बिजुलीमा लाग्दै आएको ५ प्रतिशत भ्याट हट्ने

५ असोज ८३, सोमबार
Share this
750shares

काठमाडौं । सरकारले विद्युत् उपभोगमा लाग्दै आएको ५ प्रतिशत मूल्यअभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भ्याट हटाउन सहमत भएका हुन्। दुई मन्त्रीबीच आइतबार विद्युत्मा लगाइएको भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति जुटेको हो।

Advertisement

चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युत् उपभोगमा ५ प्रतिशत भ्याट लगाएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top