NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP सोमवार पुस ७ , २०८२
Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025 सोमवार पुस ७ , २०८२
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

नरेश भट्टको सातिर दिमाग, जसले अमेरिकी प्रहरीलाई नै पछि पारे

आइतवार अशोज २० , २०८१
Reading Time: 1 min read
A A
ममता बेपत्ता प्रकरण : बलियो प्रमाण भेट्टाएको प्रहरीको दाबी, के–के छन् त ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२० असोज ,  एजेन्सी । 
नेपालीहरुको महान चाड बडादशैं भित्रिसकेको छ ।  देशभित्र र बाहिर  सबै नेपालीहरु दशैंकै तयारीमा छन् । कोही दशैंमा घर पुग्ने क्रममा छन् भने कोही आफू रहेकै स्थानमा घरपरिवारबाट टाढै रहेर दशैं मनाउने तयारीमा छन् ।
दशैंले अमेरिकामा रहेका नेपालीहरुलाई पनि छोपेको छ ।  दशैंकै अवसरमा   विभिन्न  स्थानमा दशैं महोत्सवहरु आयोजना भईरहेका छन् । तर यसपटक अमेरिकामा रहेका नेपालीहरुका लागि दशैं केही खल्लो छ ।
कारण अहिलेसम्म बेपत्ता रहेकी ममता  काफ्ले । यसको सबैभन्दा बढी असर  ममताको बसोबास रहेको भर्जिनियाको मनाससमा परेको छ । त्याहा आयोजना गरिएको दशैं महोत्सवमा पनि ममतालाई नै स्मरण गरिएको अमेरिकी संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
ममताकै शोकमा रहेका उनका समर्थकहरूले मनाससमा नेपाली महोत्सवमा उनको न्यायका लागि दबाब दिन एक जुट हुन् आह्वान गरिरहेका छन् । ममताको बेपत्ताको लामो समय भइसक्यो  ।
प्रत्येक दिन बित्दै जाँदा, उनका साथीहरू, परिवार र अपरिचितहरू समेत ममता काफ्लेलाई  न्याय दिलाउन  कटिबद्ध छन । मानसास पार्ककी बेपत्ता आमाका रुपमा चिनिएकी ममता  अहिलेसम्म  मृत मानिन्छ ।
तर प्रहरीले यसको ठोस प्रमाण अहिलेसम्म फेला पार्न सकेको छैन् । ममताका समर्थकहरूले मनाससमा दशैं तिहार मोहत्सवको आयोजना गरेका थिए, जहाँ उनीहरूले शनिबार  ममताको न्यायका लागि सचेतना जगाएका छन् ।
महोत्सवले नेपाली संस्कृति र परम्परालाई उजागर गर्ने सामग्रीहरुका  स्टलहरु राखिएका थिए ।  महोत्सवमा सहभागी एक अमेरिकीन स्वयंसेवक महिलाले भनेकी छन्, केही गर्न सकिएन् तर जबदेखि उनी बेपत्ता छिन् ममतासँग जोडिएको महसुस गरिरहेको छु ।
उनले थप भनेकी छन्, “व्यक्तिगत रूपमा मेरो लागि, मेरी छोरी ममता भन्दा दुई वर्ष जेठी छिन्,“  “जब मैले पहिलो पटक उनको कथा अगस्टको सुरुमा बाहिर आउँदै गरेको देखे, त्यले मलाई मलाई रेल जस्तै हिर्कायो।“
कोसात्का नामकी ती महिला  टेन्डर हार्ट्स फाउन्डेसनमा स्वयंसेवा गर्दै आएकी छिन् । अमेरिकी संचारमाध्यामसँग उनले भनेकी छन्, “यो एउटा संस्था हो जसले नेपालका अमेरिकामा रहने अन्यायमा परेका महिलाहरूलाई मद्दत गर्दैआएको छ ,“ उनले ममता घरेलु हिंसाको दुखद परिणाम  रहेको समेत बताएकी छन् ।
ममताको हत्या गरी शव व्यवस्थापन गरेको आरोप लागेका उनका पति  नरेश भट्ट अक्टोबर १० मा सुनुवाइ हुनुअघिसम्म जेलमा नै रहने छन्। भट्टलाई ममताको हत्या गरेको आरोप लगाइएको छ तर उनको शव लुकाएको आधिकारिक रूपमा अभियोग लगाइएको छैन् ।
जुन अझै पत्ता लागेको छैन। बचाव पक्षले उनी अझै बेपत्ता हुन सक्ने तर्क गरिरहेको छ ।  हिरासतमा रहेका उनका पति नरेश  आउँदो बिहीबार पुनः अदालतमा उपस्थित हुनेछन् । उनका वकिलले पक्राउ पुर्जी खारेज माग गर्दै रिट निवेदन दर्ता गराएका छन् ।
पछिल्लो समय मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले  नरेश भट्टविरुद्धको मुद्दा प्रमाणमा आधारित भएको स्पष्ट पारेका छन् ।  उनले नरेशविरुद्ध थप प्रमाण समेत भेटिएको बताएका छन् ।  यसबीचमा १० वटा भन्दा बढी स्थानमा ममता हराएको विषयमा खोजी गरिएको पनि उनले बताएका छन् ।
यसक्रममा ३० वटा सर्च वारेन्टका लागि निवेदन दिएको पनि उनले बताएका छन् ।  यसमध्ये नरेशविरुद्ध भेटिएको एक भिडियोलाई बलियो प्रमाणका रुपमा हेरिएको उनले बताएका छन् ।  उनले केही मानिसहरूले सामाजिक सञ्जालमा ममता अझै जीवित नै रहेको दाबी गरिरहेपनि  उनी जीवित नरहेको बताएका  छन् ।
यद्यपि त्यसलाई प्रमाणित गर्ने कुनै आधार भने नरहेको उनको भनाइ छ ।  ममतको हत्यामा नरेशकै हात रहेकोमा अमेरिकी प्रहरी विश्वस्त छ , तर उनका विरुद्ध त्यो आरोप पुष्टि हुने बलियो प्रमाण उसले फेला पार्न सकेको छैन् ।
ममता प्रकरणमा मनासस प्रहरीले संघीय अनुसन्धान ब्यूरो एफबीआइको समेत प्राविधिक सहयोग लिएर अनुशन्धान गरिरहेको जनाएको छ ।  नर्स पेशमा आवद्ध रहेकी २८ वर्षीया ममता हराएको भन्दै उनका पति नरेश भट्टले गत अगस्ट ५ मा प्रहरीमा उजुरी दर्ता गराएका थिए ।
तर, उनीबाहेक अन्यले ममतालाई अन्तिम पटक जुलाई २८ मा देखेका थिए । प्रहरीले नरेशलाई गत अगस्त २२ मा पक्राउ गरेको थियो । उनी अझै पनि प्रहरी हिरासतमा नै रहेका छन् । उनलाई अमेरिकी अदालतले समाजका लागि खतराका रुपमा हेर्ने गरेको छ ।
LS Auto
Tags: #अमेरिकी प्रहरी#नरेश भट्ट#नरेश भट्टको सातिर दिमाग#मनाससको दशैं महोत्सव#ममता काफ्ले

लोकप्रीय

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

विचार

थप समाचार

ताजा समाचार

Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.