NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

US VISA पाउन फेसबुक पोष्ट निर्णायक, सुरु भो क्याच एण्ड रिभोक

सोमवार असार १६ , २०८२
Reading Time: 1 min read
A A
अमेरिकाबाट ग्रीन कार्डधारी पनि डिपोर्ट !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ असार, काठमाडौं ।

अमेरिकाको भिसा पाउनका लागि अब पहिलो निर्णायक सामाजिक संजाल फेसबुक हुने भएको छ । अमेरिकाले एआई मार्फत फेसबुक पोष्ट चेक गरेर बिदेशीको भिसा अस्वीकृत वा खारेज गर्ने क्याच एण्ड रिभोक कार्यक्रम सुरू गरेको छ।

एआईबाट हमास, इरानको समर्थन र यहुदी , इजरायल बिरूद्ध गरिएका पोष्टहरू÷ कमेन्टहरू यही सफ्टवेयरद्वारा जॉच हुने छन् र प्रमाणित भए भिसा रद्द गरिने र नयॉ भिसा पनि नदिने निर्णय गर्न सक्नेछ।

LS Auto

वरिष्ठ विदेश मन्त्रालयका अधिकारीहरूले समाचार संस्था एक्सियोसलाई बताएअनुसार, विदेश मन्त्री मार्को रुबियोले हमास वा अन्य तोकिएका आतंकवादी समूहलाई समर्थन गर्ने विदेशी नागरिकहरूको भिसा रद्द गर्न ’समात र खारेज गर’ क्याच एण्ड रिभोक नामक एआई संचालित प्रयास सुरु गरेका छन्।

यो प्रयासबाट हजारौं विद्यार्थी भिसा धारकहरूको सामाजिक सञ्जाल खाताहरूको एआई–सहायताले समीक्षा गरिन्छ । अधिकारीहरूका अनुसार, सामाजिक सञ्जाल खाताहरूको समीक्षामा विशेष गरी हमासले अक्टोबर ७, २०२३ मा इजरायलमा गरेको आक्रमणपछि व्यक्त गरिएका कथित आतंकवादी सहानुभूतिहरूको प्रमाण खोजिनेछ ।

अधिकारीहरूले आन्तरिक डाटाबेसहरू जाँच गर्ने योजना बनाएका छन्, जसमा बाइडेन प्रशासनको समयमा कुनै भिसा धारकलाई पक्राउ गरिए पनि देशमा बस्न अनुमति दिइएको थियो कि थिएन भनेर हेरिनेछ।

उनीहरूले इजरायल विरोधी प्रदर्शनका समाचारहरू र यहुदी विद्यार्थीहरूले दायर गरेका मुद्दाहरूको पनि जाँच गरिरहेको बताएका छन्, जसमा कथित रूपमा यहुदी विरोधी गतिविधिमा संलग्न विदेशी नागरिकहरूलाई कुनै कारबाही नगरिएको उल्लेख छ।

विदेश मन्त्रालयले न्याय र गृह सुरक्षा मन्त्रालयसँग मिलेर काम गरिरहेको छ, जसलाई एक वरिष्ठ विदेश अधिकारीले “सरकारको सम्पूर्ण शक्ति र अधिकारको प्रयोग“ भनेका छन्।

कुनै विदेशीका लागि भिसा जारी गर्ने कन्सुलर अधिकारीले पक्राउ वा निलम्बनको सूचना पाएपछि भिसा खारेज गर्ने निर्णय गर्छन्। सन् १९५२ को आप्रवासन तथा राष्ट्रियता ऐनले विदेश मन्त्रीलाई खतरा मानिने विदेशीहरूको भिसा खारेज गर्ने अधिकार दिएको छ ।

यो कुरा रुबियोले अक्टोबर ७ को आठ दिनपछि सिनेटर हुँदा उठाएका थिए। ट्रम्पले पनि जनवरी ३० मा हमास–समर्थक गतिविधिमाथि लक्षित एक कार्यकारी आदेशसँग सम्बन्धित व्हाइट हाउसको तथ्य–पत्रमा यस्तै भावना व्यक्त गरेका थिए।

उनले उल्लेख गरेका थिए, जिहादी–समर्थक प्रदर्शनमा सामेल भएका सबै आवासीय विदेशीहरूलाई हामी सचेत गराउँछौं। हामी तिमीहरूलाई फेला पार्नेछौं र हामी तिमीहरूलाई देश निकाला गर्नेछौं।“

यता अमेरिकी दूतावास काठमाडौंले जुलाई ३ मा विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट खोल्ने भएको छ । ट्रम्प प्रशासनले विद्यार्थी भिसाका नयाँ अन्तरवार्ता अप्वाइन्टमेन्ट सुचारु गर्ने निर्णय गरेसँगै अमेरिकी दूतावास काठमाडौंले पनि भिसा अप्वाइन्टमेन्टका स्लटहरु खुलाउने भएको हो ।

अमेरिकी दूतावास काठमाडौंले यस अगाडि पनि मासिक रुपमा विद्यार्थी भिसाका अप्वाइन्टमेन्ट स्लटहरु खोल्दै आएकोमा ट्रम्प प्रशासनले विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट नलिने निर्णय गरेसँगै त्यस्ता अप्वाइन्टमेन्ट स्लटहरु खोल्न रोकेको थियो ।

तर अब विदेश मन्त्रालयले सामाजिक सञ्जाल चेकजाँच कडा बनाउनेगरी भिसा सुचारु गर्न दूतावास र कन्सुलेटहरुलाई निर्देशन दिइसकेको छ ।

अमेरिकी दूतावास काठमाडौंले अप्वाइन्टमेन्ट स्लटहरु खोलेको सूचनासँगै विद्यार्थी भिसा एफ, एम वा जे गैर आप्रवासी श्रेणीका भिसाका लागि आवेदन दिने सबै व्यक्तिहरूलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरूको गोपनीयता सेटिङलाई ‘सार्वजनिकमा परिवर्तन अनुरोध दोहोराएको छ ।

यसले पहिचान र अमेरिका प्रवेश योग्यता पुष्टि गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउने दूतावासको भनाई छ ।यस अगाडि पनि दूतावासले सामाजिक सञ्जालहरु पब्लिक बनाउन अनुरोध गर्दै प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय भएको प्रष्ट पारेको थियो ।

यो निर्णयसँगै फेसबुक एकाउन्ट लक गरेका, ट्वीटर, टिकटक वा इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरु फ्लोअर्सहरुलेमात्र देख्न पाउनेगरी प्राइभेट गराएकाहरुले ती सामाजिक सञ्जालहरु पब्लिक मोडमा नराखी अमेरिकाको भिसा आवेदन दिएको खण्डमा उनीहरुको भिसा अस्वीकृत हुनसक्नेछ ।

Tags: #AI मार्फत फेसबुक पोष्ट#US VISA

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.