एमाले सचिवालय बैठक सुरु

४ असोज ८३, आइतबार
Share this
758shares

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। केही बेर अघिदेखि पार्टी कार्यालय च्यासलमा बैठक बसिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।

Advertisement

बैठकमा रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन र भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल हुने बताइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top