×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

पीपीएलमा चितवनद्धार धनगढी १२६ रनले पराजित

१४ कार्तिक २०७५

पोखरा, कात्तिक १४
पोखरा प्रिमियर लिग अन्तर्गत चितवन राइनोजले पहिलो जित हात पारेको छ । लगातार दुई खेलमा पराजित भएको चितवनले आज धनगढीलाई एक सय २६ रनको भारी अन्तरले पराजित गरेको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ९३ रन बनायो । निकै बलियो सुरुवात गरेको चितवनका हरिशंकर शाह र अनिलकुमार शाहले पहिलो विकेटका लागि एक सय एक रनको साझेदारी गरेका थिए । जारी प्रतियोगितामा यो चितवनको अहिलेसम्म कै ठुलो साझेदारी हो ।

Advertisement

यसका साथै पुरै प्रतियोगितामा पनि पहिलो विकेटका लागि भएको यो उच्च साझेदारी हो । तर अनिल ३७ रनमा आउट भएपछि चितवनले पहिलो विकेट गुमायो । त्यसपछि हरिशंकर शाह पनि अर्धसतक बनाउदै आउट हुन पुगे । उनले ३३ बलमा ५३ रन बनाए । जसका कारण चितवनले एक सय १० रनमा दोस्रो विकेट गुमायो । चितवनका कप्तान पारस खड्कापनि आक्रामक रुपमा उत्रिएका थिए ।

तर उनी धेरैबेर क्रिजमा टिक्न सकेनन । उनले ९ बलमा १९ रन बनाउदै आउट भए । सो बेला चितवनको स्कोर एक सय ४० रन थियो । त्यसपछि स्मिथ पटेल २४ र आरिफ शेखले खाता खोल्न नपाउदा चितवनले एक सय ६२ रनमा ५ विकेट झर्यो । त्यसपछि सन्नी पटेलले २६ तथा करण केसीले ११ रन बनाए । बलिङ तर्फ दिपेन्द्र ऐरी, डेन लरेन्स, योगेन्द्र कार्की र मञ्जित श्रेष्ठले एक एक विकेट लिए ।

जवाफमा धनगढी १६ ओभर दुई बलमा मात्र ६७ रनमा अलआउट भयो । धनगढीको पारी सुरुवात देखि नै धरापमा पर्यो । खाता खोल्न नपाउदै दुई विकेट गुमाएको धनगढीले सात रनमा तेस्रो विकेट खेर फाल्यो । उसका दुबै ओपनरले खाता खोल्न सकेनन । यस्तै सन्दिप सुनारले मात्र एक रन बनाए ।

Advertisement

त्यसको लगत्तै कप्तान दिपेन्द्र ऐरीपनि ब्यक्तिगत एक रनमा आउट भएपछि धनगढीले २७ रनमा चार विकेट खेर फाल्यो । ठुलो लक्ष्य पक्ष्याएको धनगढीको पारीमा कुनैपनि खेलाडीले राम्रो साझेदारी गर्न सकेनन । सन्दिप जोरा र सौरभ खनाल आठ आठ रनमा आउट भएभने पिटर ट्रेगोले २७ रन बनाए । जुन धनगढीको पारीमा सर्वा्धिक स्कोर हो । अरु खेलाडीपनि सस्तैमा आउट भएपछि धनगढी कमजोर साविक भयो । बलिङ तर्फ सन्नी पटेलले चार तथा भुवन कार्की र स्मिथ पटेलले दुई दुई विकेट लिए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top