×

NEPAL TIMES UPDATES

Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026

प्रदेश १ स्तरीय भेट्रान फुटबलको उपाधि बिर्तामोड भेट्रानलाई

२७ आश्विन २०७५

विराटनगर, असोज २७
विराटनगरमा सम्पन्न प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड भेट्रान क्लब झापाले उचालेको छ । नरेन्द्रमणि लिम्बूको निर्णायक गोलको मद्धतबाट बिर्तामोड भेट्रान क्लब झापाले विराटनगरमा सम्पन्न प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको हो ।

सहिद रंगशालामा शनिबार भएको फाइनल खेलमा साविक विजेता धरान भेट्रान क्लबलाई १–० गोल अन्तरले निराश बनाउँदै बिर्तामोडले उपाधिमाथि कब्जा जमाएको हो ।

Advertisement

संघर्षपूर्ण खेलको ५९ औं मिनेटमा नरेन्द्रमणि लिम्बूले गरेको एक मात्र गोल बिर्तामोडलाई जितका लागि पर्याप्त बन्यो । गत वर्ष आयोजित पहिलो भेट्रान फुटबल प्रतियोगितामा फाइनलमै धरानसंग बेहोरेको पराजयको बद्ला लिंदै साविक उपविजेता बिर्तामोडले एक लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त ग¥यो ।

प्रतियोगिताको फाइनलमा दोस्रो पटक बिर्तामोडमाथि जित निकाल्न नसकेर उपविजेतामा खुम्चिएको धरानले ७५ हजार रुपैयाँ नगद पुरस्कारमै चित्त बुझायो । आजको खेलको म्यान अफ दी म्याच धरानका खगेन्द्रबहादुर लिम्बू घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि बिर्तामोडका टंक धिमालले प्राप्त गरे । प्रतियोगिता भरमा चार गोल गरेर काँकडभित्ता भेट्रान क्लबका लाक्पा लामा सर्वाधिक गोलकर्ता बने । प्रतियोगिताको म्यान अफ दी सिरिज बिर्तामोडका नरेन्द्रमणि लिम्बू घोषित भए ।

Advertisement

सीएमजी स्वस्थ्य क्लब विराटनगरको आयोजनामा प्रतियोगिता यही असोज २० गतेबाट संचालन गरिएको थियो । विजयी टिम तथा खेलाडीलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, आयोजक क्लबका अध्यक्ष किशोर धमला, एन्फा मोरङका अध्यक्ष दीपेन्द्र घिमाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top