NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
Reading Time: 1 min read
A A
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
८ भदौ , काठमाण्डौ । 
भारतले शक्तिशाली वायु रक्षा प्रणालीको सफल परीक्षण गरेको छ । रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले एकीकृत वायु रक्षा हतियार प्रणाली ((इन्टिग्रेटेड एयर डिफेन्स वेपन सिस्टम,आईएडीडब्ल्यूएस) को पहिलो परीक्षण गरेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार ओडिसाको तटमा गरिएको पहिलो परीक्षण सफल भएको छ।अधिकारीहरूका अनुसार, यो प्रणालीमा सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र, छोटो दूरीको क्षेप्यास्त्र र उच्च–शक्तिको लेजर हतियार समावेश छ।
यो प्रणाली शत्रुका लडाकु विमान, ड्रोन र क्रुज क्षेप्यास्त्रजस्ता हवाई खतराबाट जोगाउन विकास गरिएको बताइएको छ।रक्षामन्त्री राजनाथ सिंहले वायु रक्षा प्रणालीको सफल परीक्षणमा डीआरडीओलाई बधाई दिएका छन्।उ
नले एक्समा लेखेका छन्, ‘यसले शत्रुको हवाई खतराविरुद्ध लड्न मद्दत गर्नेछ र देशको रक्षा रेखालाई अझ बलियो बनाउनेछ।’ पछिल्लो समय भारत लगातार सैन्य क्षमताहरु बलियो बनाउनमा जुटेको छ ।
यसै संदर्भमा उसले मल्टिलेयर एयर डिफेंस सिस्टमको क्षेत्रमालामो छलांग लगाएको हो । राजनाथ सिंहले भनेका छन्, इंटीग्रेटेड एयर डिफेंस वेपन सिस्टम एक बहु–स्तरीय वायु रक्षा प्रणाली हो ।
यसमा कयौं स्वदेशी मिसाइलहरु र एक शक्तिशाली लेजर हतियार पनि सामेल छ । यो सिस्टम दुश्मनका हवाई हमलाहरुबाट देशको सुरक्षा गर्न सक्षम छ ।
यसमा क्विक रिएक्शन सरफेस टू एयर मिसाइल, एडभांस्ड भेरी शर्ट रेंज एयर डिफेंस सिस्टम मिसाइलहरु र डायरेक्टेड एनर्जी वेपन पनि रहेको छ ।
डायरेक्टेड एनर्जी वेपन एक यस्तो हतियार हो जसले लेजर जस्ता ऊर्जाको प्रयोग गर्छ । यो हावामा दुश्मनका फाइटर जेट र मिसाइलहरुलाई मार हान्न सक्षम छ ।
डीआरडीओले यो सफलताका लागि भारतीय सशस्त्र बलहरु र यसलाई डेभलप गर्नेहरुलाई बधाई दिएको छ । उसले भनेको छ, अनूठा उडान परीक्षणले देशको बहु–स्तरीय वायु रक्षा क्षमतालाई स्थापित गरेको छ ।
डीआरडीओले भनेको छ कि यो एयर डिफेंस सिस्टम महत्वपूर्ण सुविधाहरु सम्पन्न छ । जसले दुश्मनका हवाई खतरहरुबाट बचाउन सहयोगी साबित हुने छ ।
भारतीय अधिकारीहरुले यसलाई रूसी एस–५०० जस्तै उन्नत वायु रक्षा प्रणाली भनेका छन् । यसले ब्रह्मोस जस्ता मिसाइलहरुसहित ड्रोन जस्ता हवाई खतराहरुलाई  हावामा नै नष्ट गर्न सक्छ ।
रूसकोएस ५०० प्रोमिथियस एक शक्तिशाली वायु रक्षा प्रणाली हो । जसले हाइपरसोनिक मिसाइलहरु र उपग्रहसम्मलाई निशाना बनाउन सक्छ ।
अहिले भारतले परीक्षण गरेको आईएडिडब्लुएस यसको बहुस्तरीय र स्वदेशी प्रविधिहरुका कारण एस ५००भन्दा क्षमतावान रहेको भारतीयहरुको दाबी छ ।
यो प्रणाली स्टील्थ प्रविधियुक्त एफ–३५ र एसयु–५७ जस्ता विमानहरुलाई ट्रयाक र नष्ट गर्न सक्षम रहेको दाबी गरिएको छ । जसले यसलाई  वैश्विक रक्षा परिदृश्यमा एक गेम–चेंजर बनाइदिएको छ ।
आईएडिडब्लुएस को लेजर–आधारित डीइडब्लु प्रविधिले यसलाई विशेष रूपले घातक बनाएको छ, किनभने यसले बिना कुनै पारंपरिक मिसाइल सटीक हमला गर्न सक्छ ।
यसैबीच भारतले वायुसेना र नौसेनाको शक्ति बढाउन दुई ठुला सम्झौता गर्ने भएको छ । पहिलो सम्झौतामा रक्षा मन्त्रालय र माजागन डकयाड्र्स लिमिटेड (एमडीएल) ले जर्मनीबाट ६ वटा पनडुब्बी किन्ने भएका छन्।
सरकारले ‘प्रोजेक्ट ७५ इन्डिया’ अन्तर्गत भारतमा बनाइने यी पनडुब्बीहरू खरिदका लागि वार्ता सुरु गर्न स्वीकृति दिएको हो। यो सम्झौता ७० हजार करोड भारतीय रुपैयाँमा हुने बताइएको छ ।
यसैबिच, भारत सरकारले इजरायली ¥याम्पेज एयर–टु–ग्राउन्ड मिसाइलहरूको ठुलो खेप किन्न लागेको छ । स्रोतका अनुसार, यो आदेश चाँडै नै फास्ट–ट्र्याक प्रक्रिया अन्तर्गत दिइनेछ ।
यसअघि, पाकिस्तानको मुरिदके र बहावलपुरमा रहेको आतंकवादी मुख्यालयमा सटीक आक्रमणमा ¥याम्पेज मिसाइलहरू प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
रक्षा मन्त्रालयले जनवरीमा जर्मन कम्पनी थाइसेनक्रुप मरिन सिस्टम्ससँग मिलेर एयर इन्डिपेन्डेन्ट प्रोपल्सन सिस्टम भएका छ वटा पनडुब्बीहरू निर्माण गर्न माजागन डकयार्डस्लाई आफ्नो साझेदारको रूपमा छनोट गरेको थियो।
रक्षा अधिकारीहरूले समाचार एजेन्सी एएनआईलाई बताए अनुसार रक्षा मन्त्रालय र एमडीएल बिच यस महिनाको अन्त्य सम्ममा प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ ।
रक्षा मन्त्रालय र भारतीय नौसेना आगामी ६ महिनामा सम्झौता वार्ता पूरा गर्ने र अन्तिम स्वीकृति पाउने आशामा छन्। रक्षा मन्त्रालयको उद्देश्य देशमा परम्परागत पनडुब्बीहरूको डिजाइन र निर्माणको लागि स्वदेशी क्षमता विकास गर्नु हो ।
LS Auto
Tags: #एयर डिफेन्स भारतमा#IADWS  लाई भेद्न नसक्ने#IADWS

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.