×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

भारतीय सुटरलाई प्रहरीले गोली ठोक्यो

१९ फाल्गुन २०८१

१९ फागुन , काठमाण्डौ ।
काठमाडौंको टोखामा ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । गएराति टोखामा गोली हानी पक्राउ गरिएका भारतीय गुड्डु पटेल लाल मोहम्मद हत्यामा संलग्न सुटर रहेको प्रहरीले बताएको छ ।

पटेल नेपाल आएको थाहा पाएर पिछा गरिरहँदा प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार सुरूमा दुई राउण्ड हवाई फायर गरिएको र स्थितिलाई नियन्त्रणमा लिन थप गोली चलाउनु परेपछि उनी घाइते भएका थिए ।

एक राउन्ड गोली लागेका पटेलको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । आफूलाई पक्राउ गर्न प्रहरी आएको सुइको पाएपछि पटेल भागेका थिए । लाल मोहम्मद हत्या अभियोगी गुड्डु पटेललाई पक्राउ गर्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको हो ।

हरिवन–२, सर्लाहीका मोहम्मदको २०७९ असोज ३ गते साँझ गोठाटारमा हत्या भएको थियो ।पटेल काठमाडौंको झोर, टोखामा फेला परेका थिए । भाग्न खोज्दा गोली प्रहार गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताएका छन् ।

उनी काठमाडौं आएको सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली पक्राउ गर्न पुगेको थियो । मोहम्मद दर्जी भनी चिनिने ५८ वर्षीय लाल मोहम्मद स्वयं हत्या अभियोगमा जेल बसेर छुटेका थिए ।

उनी २०६४ असार २० मा बाराका बलराम पटुवाको हत्या संलग्न थिए । काठमाडौं, अनामनगरको उक्त घटना भएको थियो । त्यस अभियोगमा पक्राउ परेका मोहम्मदले त्यसपछिको १० वर्ष जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा बन्दी जीवन व्यतीत गरेका थिए ।

मोटरसाइकलमा आएका ३ जना युवाले मोहम्मदलाई गोली हानेर भागेका थिए । उपचारको क्रममा शिक्षण अस्पतालमा उनको मृत्यु भएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार उनलाई सुटरहरुले दोस्रो प्रयासमा हत्या गरेका हुन् ।

त्यसअघि बौद्ध क्षेत्रको जम्बुडाँडास्थित प्रहरी चौकी नजिकै गोली प्रहार भएको थियो । गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वल्र्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट चलाएर बसेका लाल मोहम्मदको हत्या पुराना घटनाहरुसँग मिल्दोजुल्दो देखिएको प्रहरीले बताएको थियो ।

इस्लामी संघका महासचिव फैजान अहमदलाई २०६८ असोजमा भारतबाट आएका सुटरले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । २०७५ असोजमा सुनसरीमा रैयाब बोर्डिङ स्कुल संचालक खुर्सिद अन्सारीको हत्या भएको थियो ।

सो हत्यामा पनि भारतबाट आएका सुटरको हात रहेको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका थिए ।२०६६ माघ २४ मा लाजिम्पाटस्थित फ्रान्सेली दूतावास अगाडि संचार उद्यमी जमिम शाहको हत्या भयो । जमिम हत्यामा संलग्न सुटर अझै पक्राउ परेका छैनन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top