NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ? बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले बुधबार साउन २८ , २०८२
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ बुधबार साउन २८ , २०८२
Next
Prev

समाचार

अमेरिकामा ग्रिनकार्ड होल्डरपनि निशानामा,एजेन्टहरुसँग के कागज माग्ने ?

सोमवार माघ २१ , २०८१
Reading Time: 1 min read
A A
ट्रम्पद्वारा कोरोना राहत प्याकेजसम्बन्धी विधेयकमा हस्ताक्षर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२१ माघ ,एजेन्सी ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रुपमा अमेरिकाको नेतृत्व सम्हालेयता गैरकानूनी रुपमा बसिरहेका आप्रवासीमाथि लगातार धरपकड जारी रहेको अमेरिकी संचारमाध्यामहरुले जनाएका छन् । अवैध रुपमा बसिरहेका त्यस्ता आप्रवासीहरुलाई अभियुक्तका रुपमा हत्कडीसहित देश निकाला गरिरहेका भिडिओहरु समेत सार्वजनिक भएका छन् ।

अमेरिकाका विभिन्न शहरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गर्नका लागि लगातार छापा मार्दा यसबाट त्याहा रहेका १३ सय नेपाली समेत उनीहरुको निशानामा पर्नेछन् ।

नेपालीहरुको तथ्याङकीय सूची आइसले सार्वजनिक गरिसकेको छ । यस्तो अवस्थामा यदि घरमा आइसका एजेन्टहरु आएमा के गर्ने ? भन्ने विषयमा न्युयोर्क इमिग्रेशन कोलिएशनले सुझावहरु दिएको छ ।

कोलिएशनले यदि घरमा आइसका एजेन्टहरु आएर ढोका खोल्न भनेमा तुरुन्तै ढोका नखोल्न र उनीहरुसँग वारेन्ट भए नभएको सोध्न आग्रह गरेको छ । अध्यागमन अधिकारीहरु प्रहरीहरुजस्तै सिधै घरमा प्रवेश गर्न नसक्ने र उनीहरुसँग न्यायाधीशले हस्ताक्षर गरेको नामसहितको वारेन्ट हुने कोलिएशनले जनाएको छ ।

यदि वारेन्ट भएको खण्डमा पनि ढोकाको प्वालबाट भित्र छिराउन वा झ्यालको छेउमा राख्न लगाउन भनिएको छ । उक्त वारेन्ट आफ्नो नाममा भए नभएको सुनिश्चित गर्न र वारेन्ट कसको नाममा जारी गरिएको हो , राम्रोसँग पढ्न अनुरोध गरिएको छ ।

वारेन्ट भएपनि त्याहा घरमा रहेका ब्यक्तिको नाम नभई अरु कसैको नाम छ भने उनीहरु उक्त वारेन्टका आधारमा घरभित्र छिर्न नसक्ने उल्लेख छ । यस्तो अवस्थामा वारेन्टमा नाम उल्लेख गरिएको ब्यक्ति त्याहा नभएको जानकारी गराउन भनिएको छ।

साथै भित्र प्रवेशका लागि अनुमति दिन नसक्ने बताउन पनि सुझाव दिइएको छ । यदि चिनेको तर त्यहाँ नबस्ने व्यक्तिका नाममा वारेन्ट भएपनि उक्त व्यक्ति बस्ने ठेगाना बताउन आवश्यक नरहेको पनि भनिएको छ ।

यदि उनीहरुका साथमा वारेन्ट छ भने पनि आफू मौन बस्ने अधिकारको प्रयोग गर्न सक्ने र आफूसँग मौन बस्ने अधिकार रहेको बताउँदा पनि उनीहरुले वेवास्ता गरेमा आफ्नो भनाई दोहोर्याउन भनिएको छ । यस्तो अवस्थामा उनीहरुले कुनै कागजातमा हस्ताक्षर गर्न लगाएमा हस्ताक्षर नगर्न र हस्ताक्षर गर्नु अगाडि कानुन व्यवसायीको सहायता लिने बताउन सुझाव दिइएको छ ।

यस्तो अवस्थामा अध्यागमन अधिकारीहरुलाई पासपोर्ट लगायत आफ्नो देशको कुनै परिचयपत्र वा कागजात नदिन र यदि उनीहरुसँग आफ्नो नाममा वारेन्ट छ र पक्राउ गरेका छन् भने पनि कुनै पनि कागजातमा हस्ताक्षर नगर्न , उनीहरुले भनेका कुनै पनि कुरा स्वीकार नगर्न भनिएको छ ।

साथै आफूसँग सधै आफूले सम्पर्क गर्न सक्ने कानुन व्यवसायीको नम्बर राख्न पनि सुझाव दिइएको छ । आइसका एजेन्टसँगको कुराकानी अडिओ वा भिडिओमा रेकर्डी गर्न पनि सुझाव दिइएको छ ।

यस्तै अध्यागमन अधिकारीहरुलाई कुनै पनि गलत कागजात वा परिचयपत्र नदेखाउन साथै भाग्ने वा पक्राउ गर्न खोज्दा भौतिकरुपमा प्रतिरोधको प्रयास पनि नगर्न अनुरोध गरिएको छ । यदि अमेरिकाको ग्रिनकार्ड होल्डर भएपनि बर्षौ पहिले कुनै अपराध गरेको भए त्यस्ता ब्यक्ति पनि आइसको निशानामा पर्न सक्ने छन् ।

यस्तै कागजपत्रविहिन, मादक पदार्थ सेवन गरेर गाडी चलाउने वा कुनै लागुऔषध, घरेलु हिंसा वा गैरकानुनी बन्दुक बोक्ने अपराधमा संलग्न भएका ब्यक्तिहरुपनि आइसको मुख्य निशानामा पर्न सक्ने न्युयोर्क इमिग्रेशन कोलिएशनले जनाएको छ ।

अमेरिकाले १४ लाख भन्दा बढी आप्रवासीलाई उनीहरूकै देश फर्काउने भएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इनफोर्समेन्ट (आईसीई) ले सूची सार्वजनिक गर्दै तत्काल १३ सय ६५ नेपालीसहित १४ लाख ४५ हजार ५ सय ४९ जना अमेरिकाबाट निष्कासन गर्ने सूची नै सार्वजनिक गरिसकेको छ ।

अमेरिकामा बस्ने ५–६ लाख नेपालीमध्ये २–३ लाखको ग्रिनकार्ड रहेको अनुमान छ । यस्तै विद्यार्थी भिसा, भिजिट भिसा, अस्थायी भिसाजस्ता वैधानिक प्रक्रियाबाट अमेरिका पुगेकालाई यदि कुनैपनि अपराधमा सम्लग्न रहेको छैन् भने ट्रम्प नीतिले केही फरक पार्ने छैन् ।

Tags: #अमेरिकामा आप्रवासीमाथि धरपकड#अमेरिकामा ग्रिनकार्ड होल्डरपनि निशानामा

लोकप्रीय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२

विचार

थप समाचार

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी
अन्तर्राष्ट्रिय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो
ताजा समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले
ताजा समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

बुधबार साउन २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

बुधबार साउन २८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२

हालका पोस्टहरू

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.