NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘आइडल’ रोनाल्डोसँग एमबाप्पेको कीर्तिमानी बराबरी आइतवार पुस ६ , २०८२
अमेरिकाले फेरि कब्जा गर्याे भेनेजुएलाको तेल,लगायो नाकाबन्दी आइतवार पुस ६ , २०८२
सुशीला सरकारविरुद्ध ३० जेनजी समूहको मोर्चाबन्दी, के छन् माग ? आइतवार पुस ६ , २०८२
रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ? आइतवार पुस ६ , २०८२
अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो ह्याट्रिक शनिबार पुस ५ , २०८२
Next
Prev

समाचार

‘एजी फन्ड इन्टरनेशनल प्राइज’ ग्रहण गरेर जीवन विकासको टोली फर्कियो

मङ्लबार कार्तिक १३ , २०७५
Reading Time: 1 min read
A A
‘एजी फन्ड इन्टरनेशनल प्राइज’ ग्रहण गरेर जीवन विकासको टोली फर्कियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, कार्तिक १३
स्वीट्जरल्याण्डको जेनेभामा ‘एजी फन्ड इन्टरनेशनल प्राइज’ ग्रहण गरेर फर्किएको जीवन विकास समाजका पदाधिकारीलाई भव्य स्वागत गरिएको छ ।

मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको समाजले शैक्षिक क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो ।

जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालयमा भव्य समारोहबीच अक्टोबर १७ तारिखका दिन स्पेनकी महारानी र साउदी अरबका युवराजले जीवन विकासलाई तीन लाख डलर बराबरको पुरस्कृत प्रदान गरेका थिए ।

LS Auto

पुरस्कार ग्रहण गरी समाजका अध्यक्ष योगेन्द्र मण्डलको नेतृत्वमा सह–कार्यकारी प्रमुख सञ्जयकुमार मण्डल, वरिष्ठ प्रबन्धकद्वय दामोदर रेग्मी र भरतलाल बहरदार, वरिष्ठ अधिकृत रमेश राय र बोर्ड सदस्य रिबोलदेवी मण्डल जेनेभाबाट काठमाडौ हुँदै मंगलबार कटहरी आई पुगेका हुन् ।

टोलीलाई समाजका सदस्य, सर्वसाधारण, विद्यार्थी, खेलाडी तथा कटहरीका नागरिकले फूलमाला लगाएर स्वागत गरेका छन् ।

पिछडिएका समुदायका बालबालिकाको लागि जीवन विकासले सामुदायिक विद्यालय, बाल शिक्षा कार्यक्रम, सिटिइभिटी अन्तर्गत सीपमुलक तालिम, किशोरीहरुको विद्यालय छाड्ने दर घटाउन सरकारी विद्यालयमा नव विहानी कार्यक्रममार्फत सहयोग गर्दै आएकाले पुरस्कृत भएको अध्यक्ष मण्डलले बताए ।

लोकप्रीय

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

‘आइडल’ रोनाल्डोसँग एमबाप्पेको कीर्तिमानी बराबरी

आइतवार पुस ६ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकाले फेरि कब्जा गर्याे भेनेजुएलाको तेल,लगायो नाकाबन्दी

आइतवार पुस ६ , २०८२
सुशीला सरकारविरुद्ध ३० जेनजी समूहको मोर्चाबन्दी, के छन् माग ?

सुशीला सरकारविरुद्ध ३० जेनजी समूहको मोर्चाबन्दी, के छन् माग ?

आइतवार पुस ६ , २०८२

विचार

थप समाचार

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने
खेलकुद

‘आइडल’ रोनाल्डोसँग एमबाप्पेको कीर्तिमानी बराबरी

आइतवार पुस ६ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

अमेरिकाले फेरि कब्जा गर्याे भेनेजुएलाको तेल,लगायो नाकाबन्दी

आइतवार पुस ६ , २०८२
सुशीला सरकारविरुद्ध ३० जेनजी समूहको मोर्चाबन्दी, के छन् माग ?
ताजा समाचार

सुशीला सरकारविरुद्ध ३० जेनजी समूहको मोर्चाबन्दी, के छन् माग ?

आइतवार पुस ६ , २०८२
रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?
ताजा समाचार

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

आइतवार पुस ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

‘आइडल’ रोनाल्डोसँग एमबाप्पेको कीर्तिमानी बराबरी

आइतवार पुस ६ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकाले फेरि कब्जा गर्याे भेनेजुएलाको तेल,लगायो नाकाबन्दी

आइतवार पुस ६ , २०८२
सुशीला सरकारविरुद्ध ३० जेनजी समूहको मोर्चाबन्दी, के छन् माग ?

सुशीला सरकारविरुद्ध ३० जेनजी समूहको मोर्चाबन्दी, के छन् माग ?

आइतवार पुस ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.