NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा आइतवार मंसिर १४ , २०८२
चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’ आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ? आइतवार मंसिर १४ , २०८२
अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’ आइतवार मंसिर १४ , २०८२
अवकाशपछि उच्च प्रहरीहरू किन बोक्छन् दलका झोला ? आइतवार मंसिर १४ , २०८२
Next
Prev

समाचार

ट्रम्पको सुरक्षामा ठूलो चूक, एफ १६ नै पठाउनु पर्यो

आइतवार फाल्गुन १८ , २०८१
Reading Time: 1 min read
A A
ट्रम्पले मरुभूमिमा पुटिन भेट्ने, साथी दुश्मन बन्दा दुश्मन साथी बने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१८ फागुन , एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मार–ए–लागो रिजोर्टमाथिको हवाई सीमामा सुरक्षा सतर्कता बढाइएको छ । यहाँ अनुमति नलिएका विमानहरु प्रवेश गरेका छन् । जसले डोनाल्ड ट्रम्पको सुरक्षामा थ्रेट बढाएको छ ।

तीन विमानहरुले हवाई सीमाको उल्लंघन गरेका छन्, जसलाई रोक्नका लागि एफ–१६ लडाकू विमानहरुलाई नै तैनाथ गर्नु परेको छ । यो घटना फ्लोरिडाको पाम बीचमा भएको हो, जहां ट्रम्पको प्रसिद्ध रिजोर्ट रहेको छ ।

उत्तरी अमेरिकी एयरोस्पेस डिफेंस कमांड (नोराड)ले मार ए लागोमाथिको आकाशमा प्रवेश गरेका तीन नागरिक विमानहरुको बाटो बदल्नका लागि एफ–१६ फाइटर जेट पठाएको थियो । रिपोट्र्सका अनुसार २ विमानहरुलाई रोक्ने क्रममा एफ–१६ ले फ्लेयर्स (चम्किलो प्रकाश) पनि छाड्नु परेको थियो ।

पछि सबै तीन विमानहरुलाई सुरक्षित रूपले पाम बीचको हवाई सीमा बाहिर निकालिएको थियो । यो घटना स्थानीय समयअनुसार ११ः५, १२ः१० र १२ः५० बजे भएको थियो । यद्यपि, यो स्पष्ट भएको छैन कि यी विमानहरु पाम बीचको हवाई सीमामा कुन परिस्थितिहरुमा प्रवेश गरे, तर गत केही साताहरुदेखि यस्ता घटनाहरु पटक पटक भइरहेका छन् ।

द पाम बीच पोस्टले २० फेव्रुअरीमा एक रिपोर्टमा भनेको थियो कि गत महिना ट्रम्पको मार–ए–लागो मा ६ दिनमा तीन पटक हवाई सीमाको उल्लंघन भएको थियो । १५ फेव्रुअरीमा २ पटक र १७ फेव्रुअरीमा एक पटक यस्तै घटना भएको थियो ।

यसको अलावा १८ फेव्रुअरीको विहान पनि १०ः४९ बजे एक थप नागरिक विमानलाई पाम बीचको माथि अनुचित तरिकाले उडिरहेको पाइएको थियो । जसलाई रोक्नका लागि एफ–१६ तैनाथ गरिएको थियो ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनको सुरक्षा एक पटक फेरी हाई लेभलको भएको छ । जतिखेर पनि ट्रम्प मार–ए–लागो जान्छन्, त्यहाँ अस्थायी उडान प्रतिबन्ध(टीएफआर) गर्ने गरिएको छ ।

यी प्रतिबंधहरुका कारण बिना अनुमति विमान र ड्रोनहरु यो हवाई क्षेत्रमा आउन सक्दैनन् । टीएफआरको आंतरिक क्षेत्र १० नटिकल मील र बाहिरी क्षेत्र ३० नटिकल मीलसम्म फैलिएको हुन्छ ।
इतर समूहबाट अध्यक्षमा ब अमेरिकी राष्ट्रपतिको सुरक्षा विश्वकै सबभन्दा कडा र परिष्कृत सुरक्षा व्यवस्थामध्ये एक मानिन्छ । राष्ट्रपतिको सुरक्षा युनाइटेड स्टेट्स सिक्रेट सर्विसले गर्छ । राष्ट्रपति सधैं सिक्रेट सर्विसका एजेन्टहरूको घेरामा रहन्छन् ।

यी एजेन्टहरू अत्याधुनिक हतियार, बुलेटप्रुफ ज्याकेट र सञ्चार उपकरणले सुसज्जित हुन्छन्। आकस्मिक स्थितिमा राष्ट्रपतिको जीवन रक्षा गर्ने विशेष तालिम प्राप्त हुन्छ। “त्जभ द्यभबकत“ भनेर चिनिने राष्ट्रपतिको कार पूर्ण रूपमा बुलेटप्रुफ, बमप्रतिरोधी, र हतियारसहितको हुन्छ।

कारमा राष्ट्रपति बचाउन अत्याधुनिक चिकित्सा सुविधा, अक्सिजन आपूर्ति र सिधै पेन्टागन वा ह्वाइट हाउससँग जडित सञ्चार प्रणाली हुन्छ। यसको ढोका द्ययभष्लन ७५७ विमानको ढोकाजत्रै बाक्लो हुन्छ। यस्तै ह्वाइट हाउस वरिपरि अत्याधुनिक सुरक्षा घेरा, स्क्यानर र विशेष कमान्ड सेन्टर रहेको हुन्छ ।

अवैध गतिविधि वा अनधिकृत व्यक्तिलाई पहिचान गर्न एआई र अनुशार पहिचान प्रणाली प्रयोग गरिन्छ। सुरक्षा बलमा मारिन्स, एफबीआई, सिक्रेट सर्विस, र सीआईएको समन्वय हुन्छ। राष्ट्रपति यात्रा गर्दा प्रयोग गरिने विमान एयर फोर्स वन अत्याधुनिक सुरक्षा प्रविधिहरूले सुरक्षित हुन्छ।

यो मिसाइल प्रतिरोधी प्रणाली, इलेक्ट्रोनिक जैमिङ प्रणाली र सिधै पेन्टागनसँग जडान हुने सुरक्षा नेटवर्क सहित डिजाइन गरिएको छ। आकस्मिक स्थितिमा राष्ट्रपति एयर फोर्स वनबाटै युद्ध रणनीति बनाउन सक्छन्।

राष्ट्रपति जहाँ जान्छन्, त्यहाँ विशेष मोटरकेड तयार गरिन्छ। यसमा बुलेटप्रुफ गाडीहरू, सुरक्षाकर्मीका विशेष गाडी,एम्बुलेन्स र कमाण्ड सेन्टर भएको वाहन समावेश हुन्छ । स्नाइपर टिम, ड्रोन र हेलिकप्टरबाट पनि सुरक्षा दिइन्छ।

यस्तै राष्ट्रपति जहाँ जान्छन्, त्यहाँ पहिले नै सुरक्षा जाँच र वैकल्पिक योजनाहरू बनाइन्छ। आकस्मिक अवस्थाका लागि गुप्त निस्कने बाटो तयार गरिन्छ। कतिपय अवस्थामा डमी कार र फेक राष्ट्रपति प्रयोग गरिन्छ ताकि शत्रुहरू अलमलमा पर्न सकुन्

राष्ट्रपतिको सुरक्षा सिधै पेन्टागन एफबीआई सीआइए एनएसएको निगरानीमा हुन्छ। आकस्मिक स्थितिमा राष्ट्रपतिले कुनै पनि बेला आणविक हमला गर्न सक्ने( ल्गअभिबच ँययतदबिि )कोड सहितको ब्याग) सधैं साथमा राख्ने गर्दछन् ।

Tags: #अमेरिकी एयरफोर्स#ट्रम्पको सुरक्षा गर्नै सकस#ट्रम्पको सुरक्षामा ठूलो चूक

लोकप्रीय

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२

विचार

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२

थप समाचार

ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन
अन्तर्राष्ट्रिय

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?
ताजा समाचार

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२
अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’
ताजा समाचार

अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’

आइतवार मंसिर १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.