NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा बुधबार भदौ ४ , २०८२
फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या बुधबार भदौ ४ , २०८२
विपिनको अवस्था अझै अज्ञात,युद्धविराममा फेरि आशंका बुधबार भदौ ४ , २०८२
एसिया कपका लागि भारतीय क्रिकेट टोलीको घोषणा मङ्लबार भदौ ३ , २०८२
विद्या भण्डारीलाई नभेट्नु भन्ने एमालेको उर्दी कामलागेन मङ्लबार भदौ ३ , २०८२
Next
Prev

समाचार

फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या

बुधबार भदौ ४ , २०८२
Reading Time: 1 min read
A A
फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
४ भदौ , काठमाण्डौ ।
फिनल्याण्डमा संसद भवन भित्रै एक जना सांसद मृत भेटिएका छन् । फिनल्याण्डको संसद भवनभित्र ३० वर्षीय सांसद ईमेली पेल्टोनन मृत फेला परेका हुन । उनले आत्महत्या गरेको अनुमान गरिएको छ।
सामाजिक लोकतान्त्रिक पार्टी (एसडीपी)का सांसद थिए।आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा पेल्टोननले आफू मिर्गौला रोगबाट पीडित भएको बताएका थिए।
यसपछि, अर्को रोगका कारण उनले संसदीय कामबाट बिदा लिनुपरेको थियो।पेल्टोनेन २०२३ को चुनावमा ५ हजार ७४७ मत प्राप्त गरेर सांसद बनेका थिए।
उनी संसदका केही समितिहरूमा काम गर्थे। उनी जार्वेनपा सिटी काउन्सिलका सदस्य र त्यहाँका सबैभन्दा कान्छा बोर्ड अध्यक्ष पनि थिए।एसडीपी नेता टिटी टुपुराइनेनले भने, ’ईमेलीको मृत्युबाट हामी धेरै दुखी छौं। उहाँ सबैको मायालु हुनुहुन्थ्यो। यति सानो उमेरमा उहाँको निधन हुनु दुःखद छ।’पूर्व रक्षामन्त्री एन्टी काइकोनेनले एक्समा लेखे, ’ईमेली एक आशाजनक सांसद थिए। उनी धेरै राम्रो र दयालु व्यक्ति थिए।
’प्रहरीले मृत्युको कारण अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार यस घटनामा कुनै आपराधिक कोणको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन।
घटनास्थल र उनको शव हेर्दा घटना शंकास्पद नभएकाले पेल्टोनेनले आत्महत्या गरेको हुनसक्ने अनुमान छ।बिहान ११ः०६ बजे प्रहरी घटनास्थल पुगेको थियो।
संसदमा ग्रीष्मकालीन बिदा चलिरहेको थियो। घटनापछि फिनल्यान्डको सबै दलका राजनीतिज्ञहरूले दुःख व्यक्त गरेका छन्।प्रधानमन्त्री पेटेरी ओर्पोले दिनभरका लागि सबै आधिकारिक राजनीतिक कामहरू स्थगित गरेका छन्।
उनले पेल्टोनेनको सम्मानमा एक मिनेटको मौन धारणसमेत गरेका थिए। सभामुख जुसी हल्ला–अहोले पनि पेल्टोनेनलाई ’सबै दलमा सम्मान गरिने एक मन पराइएका सहकर्मी भन्दै सम्झिएका छन्।
पेल्टोनेन सन् २०२३ मा पहिलो पटक दक्षिणी उसिमान क्षेत्रबाट सांसदमा निर्वाचित भएका थिए।उनी १८ वर्षको उमेरमै जार्भेनपा सहरको नगर परिषद् सदस्यमा र २२ वर्षको उमेरमा नगर बोर्डको अध्यक्षमा चुनिएका थिए। जुन पदमा पुग्ने उनी सबैभन्दा कान्छो व्यक्ति थिए।
LS Auto
Tags: #फिनल्याण्डको संसद भवन#संसदभित्रै आत्महत्या

लोकप्रीय

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

बुधबार भदौ ४ , २०८२
फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या

फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या

बुधबार भदौ ४ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

विपिनको अवस्था अझै अज्ञात,युद्धविराममा फेरि आशंका

बुधबार भदौ ४ , २०८२

विचार

थप समाचार

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा
अन्तर्राष्ट्रिय

एसिया कपका लागि भारतीय क्रिकेट टोलीको घोषणा
खेलकुद

एसिया कपका लागि भारतीय क्रिकेट टोलीको घोषणा

मङ्लबार भदौ ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

00:12:41

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

00:16:16

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत

मङ्लबार भदौ ३ , २०८२

हालका पोस्टहरू

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

बुधबार भदौ ४ , २०८२
फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या

फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या

बुधबार भदौ ४ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

विपिनको अवस्था अझै अज्ञात,युद्धविराममा फेरि आशंका

बुधबार भदौ ४ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.