NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

चीनको पसिना छुटाउने अमेरिकी नयाँ फाइटर जेट

आइतवार फाल्गुन २५ , २०८१
Reading Time: 1 min read
A A
रुसलाई हतियार नदिन चीनलाई अमेरिकाको चेतवानी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ फागुन , काठमाण्डौ।

विश्वका दुई महाशक्ति चीन र अमेरिका एकअर्कालाई पछाडी पार्न सधैं नै दौडमा रहने गरेको विषय कसैकालागि नयाँ होइन । उनीहरुबीचको यो दौड त्यो बेला झनै बढ्न थाल्छ जतिबेला मामिला डिफेन्स अर्थात रक्षाको आउँछ ।

यसैपनि हतियारहरु र ड्रोनको युद्धमा दुवै देश निकै अगाडी निस्किसकेका छन् । तर अमेरिकाले ड्रोन वारमा जित निकाल्नकालागि एक नयाँ तरिका निकालेको छ । उसले फाइटर ड्रोन तैयार गरेको दाबी गरेको छ ।

LS Auto

उसको यो दाबी चीनका लागि भने अब टाउको दुखाईको विषय हुनसक्छ । वाई एफ क्यु ४२ ए र वाई एफ क्यु ४४ ए, बिना पायलटको लडाकू विमान प्रोटोटाइपले अमेरिकी हवाई युद्ध रणनीतिमा एक ठूलो बदलाभ ल्याउने छ, तर लागतमा बृद्धि, उत्पादनमा ढिलाई र औद्योगिक बाधाहरु पनि समस्या हुनसक्छन् ।

यद्यपि, यसै महिना, एयर एन्ड स्पेस फोर्सेस म्यागजीनले रिपोर्ट गरेको थियो कि अमेरिकी वायु सेनाका चीफ अफ स्टाफ जनरल डेभिड अल्विनले कोलोराडोको अरोरामा एएफए वारफेयर सिम्पोजियममा सेनाका यी नयाँ लडाकू ड्रोनलाई विश्वका सामु राखेका थिए ।

अमेरिकी रक्षा ठेकेदार जनरल एटमिक्स र एंडुरिल इंडस्ट्रीजद्वारा विकसित गरिएको यो कोल्याबोरेटिभ कम्ब्याट एयरक्राफ्ट (सीसीए) वायु सेनाको नेक्स्ट–जेनरेशन एयर डोमिनेंस (एनएजीडी) पोर्टफोलियोको हिस्सा हो ।

जसले हवाई युद्धमा मानव–रहित टीमिंगका तर्फ एक महत्वपूर्ण बदलावलाई देखाउछ । वाई एफ क्यू–४२ ए र वाई एफ क्यू–४४ए, जसलाई “वफादार विंगम्यान” का रूपमा डिजाइन गरिएको छ, यसले एफ–३५ जस्ता क्रू भएका लडाकू विमानहरुका साथमा उडान भर्नेछ, जसले कम लागत र कम समय सीमामा हवाई शक्तिमा बृद्धि गर्नेछ ।

प्रोटोटाइप डिजाइन कोड्सको उपयोग गर्दै – वाई प्रोटोटाइपका लागि, एफ फाइटरका लागि र क्यू बिना पायलटको विमानका लागि – घोषणामा भनिएको छ कि अब सेमी–अटोनोमस एयरक्राफ्टलाई चुनौतीपूर्ण वातावरणमा सामेल गर्ने रणनीति अपनाइने छ ।

एशिया टाइम्समा प्रकाशित खबरका अनुसार, एंडुरिलले यो विकासलाई हवाई युद्धमा एक परिवर्तनकारी कदम भनेका छन्, जसमा सस्तो, ठूलो परिमाणमा उत्पादन र उन्नत क्षमताहरुमा जोड दिइएको छ ।

जनरल एटमिक्सले पनि यसको समर्थन गरेका छन्, उनले भनेका छन्, वाई एफ क्यू ४२ ए ले अहिले र भविष्यका विमानहरुका साथमा मिशन क्षमतालाई बढाउनमा महत्वपूर्ण भूमिका निभाउने छ ।

अमेरिकाले नयाँ ड्रोनको विकास गरिरहँदा यता चीनले ताइवानमा फेरि सक्रियता बढाएको छ । पछिल्लो समय डोनाल्ड ट्रम्पले ट्यारिफ वार छेडेपछि चीनले पनि केबल ट्यारिफमा मात्रै होइन अन्य जस्तोसुकै युद्धका लागि पनि आफू तयार रहेको चेतावनी दिएको छ ।

यसक्रममा उसले ताइवानमा फेरि शक्ति प्रदर्शन गरेको छ । उनले ताइवानको सीमामा सैन्य गतिविधिहरु बढाएको छ । ताइवानको राष्ट्रीय रक्षा मंत्रालय (एमएनडी)ले दाबी गरेको छ कि स्थानीय समयअनुसार आइतबार विहान ६ बजेसम्म पीपुल्स लिबरेशन आर्मी (पीएलए)का विमानहरुको ९ एयरक्राफ्ट, पीपुल्स लिबरेशन आर्मी नेभीका सात जहाज र २ चिनियाँ बेलुनहरु पनि देखिएको थियो ।

ताइवानी एमएनडीले एक्समा एक पोस्टमा भनेको छ, ’ताइवानको आसपास संचालित पीएलए विमानहरुको ९ एयरक्राफ्ट र ७ पीएलएएन जहाज आज विहान ६ बजे सम्म देखिएका थिए । ९ मध्ये सात एयरक्राफ्टले मध्य रेखा पार गर्दै ताइवानको उत्तरी र दक्षिण–पश्चिमी एडीआईजेडमा प्रवेश गरेका छन् ।

यो क्रममा २ पीआरसी बेलुनहरु देखिएका हुन्’ । शनिवार पनि यसअघि, एमएनडीले आफ्नो आसपास चिनियाँ विमानका २ उडानहरु, ६ चिनियाँ नौसैनिक जहाज र आठ चिनियाँ बेलुनहरु देखेको थियो ।

ताइवानी एमएनडीले भनेको छ, ’ताइवानको आसपास पीएलए विमानहरु र ६ पीएलएएन जहाजहरुको २ उडानहरु आज विहान ६ बजे सम्म देखिएको थियो । यो समयावधिको दौरान ८ पीआरसी बेलुनहरु पनि देखिएका थिए ।

हामीले स्थितिमा नजर राख्यौं र तदनुसार नै प्रतिक्रिया दिएका छौं’ । यो घटना ताइवानको आसपास चीनका तर्फबाट हालै भइरहेका बढ्दो गतिविधिहरुको प्याटर्नपछि भएको हो । जसमा क्षेत्रीय स्थिरतालाई लिएर चिन्ता बढेको छ ।

किनभने बेजिंगले यो टापुमा आफ्ना दाबीहरुलाई जोड दिइरहेको छ । ताइवानमा १९४९ देखि स्वतंत्र रूपले शासन जारी छ । यद्यपि, चीनले ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्दछ र आवस्यकता पर्नासाथ बलपूर्वक अंततः पुनः एकीकरणमा जोड दिइरहेको छ ।

ताइपे टाइम्सको एक पोस्टका अनुसार, चीनले ताइवानविरुद्ध आफ्नो संज्ञानात्मक युद्ध प्रयासहरुलाई तिव्र पारिरहेको छ । यसबारे आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #अमेरिकी नयाँ फाइटर जेट#नेपाल टाइम्स् ट्रेडिंग#फेरि ताइवान घेर्दै चीन

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.