NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
Reading Time: 1 min read
A A
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१ साउन , काठमाण्डौ  ।
जनप्रर्दशनकै कारण सुरक्षाका लागि देश छाडेर भाग्न विवश भएकी बंगलादेशमा शेख हसिनाका समर्थकहरूले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसविरुद्ध मोर्चा खोलेका छन्।
बंगलादेशको गोपालगञ्जमा युनुस समर्थित एनसीपी र शेख हसिनाको अवामी लिगका विद्यार्थी संगठनहरूबीच झडप भएको हो ।  प्रदर्शन र झडपका क्रममा ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
हाल गोपालगञ्ज क्षेत्रमा कफ्र्यू लगाइएको छ।  समाचारअनुसार विभिन्न स्थानमा अर्धसैनिक कर्मचारीहरू तैनाथ छन् । मोहम्मद युनुसले हिंसात्मक झडपको लागि अवामी लिगको निन्दा गरेका छन् र हिंसाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउने बताएका छन्।
अर्कोतर्फ, शेख हसिनाको पार्टी अवामी लिगले युनुस सरकारले आफ्ना कार्यकर्ताहरूलाई आक्रमण गरेको आरोप लगाएको छ।
एनसीपीको ¥यालीलाई लिएर बुधबार अवामी लिगका कार्यकर्ता र सुरक्षाकर्मीबीच भएको हिंसात्मक झडपपछि बंगलादेशको गोपालगञ्ज जिल्लामा बिहीबार पनि तनावपूर्ण  अवस्थाका बीच कफ्र्यू जारी छ ।
बढ्दो तनावलाई नियन्त्रणमा लिन सरकारले कफ्र्यू  लगाएको हो।  सरकारका मुख्य सल्लाहकारको प्रेस शाखाका अनुसार, बिहीबार साँझ ६ बजेसम्म कफ्र्यू लागू रहनेछ।
बुधबार दिनभर गोपालगञ्जमा अवामी लिग, यसको प्रतिबन्धित विद्यार्थी संगठन छात्र लिग र अन्य सम्बद्ध संगठनका कार्यकर्ताहरूले लाठी बोकेर र ढुङ्गामुढा गर्दै विभिन्न स्थानमा कब्जा जमाएपछि अशान्ति बढेको  ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन सेना, ¥यापिड एक्सन बटालियन, प्रहरी र बंगलादेश सीमा सुरक्षा बलका चार प्लाटुनले सहरभरि गस्ती तीव्र पारेका छन्।
जिल्लाका डेपुटी कमिश्नर मुहम्मद कमरुज्जमानले गोपालगञ्ज सदरमा धारा १४४ पनि लागू गरेका छन्, तर यसको समयसीमा तोकिएको छैन। अस्पताल र प्रहरी स्रोतका अनुसार, झडपमा हालसम्म चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
यसैबीच, सरकारले गोपालगञ्जको हिंसालाई पूर्ण रूपमा अनुचित भन्दै दोषीहरूलाई कानुनी कठघरामा ल्याइने चेतावनी दिएको छ। एनसीपीको शान्तिपूर्ण ¥यालीमाथि भएको आक्रमणबारे जारी विज्ञप्तिमा भनिएको छ, यो स्पष्ट होस् हाम्रो राष्ट्रमा हिंसाको कुनै ठाउँ छैन।
न्याय स्थापित हुनैपर्छ र हुनेछ।  सरकारले आफ्नो क्रान्तिकारी आन्दोलनको पहिलो वार्षिकोत्सव मनाउन शान्तिपूर्ण ¥याली गर्नबाट युवा नागरिकहरूलाई रोक्नु उनीहरूको मौलिक अधिकारको लाजमर्दो उल्लंघन भएको बताएको छ।
तनाव बढेपछि एनसीपीका नेताहरूलाई सेना, प्रहरी, ¥याब र बीजीबीको सहयोगमा गोपालगञ्जबाट सुरक्षित रूपमा निकालिएको थियो। सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा उनीहरूलाई बख्तरबन्द गाडीमा प्रवेश गर्दै गरेको देखाइएको थियो।
उनीहरूलाई पछि खुल्ना सर्किट हाउस र एक स्थानीय होटलमा लगिएको थियो।  खुल्नामा राति पत्रकार सम्मेलन गर्दै एनसीपीका संयोजक नाहिद इस्लामले अवामी लिग र यसका प्रतिबन्धित संगठनहरूले ज्यान लिने उद्देश्यले आफ्नो शान्तिपूर्ण ¥यालीमाथि आतंकवादी शैलीको आक्रमण गरेको आरोप लगाएका छन् ।
यसको प्रतिक्रियामा एनसीपीले आक्रमणको विरोधमा बिहीबार राष्ट्रव्यापी प्रदर्शनको घोषणा गरेको छ। गत वर्ष जुलाई १७ मा, एक विद्यार्थीको मृत्युपछि व्यक्तिगत प्रतिक्रियाबाट सुरु भएको घटना बंगलादेशका मनसुन क्रान्तिको सबैभन्दा तीव्र र अराजक टकरावहरू मध्ये एकमा परिणत भएको थियो।
ढाका विश्वविद्यालयका अर्थशास्त्रका विद्यार्थी मुसा अहमद भन्छन्, म सुरुदेखि नै कोटा आन्दोलनमा सामेल थिइनँ। तर अबु सइदको मृत्युले मलाई झस्कायो।
त्यतिबेला मलाई लाग्यो कि अब चुप लागेर बस्नुको कुनै अर्थ छैन।   यो घटनाबाट नै बंगलादेशमा देशब्यापी आन्दोलन सुरु भएको थियो । जसको बदलमा प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भाग्नु पर्याे ।
हसिना अहिले भारतको शरणमा छिन् । तर बंगादेशले उनको रहादानी रद्ध गरिसकेको छ भने उनििवरुद्ध सयौं अपराधिक मुद्दा दायर गरिएका छन् । उनको सम्पत्ति समेत जफत गर्ने त्याहाको अदालतले आदेश दिइसकेको छ ।
LS Auto
Tags: #बंगलादेशमा हसिना#बंगलादेशमा  फेरि फर्कियो हिंसा#युनुसविरुद्ध मोर्चा

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.