×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

पृथ्वीमा हरेक वर्ष कति भूकम्प जान्छन् ? विश्वको पहिलो र शक्तिशाली भूकम्प कहाँ गयो ?

५ फाल्गुन २०८१

५ फागुन , एजेन्सी ।

आज विहान नेपालको मनाङ केन्द्रविन्दु भएर र भारतको नयाँ दिल्ली–एनसीआर केन्द्रविन्दु भएर भुकम्प गयो । दिल्लीमा जमीनको सतहभन्दा ५ किलोमिटर तल उत्पत्ति भएको भुकम्पको तीव्रता ४ म्याग्नेच्युडको रहेको थियो ।

भने नेपालमा राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर २२ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले मनाङ र आसपासको क्षेत्र हल्लाएको थियो । नेपालका पश्चिमी क्षेत्रमा लगातारजसो भुकम्प गई नै रहेको छ ।

यसक्षेत्रमा महाभूकम्प आउन सक्ने विज्ञहरुले चेतावनी पनि दिदै आएका छन् । यसै संदर्भमा आज हामी विश्वमा कहिलेदेखि भूकम्पको रेकर्ड राख्न थालियो, सबैभन्दा शक्तिशाली भूकम्प कहिले गएको थियो र त्यसमा कति क्षति भएको थियो, लगायतका बारेमा चर्चा गर्दैछौं ।

१– पहिलो भूकम्प कहिले र कहाँ गएको थियो ?

भूकम्पको सबैभन्दा पहिलो साक्षात्कार चीनको शांदोंग प्रांतमा १८३१ ईसा पूर्वमा भएको पाइन्छ । यो रेकर्डमा भने छैन ।

२– विश्वको सबैभन्दा शक्तिशाली भूकम्प कहिले गएको थियो ?

विश्वमा रेकर्ड भएको सबैभन्दा शक्तिशाली भूकम्प २२ मे, १९६० मा चिलीमा गएको थियो । यसको तीव्रता ९.५ रेकर्ड भएको थियो ।

३– अमेरिकामा सबैभन्दा ठूलो भूकम्प कहाँ गएको थियो ?

संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूलो भूकम्प ९.२ तीव्रताको थियो । यो २८ मार्च, १९६४ (गुड फ्राइडे)का दिन प्रिंस विलियम साउंड, अलास्कामा गएको थियो ।

४– विश्वमा सबैभन्दा धेरै भूकम्प कहाँ गईरहन्छ ?

विश्वमा सबैभन्दा धेरै भूकंप जापानमा गइरहन्छ । जापानपछि इंडोनेशियामा सबैभन्दा धेरै भूकम्प गइरहन्छ । जुन क्षेत्रमा भूकम्प गइरहन्छ त्यसलाई ‘रिंग अफ फायर’ क्षेत्र भनिन्छ ।

५– भूकम्प किन जान्छन् ?

टेक्टोनिक प्लेटमा हलचल हुँदा भूकम्प जान्छ । पृथ्वी १२ टेक्टोनिक प्लेट्समा अवस्थित छ । जुन लगातार स्लो स्पीडमा हल्लिरहन्छन् । यी प्लेटहरु आपसमा टकराउँदा वा घर्षण हुँदा इनर्जी निस्कन्छ, जसले भूकम्पको झट्का महसूस हुन्छ । वैज्ञानिकहरुका अनुसार, यी प्लेटहरुले हरेक वर्ष लगभग ४ देखि ५ मिलीमीटरसम्म आफ्नो पोजिशन बदल्छन् । कहिलेकाँही यीनिहरु आपस ठोक्किएर फस्न पुग्छन् र अचानक इनर्जी रिलीज हुँदा भूकम्पको झट्क महसूस हुन्छ ।

६– भूकम्पको केन्द्र के हो ?

पृथ्वीको सतह तलको त्यो बिन्दु, जहां चट्टानहरुमा घर्षणका कारण टूटफूट हुन्छ, त्यसलाई हाइपोसेंटर भनिन्छ । यहीँबाट इनर्जी वेभ्सका रूपमा बाहिर निस्कन्छ, जसले भूकम्पको झट्का महसूस हन्छ । भूकम्पको केन्द्र अर्थात एपिसेंटर पृथ्वीको सतहमा हाइपोसेंटरको ठीक माथिको स्थान हो ।

७– विश्वमा हरेक वर्ष कति भूकम्प आउँछ ?

अनुमान अनुसार विश्वमा हरेक वर्ष ५ लाख यस्ता भूकम्प आइरहन्छ, जसको बारेमा थाहा हुन्छ । त्यसमा १ लाख भूकंपलाई महसूस गर्न सकिन्छ । र त्यसमा पनि १०० यस्ता हुन्छन्, जसले क्षति पुर्याउँछ ।

८– के चन्द्रमामा पनि जान्छ भूकम्प ?

मूनक्वेक अर्थात चन्द्रमामा ‘भूकंप’ पृथ्वीमा आउने भूकम्पको तुलनामा कम तीव्रता भएका हुन्छन् । यो चंद्रमाको सतह र केंद्रका बीच लगभग आधा गहिराईमा पनि जाने गरेका छन् ।

९– पहिलो रेकर्डेड भूकम्प कहिले गएको थियो ?

१८ अप्रिल १९०६ मा सान फ्रांसिस्कोमा कयौं मिनेटसम्म भूकम्पको झट्का आएको थियो । भवनहरु लडे र त्यसमा आगलागी हुँदा ७०० देखि ३०००का बीचमा मानिसहरु मारिएका थिए ।

१०– कुन भूकम्पमा सबैभन्दा धेरै मानिसहरु मारिएका थिए ?

१२ जनवरी २०१० मा हाइटीमा गएको विनाशकारी भूकंपमा ३ लाख १६ हजार मानिसको मृत्यु भएको थियो । यो भूकंपले देशको भूगोल नै परिवर्तन भएको थियो ।

११– नेपालमा गएका ठूला भूकम्पहरु

नेपाल संसारको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरू मध्ये एकमा अवस्थित छ । तथ्याङ्क अनुसार वि.सं. १३१०, १८९०, १९९०, २०४५, २०६८, ०७२ मा ठूला भूकम्प गएका छन् । २०८० मा पनि जाजरकोटमा ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।

१२– भूकम्पको तीव्रता केले मापन हुन्छ ?
भूकम्पको तीव्रता मापनका लागि रेक्टरस्केल र मर्कली स्केलको प्रयोग गरिन्छ ।

१३– भूकम्पको अधिकतम तीव्रता कति हो ?

केही भूकम्पहरु यति साना हुन्छन् कि त्यसलाई नेगेटिभ संख्यामा व्यक्त गरिन्छ । स्केलको कुनै पनि माथिल्लो सीमा छैन । सबैभन्दा ठूलो रेकर्डेड भूकंप १९६० मा चिलीमा सबडक्शन जोन नजिक आएको थियो जुन ९.५ तीव्रताको थियो, तर यसभन्दा ठूलो भूकंप पनि आउन सक्छ ।

१४– के भूकम्पको भविष्यवाणी गर्न सकिन्छ ?
भूकंपको पूर्वानुमान वा भविष्यवाणी संभव छैन । भुकम्प आउनका लागि कहिले भूमिगत चट्टानहरु टुक्रिन्छन् भन्ने थाहा पाउँन अहिलेसम्म सकिएको छैन । वैज्ञानिकहरुले भूकंपको कारण के हो भन्ने त पत्ता लगाए तर अहिलेसम्म भूमिगत चट्टानहरु कहिले टुक्रिन्छन भन्ने पत्ता लगाउन सकिएको छैन ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top