×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

कोशी नदीको पाइलट च्यानल निर्माण रोक

४ बैशाख २०८२

४ वैशाख , विराटनगर ।

कोशी नदीको पाइलट च्यानल निर्माण रोकिएको खबर छ। कोशी नदीको प्राकृतिक बहावलाई पश्चिमी तटबन्धतर्फ मोड्न भारतीय पक्षले सुरु गरेको ’पाइलट च्यानल’ निर्माणको काममा हाललाई रोक लगाइएको छ ।

बुधवार सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा गएको सरकारी टोलीले स्थल निरीक्षण गरी तत्कालका लागि काम रोक्न आदेश दिएको हो । भारतीय पक्षले चैत १३ गतेदेखि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५, टिकुलियास्थित नदी क्षेत्रमा च्यानल निर्माण सुरु गरेको थियो ।

पाइलट च्यानलले गाउँ जोखिममा पर्ने भन्दै स्थानीय वासीहरु चिन्तित बनेका थिए । च्यानल निर्माण भए टिकुलिया, बानरझुला, डल्बा, रम्पुरालगायत आधा दर्जन बस्तीमा बाढीको उच्च जोखिममा पर्ने स्थानीयको भनाइ छ ।

पाइलट च्यानल निर्माणको विरोध स्थानीयले प्रारम्भदेखि नै गर्दै आएका थिए । उनीहरूको मुख्य चिन्ता भनेको यदि कोशी नदीको बहाव परिवर्तन गरियो भने बर्सेनि बाढीले यहाँको कृषि, आवास र जनजीवन तहसनहस गर्न सक्छ ।

नदीको बहाव पश्चिमतर्फ धकेलिँदा नेपाली भूभागमा कटान र डुबानको जोखिम तीव्र हुन्छ । यो केवल वातावरणीय वा प्राविधिक मुद्दा मात्र होइन, जनजीवनसँग जोडिएको गम्भीर मानवीय समस्या समेत भएको स्थानीयको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार, पाइलट च्यानलको काम तत्काल रोक्न भनिएको छ र अब दुवै देशका प्राविधिकबिच छलफलपछि मात्रै अन्तिम निर्णय गरिनेछ।

सरकारी टोलीमा गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल र राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक सुरेन्द्र कोइरालालगायतको टोली त्यहाँ पुगेको थियो ।

भारतीय पक्षले नदी नियन्त्रणका नाममा गर्ने यस्ता एकपक्षीय निर्माण कार्यहरूले विगतमा पनि सीमावर्ती नेपाली भूभागमा विवाद उत्पन्न हुँदै आएको छ । पाइलट च्यानल निर्माण कार्यले केवल तत्कालीन प्राकृतिक जोखिम मात्र होइन, दीर्घकालीन जल–कूटनीतिक सम्बन्ध र स्थानीय जनजीवनमा गम्भीर असर पार्न सक्छ ।

यस्ता कार्यमा पारदर्शिता, संयुक्त प्राविधिक सहमति र सबै सरोकारवालाको सहभागिता सुनिश्चित गरेर मात्र अघि बढाउनू उचित हुने छ । नभए समस्या समाधान होइन, उल्टै द्विपक्षीय अविश्वास बढ्न सक्छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top