×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

अष्ट्रेलियासंग विश्वकपमा हारेको बदला लेला भारतले ?

२० फाल्गुन २०८१

२० फागुन , एजेन्सी ।

च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच भीडन्त हुँदैछ । दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । आज हुने पहिलो सेमिफाइनल खेललाई जारी संस्करणको प्रतिकात्मक फाइनलका रुपमा पनि हेरिएको छ ।

Advertisement

समर्थकहरु पनि अधैर्यतापूर्वक यो खेलको प्रतीक्षामा छन् । आईसीसीद्वारा जारी पछिल्लो एकदिवसीय वरीयतामा पनि यी दुई टोलीमा खासै अन्तर देखिँदैन । पछिल्लो आईसीसी दकदिवसीय वरीयतामा भारत पहिलो र अष्ट्रेलिया दोस्रो स्थानमा आसीन छन् ।

यसबीच आइसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ । अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने आफ्नो क्षमतालाई पुनः प्रमाणित गर्न चाहन्छ ।

टोलीका केही प्रमुख खेलाडी अनुपस्थित छन् । अष्ट्रेलियाको ३ मध्ये २ च्याम्पियन्स ट्रफी खेल वर्षाले प्रभावित भएको थियो । तर अफगानिस्तान विरुद्धको खेलमा उसले सहज जित हात पारे ।

यता भारतले समूह चरणमा अपराजित रहँदै सेमिफाइनल यात्रा तय गर्यो । दुबईको वातावरणमा ३ खेल खेलिसकेकाले टोलीलाई केहि सहज पक्कै हुनेछ । भारतले ४ उत्कृष्ट स्पिनर प्रयोग गर्ने सम्भावना छ । जसले अष्ट्रेलियालाई चुनौती दिन सक्छ ।

भारतको उत्कृष्ट स्पिन बलिङ लाइनअपमा कुलदीप यादव प्रमुख खेलाडी मानिन्छन् । समूह चरणका तीनमध्ये २ खेलमा उनको प्रदर्शन उत्कृष्ट छ । यता दुबईको पिचमा अष्ट्रेलियाका स्पिन बलरहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ ।

अष्ट्रेलियाले ३ जना फास्ट बलरहरू चयन गर्ने कि अतिरिक्त स्पिनर प्रयोग गर्ने भन्ने चासोको विषय हुनेछ । जुनसुकै अवस्थामा पनि अष्ट्रेलियाले जाम्पाको १० ओभरको पूर्ण उपयोग गर्न सक्छ । सन् २०१० यता भारत र अष्ट्रेलियाले एकअर्का विरुद्ध समान २३ जित र २३ हार दर्ज गरेका छन् ।

भारतले च्याम्पियन्स ट्रफीमा अष्ट्रेलियासँग ४ पटक खेलेको छ । जहाँ २ जित, १ हार, र १ खेलमा नतिजा आएको थिएन् । भारतले पछिल्ला १३ खेलमा टस लगातार हारेको छ । जसमध्ये १० पटक रोहित शर्मा र ३ पटक केएल राहुल कप्तान थिए ।

म्याक्सवेललाई ओडीआईमा ४ हजार रन पूरा गर्न १७ रन आवश्यक छ । यता राहुललाई ३ हजार रन पूरा गर्न ३३ रन आवश्यक रहेको छ । दुई वर्षअघि घरेलु मैदानमा भएको ओडिआई विश्व कपको फाइनलमा भारत अस्ट्रेलियासँग पराजित भएको थियो । आज भारतका लागि अष्ट्रेलियासंग बदला लिने अवसर पनि हो ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top