कुलोले बगाएर एक जनाको मृत्यु

१४ असोज ७५, सोमबार

विराटनगर, असोज १५
मोरङको केरावारी गाउँपालिका–७ स्थित डाँगीमा आईतबार दिउँसो कुलोले बगाएर एक महिलाको मृत्यु भएको छ ।

Advertisement

दिउँसो करिव पौने ३ बजेको समयमा कुलो तर्ने क्रममा अचानक कुलोले बगाएर  सोही स्थानकी ५० वर्षिय लक्ष्मी बिश्वकर्माको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top