NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

अविवाहित थिए रतन, अब को बन्छ टाटाको उत्तराधिकारी ?

बिहिबार अशोज २४ , २०८१
Reading Time: 1 min read
A A
रहेनन् रतन टाटा, धर्मपुत्र थिए उनका पिता, कसरी बने टाटा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२४ असोज ,  एजेन्सी ।
टाटा समूहलाई विश्वकै चर्चित समूहमा परिणत गर्ने श्रेय लिने भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । कम्पनीले बुधबार राति यो जानकारी दिएको हो । रतन टाटालाई बुधबार मुम्बईको क्यान्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो, जहाँ उनले अन्तिम सास लिए ।

अब उनको निधनपछि अविवाहित रतन टाटाको उत्तराधिकारी को बन्ने भन्ने सबैभन्दा ठूलो प्रश्न उठेको छ । रतन टाटाको निधन पछि, सबैको नजर अब टाटा उत्तराधिकारीहरूको अर्को पुस्तामा छ, जसलाई नुनदेखि सफ्टवेयरसम्मको अर्को समूह नेताको रूपमा चिनिन्छ ।

जसले ३६५ बिलियन डलरको विशाल समूहको नेतृत्व गर्नेछ। जसमा रतन टाटाका सौतेनी भाइ, भतिजा र भतिजीको नाम समावेश छ । ।रतनका बाबु नवल टाटाले दुई विवाह गरेका थिए । पहिलो पत्नी सन्नी कमिसरियाट र दोस्रो सिमोन डुनोयर थिइन्।

सुनी कमिसरियाटबाट उनका दुई सन्तान थिए, रतन टाटा र जिमी टाटा । नवल टाटाले सन् १९४० मा सुनी कमिसरियाटसँग सम्बन्धविच्छेद गरेका थिए । सन् १९५५ मा नवल टाटाले स्वीस व्यवसायी सिमोनसँग विवाह गरे ।

जसबाट नोएल टाटाको जन्म भएको थियो । रटन टाटा अविबाहित रहेपछि उनका भाइ भतिजाहरु नै टाटा समूहका उत्तराधिकारी बन्ने छन् । जसमा रहेका छन् एक ६७ वर्षका नोएल टाटा । रतन टाटाका सौतेनी भाइ नोएल नवल टाटा टाटा समूहको उत्तराधिकारीका प्रमुख उम्मेदवार हुन्।

नोएल नवल टाटा र सिमोन टाटाका छोरा हुन्। उनी सर दोराबजी टाटा ट्रस्ट, सर रतन टाटा ट्रस्ट, जेएन टाटा इन्डोमेन्ट र बाई हीराबाई जेएन टाटा नवसारी परोपकारी संस्थासँग सम्बद्ध छन् । उनी टाटा इन्टरनेशनल लिमिटेड, भोल्टास लिमिटेड, टाटा इन्भेष्टमेन्ट कर्पोरेशन लिमिटेडका अध्यक्ष र टाइटन कम्पनी लिमिटेडका उपाध्यक्ष पनि हुन्।

नोएल नबलले टाटा कन्साई नेरोलैक पेन्ट्स लिमिटेड र स्मिथ पीएलसीको बोर्डमा पनि काम गरिरहेका छन् । अर्की उत्तराधिकारीमा ३९ वर्षका लिआह टाटा रेहकी छन् । नोएल टाटाकी जेठी छोरी लिआहले स्पेनको म्याड्रिडको आईई बिजनेस स्कूलबाट मार्केटिङमा स्नातकोत्तर गरेकी छिन्।

इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार उनी सन् २००६ देखि ताज होटल्स रिसोर्ट्स एन्ड प्यालेसमा सहायक बिक्री प्रबन्धकको रूपमा आबद्ध भई समूहसँग आबद्ध छिन् । अहिले इन्डियन होटल्स कम्पनी लिमिटेडमा उपाध्यक्ष पदमा कार्यरत छिन्।

उनी टाटा एजुकेशन ट्रस्ट, टाटा सोशल वेलफेयर ट्रस्ट र पब्लिक ट्रस्टमा पनि काम गर्छिन्। यस्तै ३४ वर्षे माया टाटा पनि उत्तराधिकारी मध्येमा एक हुन् । नोएल टाटाकी कान्छी छोरीले टाटा समूहको वित्तीय सेवा प्रमुख – टाटा क्यापिटलमा विश्लेषकको रूपमा आफ्नो करियर सुरु गरिन्।

एक रिपोर्ट अनुसार मायाले आफ्नो अध्ययन बेयस बिजनेस स्कूल र बेलायतको वारविक विश्वविद्यालयबाट गरेकी छिन्। उनले टाटाका धेरै कम्पनीमा काम गरिसकेकी छन् ।अ र्का छन् ३२ वर्षे नेभिल टाटा । नेभिल टाटा नोएल टाटा र अल्लु मिस्त्रीका छोरा हुन्।

उनले समूहको रिटेल चेन – ट्रेन्टबाट आफ्नो करियर सुरु गरे। यस वर्षको सुरुमा, उनले टाटा एजुकेशन एण्ड डेभलपमेन्ट ट्रस्टको एक हिस्सा टाटा इन्डियन इन्स्टिच्युट अफ स्किलको बोर्डमा पनि सिट पाएका थिए।

यो टाटा सन्स र सरकार द्वारा गठित एक गैर–लाभकारी प्रशिक्षण संस्था हो। यस वर्ष तीनै जना लिआह, माया र नेभिल नै ५ वटा ट्रष्टको ट्रस्टी बनेका छन् । टाटा ट्रस्ट मार्फत रतन टाटाले शिक्षा, स्वास्थ्य सेवा, ग्रामीण विकास र विपद् राहतमा महत्वपूर्ण योगदान दिएका छन्।

उनले सन् १९९१ मा समूहको कमाण्ड सम्हालेका थिए र सन् २०१२ सम्म रतन टाटा कम्पनीको अध्यक्ष बनेका थिए । टाटा समूहको व्यवसाय घरको भान्सादेखि आकाशमा हवाइजहाजसम्म फैलिएको छ।

पछिल्लो समय मात्रै टाटाले एयर इन्डियालाई अधिग्रहण गरेको थियो ।रिपोर्टका अनुसार २०२२ मा रतन टाटाको कुल सम्पत्ति ३८०० करोड रुपैयाँ थियो। उनी क्ष्क्ष्ँी वेल्थ हुरुन भारतीय धनी सूचीमा ४२१ औं स्थानमा थिए।

टाटा समूहसँग १०० भन्दा बढी सूचीबद्ध र सूचीबद्ध नगरिएका कम्पनीहरू छन्, जसको कुल कारोबार लगभग ३ सय अर्ब डलर भन्दा बढीको छ। रतन टाटाले आफ्नो कमाइको अधिकांश हिस्सा परोपकारमा दान गर्ने गर्दथे । टाटा समूहको नेतृत्व गर्दा रतन टाटाले देशमा मात्र नभई सारा संसारमा आफ्नो व्यवसाय विस्तार गरेका थिए ।

Tags: #रतन टाटा#रतन टाटाको सम्पत्ति कति ?#टाटा समूह

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.