NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ शनिबार साउन ३१ , २०८२
झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ शनिबार साउन ३१ , २०८२
सर्लाहीमा गोली हानेर शिक्षकको हत्या शनिबार साउन ३१ , २०८२
कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज शुक्रबार साउन ३० , २०८२
Next
Prev

समाचार

विश्वकप लिग–२मा नेपाल भर्सेस अमेरिकाःयस्तो छ हेड टु हेड

आइतवार कार्तिक ११ , २०८१
Reading Time: 1 min read
A A
पहिलो टी–२०मा नेपालले अमेरिकालाई हरायो, दीपेन्द्र नायक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ कार्तिक ,काठमाण्डौ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो पहिलो खेलमा आज अमेरिकामा नेपालले र अमेरिकासँग भिड्दै । स्कटल्यान्ड सम्मिलित त्रिदेशीय एक दिवसीय सिरिज अन्तिमबाट दोस्रो स्थानमा रहेको नेपालका लागि आगामी विश्वकपमा पुग्नका लागि समेत निक्कै महत्वपूर्ण रहेको छ ।

अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरि स्टेडियममा हुने खेल राति सवा ९ बजे सुरु हुनेछ। सिरिजमा पहिलो खेल खेल्न लागेको नेपाली टोली सुःखद सुरुवात गर्ने योजनामा छ। उता आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग १० विकेटले पराजित भएको अमेरिका नेपाललाई पराजित गर्दै पहिलो जितको खोजीमा हुनेछ।

LS Auto

क्यानडामा सिरिज खेलेर अमेरिका पुगेको नेपाली टोली त्यहाँ तीन खेलको टी–२० सिरिज खेलेको थियो। तीन खेलको सिरिजमा नेपालले क्लीनस्विप गरेको थियो। तर अमेरिका ए सँगको एक दिवसीय अभ्यास खेलमा भने नेपाली टोली पराजित भएको थियो।

पछिल्लो समय ओडीआईमा खराब प्रर्दशन गर्दै आएको नेपाली टोली पुराना नतिजालाई बिर्सेर सिरिजमा नयाँ सुरुवात गर्ने योजनामा रहेको छ । नेपाल र अमेरिका हालसम्म ओडिआईमा ७ पटक आमने सामने भएका छन् ।

जसमा ४ खेलमा नेपालले जित हात पार्दा २ मा पराजित भएको छ । नेपाल र अमेरिकाबीचको १ खेल भने बराबरीमा सकिएको छ । नेपालले घरेलु भुमीमा अमेरिकाविरुद्ध खेलेको दुई खेलमा शतप्रतिशत जित निकालेको छ ।

अमेरिकाको घरेलु भुमीमा भने नेपालले १ खेलमा हार र १ मा बराबरीको नतिजा निकालेको थियो । तथस्ट भुमिमा भएको खेलमा भने नेपालले १ मा हार र २ मा जित निकालेको छ । नेपाल र अमेरिकाबीच भएको पछिल्लो खेलमा नेपालले जित हात पारेको थियो ।

जिम्बाब्वेमा गत वर्ष भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । सो खेलमा अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

आईसीसी विश्वकप लिग–२ मा ८ खेल खेलिसकेको नेपाली टोलीले एक खेलमा जित निकालेको छ। लिगका ८ खेलमा ६ खेलमा हार भोगेको नेपाल ३ अंकमा तालिकाको सातौँ स्थानमा छ।

नेपालभन्दा एक खेल कम खेलेको यूएई २ अंकमा पुछारमा छ। लिग–२ मा सबैभन्दा धेरै खेल खलेको क्यानडा शीर्ष स्थान र नामिबिया पाँचौँ स्थानमा छन्। लिगका १२ खेलमा ८ खेलमा जित र ४ खेलमा हार भोगेको क्यानडा १६ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

लिगमा ९ खेलेको अमेरिका ६ खेलमा जित र ३ खेलमा हार भोग्दै १२ अंकमा तालिकाको दोस्रो स्थानमा छ। समान १२ अंक भएपनि अमेरिकाभन्दा एक खेल कम खेलेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ।

लिगमा ८ खेलेको स्कटल्यान्ड ५ खेलमा जित र २ खेलमा हार भोग्दै ११ अंकमा तालिकाको चौथो स्थानमा छ। १० अंकमा नामिबिया पाचौँ र ६ अंक भएको ओमान छैटौँ स्थानमा छ। सिरिजकै लागि लेग स्पीनर सन्दीप लामिछाने अमेरिका पुगिसकेका छन्।

सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरिसकेको छ। नेपाली टोलीमा रोहितसहित कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

देव खनाल र सागर ढकाललाई भने रिजर्भमा राखिएको छ । नेपाली क्रिकेट टीम क्यानडामा लिग २ र त्यसपछिको टी २० सिरिजसहित केही मैत्रीपूर्ण अभ्यास खेल खेलेर अमेरिका प्रस्थान गरेको हो ।

नेपालको क्यानडा भ्रमण भने उपलब्धिपूर्ण हुन् सकेन् ।क्यानडामा नेपालले हासिल गरेको उपलब्धि भनेको एक खेल वर्षाका कारण अवरुद्ध भएपछि पाएको अंक मात्रै हो । लिग–२ मा नेपालले अमेरिकासँग २७ अक्टोबर र २ नोभेम्बर अर्थात आज कात्तिक ११ र यही १७ गते तथा स्कटल्यान्डसँग २९ अक्टोबर र ४ नोभेम्बरमा यहीम मंगलबार कात्तिक १३ र १९ गते खेल्नेछ ।

टि–२० आई सिरिज अघि भएको लिग टु मा पनि क्यानडाले चार खेलमा शत प्रतिशत नतिजा निकालेको थियो । क्यानडा भ्रमणमा कुनै पनि खेलमा नेपालले क्यानडालाई पराजित गर्न सकेन् । अमेरिकामा नेपालले क्यानडाको गल्ती सुधार गर्दै जितको लक्ष्य बोकेको छ ।

Tags: #आईसीसी विश्वकप लिग–२#नेपाल अमेरिकासँग भिड्दै

लोकप्रीय

४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ

शनिबार साउन ३१ , २०८२
मापसे चेकिङमा विवादपछि सर्लाहीमा हवाई फायर

सर्लाहीमा गोली हानेर शिक्षकको हत्या

शनिबार साउन ३१ , २०८२

विचार

४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ

शनिबार साउन ३१ , २०८२
मापसे चेकिङमा विवादपछि सर्लाहीमा हवाई फायर

सर्लाहीमा गोली हानेर शिक्षकको हत्या

शनिबार साउन ३१ , २०८२

थप समाचार

४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ
अपराध

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी
अपराध

झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ

शनिबार साउन ३१ , २०८२
मापसे चेकिङमा विवादपछि सर्लाहीमा हवाई फायर
अपराध

सर्लाहीमा गोली हानेर शिक्षकको हत्या

शनिबार साउन ३१ , २०८२
राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ

शनिबार साउन ३१ , २०८२
मापसे चेकिङमा विवादपछि सर्लाहीमा हवाई फायर

सर्लाहीमा गोली हानेर शिक्षकको हत्या

शनिबार साउन ३१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.