×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

पिएसजीको जितमा डेम्बेले फेरि नायक

३० माघ २०८१

३० माघ , एजेन्सी ।

स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३–२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो ।

खेलको १९ मिनेटमा हालान्डको गोलबाट सिटीले खेलमा अग्रता लियो । ६० मिनेटमा रियलका लागि केलियन एमबाप्पेले बराबरी गोल फर्काउन सफल भए । फेरि ८० मिनेटमा हालान्डले नै पेनाल्टीबाट गोल गर्दा सिटीले २–१ को अग्रता लियो ।

तर रियलले ८६ मिनेटमा डियाजको गोलबाट बराबरी गर्न सफल भयो । रियलले रोमाञ्चक जित निकाल्ने क्रममा दोस्रो हाफको इन्जुरी समयमा गोल ग¥यो । उसका लागि बेलिङघमले ९०+२ मिनेटमा गोल गरेका थिए ।

यसले के देखाउँछ भने, रियल मड्रिडका स्टारहरू कहिल्यै हार मान्दैनन् ।  तर, म्यानचेस्टर सिटीले भने बारम्बार उही गल्ती दोहो¥याइरहेको हुन्छ । सिटीले सुरुआती अग्रता लिए पनि अन्तिमतिर पुगेर गोल खाएको यो पहिलो खेल होइन ।

च्याम्पियन्स लिगमा यो सिजन मात्र सिटीले खेलको अन्तिम १५ मिनेटमा सात गोल खाएको छ, जुन चिन्ताजनक तथ्यांक हो । ‘हामीले खेललाई राम्रोसँग सम्हाल्न आवश्यक छ,’ सिटीका डिफेन्डर जोन स्टोन्सले भने, ‘यो नतिजा अहिले सकारात्मक देखिँदैन । तर, हामीले मनोबल उच्च राख्नुपर्छ।’

प्लेअफको दोस्रो लेग अब फेब्रुअरी १९ मा रियलको मैदानमा हुनेछ । अर्को खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले ब्रेस्टलाई ३–० ले हराउँदै अर्को चरणमा जाने सम्भावना बलियो बनाएको छ । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे ।

भिटिन्हाले २१औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई जिताएका थिए । डेम्बेलेले खेलको ४५औं र ६६औं मिनेटमा गोल गरेका थिए । अब दोस्रो लेग पिएसजीको घरेलु मैदानमा फेब्रुअरी २० मा हुनेछ । यस्तै युभेन्टसले डच क्लब पिएसभीलाई पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टस २–१ ले विजयी भयो । दुई टोली बीचको दोस्रो लेगको खेल फेब्रुअरी २० मा हुनेछ । अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले पोर्चुगलको क्लब स्पोर्टिङ लिस्बनलाई पराजित गरेको छ । स्पोर्टिङको घरेलु मैदानमा भएको खेलमा डर्टमुन्ड ३–० ले विजयी भएको हो । दुईबीचको दोस्रो लेगको १९ फेब्रअरीमा डर्टमुन्टको मैदानमा हुनेछ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top