NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाका नामबाट नागरिकता पाइने,सम्बन्धबिच्छेद भए थर फेर्न सकिने शुक्रबार पुस २५ , २०८२
रास्वपा र कुलमानको उज्यालोबीचको एकता सहमति धरापमा शुक्रबार पुस २५ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि.. बिहिबार पुस २४ , २०८२
कांग्रेस विशेष महाधिवेशनः एकताको कसम कि विभाजन ? बिहिबार पुस २४ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ? बिहिबार पुस २४ , २०८२
Next
Prev

समाचार

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२
Reading Time: 1 min read
A A
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० कार्तिक , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जनवरीदेखि अमेरिकामा झन्डै ८० हजार गैर–आप्रवासी भिसा रद्द गरेको छ । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले यो जानकारी दिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार छापेका छन् ।

यी भिसा रद्द हुनुका कारणहरूमा मादक पदार्थ सेवन गरी गाडी चलाउनु (डीयूआई), मारपिट र चोरी जस्ता आपराधिक गतिविधिहरू लगायत रहेको बताइएको छ । एउटा समाचार एजेन्सीको रिपोर्ट अनुसार, डीयूआई मामिलामा १६ हजार, मारपिटको घटनामा १२ हजार र चोरीका मामिलामा करिब ८ हजार भिसाहरू रद्द गरिएका छन् ।

LS Auto

यो कदमलाई ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको अंश मानिएको छ । प्रशासनले अवैध आप्रवासीहरूलाई मात्र देश निकाला गर्ने काम तीव्र पारेको छ । तर मान्य भिसा धारकहरू विरुद्ध कारबाही गर्न पनि जारी राखेको छ ।

अमेरिकी विदेश नीति विपरीत गतिविधिहरूमा संलग्न भएकोले आफूले हजारौँ भिसा रद्द गरेको मे महिनामा विदेश मन्त्री मार्को रुबियोले भनेका थिए । नयाँ नीतिहरू अन्तर्गत, विदेश मन्त्रालयले राजनीतिक रूपमा सक्रिय वा वाशिंगटनको प्रतिकूल विचार राख्ने आवेदकहरूसँग व्यवहार गर्दा विशेष सावधानी अपनाउन विश्वभरका अमेरिकी दूतावासहरूलाई निर्देशन दिएको थियो ।

ट्रम्प प्रशासनका अधिकारीहरूले प्यालेस्टाइनलाई समर्थन गर्ने वा इजरायली कदमको आलोचना गर्ने विद्यार्थी वा ग्रिन कार्ड धारकहरूले भिसा रद्द वा निर्वासनको सामना गर्न सक्ने पनि बताएका छन् । यसबीच पछिल्लो समय अमेरिकाका ट्रम्पप्रतिको जनविश्वास कमजोर हुँदै गइरहेको छ ।

हालै भएको राष्ट्रिय ट्र्याकिङ सर्वेक्षणका अनुसार ट्रम्पलाई समर्थन गर्नेको अनुपात झरेर ३७ प्रतिशतमा आएको छ । यो हालैका वर्षहरूमा सबैभन्दा कमजोर हो । सर्वेक्षण सहभागी भएका ६८ प्रतिशत अमेरिकीहरूले सङ्घीय सरकारको कामजकाज निकै खराब भएको बताएका छन् ।

२६ प्रतिशतले मात्रै सरकारको कार्यसम्पादनलाई सन्तोषजनक वा सकारात्मक रूपमा मूल्याङ्कन गरेका छन् । ट्रम्प प्रशासनले मुद्रास्फीति, सीमा सुरक्षा, स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय तनावलाई सम्बोधन गरिरहेको दाबी गरिरहँदा सर्वेक्षणको यो नतिजा आएको हो ।

स्वतन्त्र मतदाता र शहरी युवाहरूमाझ ट्रम्पलाई समर्थन गर्नेको संख्यामा तीव्र कमी आएको देखिएको छ । सर्वेक्षणको रुझानका अनुसार, १८–२९ उमेर समूहमा ट्रम्पलाई समर्थन गर्ने ३१ प्रतिशत मात्रै थिए ।

यसले युवा मतदाताहरूले आर्थिक सम्भावना, विद्यार्थी ऋण नीति र सामाजिक मुद्दाहरूको बारेमा बढी आलोचनात्मक दृष्टिकोण लिइरहेको संकेत गरेको छ । ३०–४९ उमेर समूहमा समर्थन दर ३५ प्रतिशत छ भने ५० वर्षभन्दा बढी उमेर समूहमा भने यो ४२ प्रतिशत थियो ।

ह्वाइट हाउसले सर्वेक्षणलाई अस्थायी सार्वजनिक भावना भनेको छ । प्रशासनले आर्थिक पुनप्राप्ति, ऊर्जा सुरक्षा र सीमा नियन्त्रणमा नीतिगत प्रगति गरिरहेकोमा उसले जोड दिएको थियो । प्रशासनको ध्यान नीतिगत काममा भएको र असले कस्तो मूल्याङ्कन गर्न भन्नेमा नभएको सरकारका प्रवक्ताहरूले तर्क गरेका छन् ।

उता, डेमोक्र्याटिक नेतृत्वले भने प्रतिवेदनलाई जनताको स्पष्ट अभियोगको भनेको छ । ट्रम्पप्रति जनविश्वास घट्दै जानुको अर्थ रिपब्लिकन रणनीतिमा परिवर्तनमाथि प्रकाश पारेको राजनीतिक पर्यवेक्षकहरू विश्वास गर्छन् ।

ट्रम्पप्रतिको समर्थन दरमा कमी प्रशासनको लागि चेतावनी भएको वासिङ्टन पोस्टले लेखेको छ । स्वतन्त्र मतदाताहरूमाझ विश्वास गुमाउनु भनेको २०२६ को लागि गम्भीर संकेत हो भनेर न्यूयोर्क टाइम्सले भनेको छ । आर्थिक सूचकहरूमा सुधार भएमा समर्थन दर पुनः बढ्न सक्ने फक्सले लेखेको छ ।

सीएनएनले राजनीतिक ध्रुवीकरण र संसदमा गतिरोधलाई असन्तुष्टिको मुख्य कारणको रूपमा उल्लेख गरेको छ । आगामी महिनाहरूमा आर्थिक सूचकहरू र नीतिगत स्थितिहरूमा सुधार महत्त्वपूर्ण भएको राजनीतिक सञ्चार विज्ञहरूले भनेका छन् ।

Tags: #ट्रम्पमाथि विश्वास गर्ने अमेरिकी ह्वातै घटे#अमेरिकामा ८० हजार गैर–आप्रवासी

लोकप्रीय

आमाका नामबाट नागरिकता पाइने,सम्बन्धबिच्छेद भए थर फेर्न सकिने

आमाका नामबाट नागरिकता पाइने,सम्बन्धबिच्छेद भए थर फेर्न सकिने

शुक्रबार पुस २५ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

रास्वपा र कुलमानको उज्यालोबीचको एकता सहमति धरापमा

शुक्रबार पुस २५ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

विचार

थप समाचार

कांग्रेस विशेष महाधिवेशनः एकताको कसम कि विभाजन ?
समाचार

कांग्रेस विशेष महाधिवेशनः एकताको कसम कि विभाजन ?

बिहिबार पुस २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

आमाका नामबाट नागरिकता पाइने,सम्बन्धबिच्छेद भए थर फेर्न सकिने

आमाका नामबाट नागरिकता पाइने,सम्बन्धबिच्छेद भए थर फेर्न सकिने

शुक्रबार पुस २५ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

रास्वपा र कुलमानको उज्यालोबीचको एकता सहमति धरापमा

शुक्रबार पुस २५ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.