NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

इरानी परमाणु केन्द्रमा इजरेली आक्रमण

मङ्लबार मंसिर ४ , २०८१
Reading Time: 1 min read
A A
जहाजपछि इजरायलको तेल ट्यांकर हुथीको कब्जामा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ कार्तिक ,एजेन्सी ।

तेल तथा परमाणु साइटहरुमा आक्रमण नगर्न दबाब बढिरहेकै बेला इजरायलले इरानमा एकपछि अर्को हमला गरेको छ । इजरायलले फेरि इरानका कयौँ आणविक स्थलमा आक्रमण गरेको छ । यो आक्रमणबाट इरान स्तब्ध भएको छ ।

यसै सन्दर्भमा इजरायलले अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेको छ । आफूले ट्रम्पसँग कुरा गरेको र दुवै देश इरानको खतराप्रति चिन्तित रहेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् ।

LS Auto

अमेरिकासँग मिलेर हामी इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने प्रयास गरिरहेका छौँ उनले भनेका छन् । यसअघि अक्टोबर २६ मा भएको आक्रमणले इरानको आणविक कार्यक्रमलाई ठुलो धक्का दिएको पनि उनले बताए ।

अमेरिकामा हालका राष्ट्रपति जो बाइडेनले नेतन्याहुलाई इरानी संवदेनशील क्षेत्रमा आक्रमण नगर्न सचेत गराएका थिए । तर अर्को महिनादेखि अमेरिकी सरकारको नेतृत्व गर्ने ट्रम्पले भने इरानको यस्ता अति संवेदनशील क्षेत्रमै आक्रमण गरेर उसको ढाड भाँच्न नेतान्याहुलाई हौसाएको विभिन्न रिपोर्टहरुमा उल्लेख छ।

यद्यपि अझैपनि बाइडेनको नेतृत्वमा रहेको अमेरिका गाजालाई लिएर भने नेतान्याहुको मनोमानीसँग बेखुस देखिएको छ । इजरायलले हालै गाजामा सर्वसाधारणमाथि गरेको कारबाहीप्रति आफू चिन्तित रहेको अमेरिका भनेको छ ।

वेस्ट ब्यांकमा सञ्चालित छवटा शिविरहरूलाई उसले प्रतिबन्ध लगाएको छ । गाजामा इजरायली आक्रमणले सर्वसाधारणको सम्पत्तिमा पनि ठुलो क्षति पुगेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले इजरायलले यस क्षेत्रको शान्तिमा खलल पु¥याउनेमाथि कडा कारबाही गर्नुपर्ने बताएका थिए ।

हालै, आईएईए प्रमुख राफेल मारियानो ग्रोसीले मध्यपूर्वमा युद्ध जारी रहेकाले र राष्ट्रपति चुनाव जितेर डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किँदै गर्दा इरानको बढ्दो आणविक कार्यक्रमबारे वार्ता र कूटनीतिको दायरा घट्दै गएको चेतावनी दिएका थिए ।

ग्रोसीले हालै तेहरानको भ्रमण गरेका थिए । उनले यो भ्रमण इरानको आणविक कार्यक्रमसम्म आफ्ना निरीक्षकहरूको पहुँच पुनर्स्थापित गर्न गरेका थिए । यसअघिका भ्रमणहरूमा उनले यस मामिलामा सीमित सफलता पाएका थिए ।

इजरायली प्रधानमन्त्रीले एक कार्यक्रममा अक्टोबर २६ मा भएको आक्रमणमा इरानको आणविक अखडामा ठुलो क्षति पुगेको बताए । उनले आणविक हतियार सम्पन्न इरान हाम्रो अस्तित्वका लागि खतरा भएको पनि बताए ।

‘हामी हाम्रा छिमेकी देशहरूसँग शान्ति सम्झौता चाहन्छौँ, ताकि विश्व शान्ति पनि स्थापना होस् ।’ उनले भनेका थिए । तर, अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको आणविक स्थल र तेलको कुवालाई लक्षित नगर्न अपिल गरेका थिए ।

Tags: #इजरेली आक्रमण#इरानी परमाणु केन्द्र

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.