×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बंगबन्धु गोल्डकपको बाँकी २५ हजार डलर प्राप्त,नेपालले बंगबन्धु खेल्ने निश्चित

८ आश्विन २०७५

काठमाडौं,असोज ८
दुई वर्षअघि बंगबन्धु गोल्डकपको च्याम्पियन बनेपछि नेपाली टिमले दुई वर्ष वित्दासम्म नपाएको बाँकी रकम प्राप्त गरेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई वर्षअघि बंगबन्धु गोल्डकप च्याम्पियन भएको बाँकी रकम २५ हजार डलर प्राप्त भएको हो ।

बंगलादेश फुटबल फेडेरेशन (बिएफएफ)ले पुरस्कार वापत नेपालले प्राप्त गर्नुपर्ने २५ हजार अमेरिकी डलर एन्फाको खातामा जम्मा गरिदिएको एन्फाले जनाएको छ । ५० हजार अमेरिकी डलर पुरस्कार पाएको नेपालले यसअघि २५ हजार डलरमात्र पाएको थियो ।

Advertisement
Advertisement

बाँकी रकम प्राप्त भएसँगै नेपालले अक्टोवर १ तारिखबाट शुरु हुने बंगबन्धु गोल्डकप खेल्ने निश्चित भएको छ ।एन्फाले बाँकी रकम प्राप्त नभए अबको संस्करणमा भाग लिने बताएका थिए । नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन रहेको छ ।

Advertisement

नेपालले ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसंग अक्टोबर ६ मा खेल्नेछ । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top