशन दिएको थियो।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवम् ३५ प्रतिशत सेयरधनी छविलाल जोशी पक्राउ परेपछि पार्टी सभापति रवि लामिछाने पनि समातिने आशंका पार्टीले गरेको थियो।

रास्वपाले आकस्मिक कार्यकर्ता भेला गर्दै चीनमा रहेका नेता–सांसदलाई यथाशक्य चाँडो फर्कन आग्रह गर्ने र सभापति पक्राउ परे प्रतिवाद गर्ने जानकारी दिएको थियो। सांसद एवम् नेताहरूले बुधबारको मात्रै टिकट पाएकाले फर्कन ढिला भएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले बताएकी छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा शनिबार राति रास्वपा उपसभापति स्वर्णिम वाग्लेसहित सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, डा. तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका थिए।

चिनियाँ तर्फबाट औपचारिक रूपले आएको पहिलो निम्तोमा रास्वपाका ७ जना सांसद र ७ जना नेता गएका हुन्। भ्रमण तालिका १० दिनको थियो। तर उनीहरु पार्टीको निर्देशनपछि ततकालै स्वदेश फर्किन लागेका हुन् ।

आफ्ना शीर्ष नेताहरु स्वदेश फर्किएपछि पछिल्लो घटनाक्रमबारे रास्वपाले समीक्षा गर्ने बताइएको छ । प्रहरीले भने तत्काल रविलाई पक्राउ नगर्ने रणनीति लिएको प्रहरी स्रोतकै भनाइ छ ।

रविको विषय राजनीतिक समेत भएकाले प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी प्रमुख मुलुक बाहिर रहेकाले उनीहरु फर्किएपछि मात्रै यसबारे निर्णय हुने प्रहरी स्रोतको भनाइ छ। प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकामा गएका हुन् ।

उनी असोज १४ गते स्वदेश फर्किनेछन् । यस्तै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको बैठकमा भाग लिनका लागि ग्रिस प्रस्थान गरेका छन् । उनी असोज १५ गते फर्किने कार्यक्रम छ ।

Tags: #रवि पक्राउ नपर्ने#सहकारी ठगी प्रकरण#सहकारी ठगीको अनुशन्धान

लोकप्रीय

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद

एकताका लागि रास्वपाको आज निर्णायक संवाद

शुक्रबार कार्तिक १४ , २०८२

विचार

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद

एकताका लागि रास्वपाको आज निर्णायक संवाद

शुक्रबार कार्तिक १४ , २०८२

थप समाचार

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?
ताजा समाचार

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद
ताजा समाचार

एकताका लागि रास्वपाको आज निर्णायक संवाद

शुक्रबार कार्तिक १४ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम
अन्तर्राष्ट्रिय

बिहारमा चुनावः एक करोड रोजगारीदेखि महिला करोडपतिको वाचा

शुक्रबार कार्तिक १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

मङ्लबार कार्तिक ११ , २०८२

हालका पोस्टहरू

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद

एकताका लागि रास्वपाको आज निर्णायक संवाद

शुक्रबार कार्तिक १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.