×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

बाढीपहिरोले १० राजमार्ग पूर्ण अवरुद्ध, ५२ जिल्ला बाढीको जोखिममा

२५ असार २०८२
२५ असार , काठमाण्डौ ।
अविरल वर्षापछिको बाढीपहिरोले पुर्याएको क्षतिको खबरका  साथहामी नेपाल टाइम्स अनलाइन समाचारमाउपस्थितभएका छौं । बाढी पहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरी प्रधानकार्यालयकाअनुसार काठमाडौँ प्रवेश गर्ने बीपी राजमार्ग, कान्तिलोकपथसहितका सडक बाढी पहिरोको कारण अवरुद्ध भएकाहुन्।
बाढी पहिरोको कारण सङ्खुवासभामा कोसी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थितपूर्व पश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थितजयपृथ्वी राजमार्ग अवरुद्ध भएकाहुन्।
बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमापनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनभएका छन्।
पहिरो पन्छाएपछि यी सडकमा एकतर्फी गाडी चल्नथालेका छन्।गएराति एक बजेतिर काभ्रेको रोशीगा.पा. ९ पिन्थलीस्थितखहरे खोलाको लेदो सडकमा थुप्रिँदाबीपी राजमार्ग आजबिहान ८ बजेसम्म अवरुद्ध भएको थियो।
उताबागलुङको जैमिनीनगरपालिका–९ पैयुथन्थापस्थितकालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ ।
आजबिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीयगंगाआचार्यले बताएकी छन् । गतवर्ष रु ३५ लाखखर्चेर निर्माण गरिएको स्टिल पुलपनि बगेको आचार्यले जानकारी दिएकी छन्।
बाढीले केन्द्रीयविद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमापनिक्षतिभएको छ । ट्रान्सफर्मरमाक्षति भएपछि स्थानीयविद्युत् पैयुथन्थापका १३० घरमाबिजुलीआपूर्ति बन्दभएको छ ।
पैयुथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापितभएका छन् । सात परिवार बाढीपहिरोको जोखिममा रहेका स्थानीयआचार्यले बताइन् ।
खोलाकिनारमालगाइएको धानबालीमापनि बाढीबाट क्षतिभएको छ । यस्तै उपल्लो मुस्ताङमामङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमाक्षति पु¥याएको जिल्लाप्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
नेपाल–चीनउत्तरी सीमावर्ती गाउँलोमान्थाङ गाउँपालिका–४ छोसेरस्थितचुम्जुङ खोलामाकरिब तीन घण्टा भीषण बाढी आएको थियो।
बाढीले लोमान्थाङ–४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ–२ साम्जुङस्थितनिर्माणाधिन अर्को एक गरी दुई वटा पक्कीमोटरेबल पुलमाक्षति पु¥याएको जिल्लाप्रहरी कार्यालय मुस्ताङले सूचना संम्प्रेषण गरेको छ ।
यसैगरी बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठेपुल बाढीले बगाएर क्षति पु¥याएको जिल्लाप्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।
उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ–४ स्थित अन्दाजी चार सय मिटर दुरीमा रहेको न्याम्डो गाउँकादुई वटा घरका नागरिकहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको मुस्ताङप्रहरीले बताएको छ।
बाढीको सतहअहिले केहीमत्थर हुँदै गइरहे पनि त्यस क्षेत्रको सुरक्षा सावधानीकालागिइलाकाप्रहरी कार्यालय छोेसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्रप्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्रप्रहरी निरीक्षकको कमाण्डमा नौ जनाको टोली खटिएको  छ।
त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले स्थानीयलाई हुन सक्ने खतराको बारेमा सूचित गराइएको छ । अहिले त्यस क्षेत्रमा बाढीको बाहवकमभइसकेको भएपनिसम्भावित जोखिमको खतरा टरिनसकेकाले स्थानीयलाई आवश्यक सर्तकताअपनाउनसमेत जिल्लाप्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ ।
जलतथामौसम विज्ञान विभागले आजपनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।महाशाखाले जारी गरेको बुलेटिनअनुसार आजबिहान बाढी मापनगर्दा कोसी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कतातहभन्दातलै छ।
जिल्लाकाहिसाबले आजसिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, पर्सा, दोलखा, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, गुल्मी, प्युठान, अर्घाखाँची, रुपन्देही र आसपासकाजिल्लाभई बहने ससानानदीको बहाबउल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमहुने सम्भावनाउच्च रहेको बाढी महाशाखाले जानकारी दिएको छ।
साथै दार्चुला, बैतडी, डोटी, अछाम, कञ्चनपुर, कैलाली, डडेल्धुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रोल्पा, दाङ, कपिलवस्तु, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, चितवन, गोरखा, लमजुङ, सोलुखुम्बु, संखुवासभा, रामेछाप, खोटाङ, पाँचथर, इलाम र आसपासकाजिल्लाभई बहने ससानानदीको पनिबहाबउल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमहुने सम्भावनामध्यम छ।
यसैले तीजिल्लामा सतर्कताअपनाउन बाढी महाशाखाले सुझावदिएको छ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top