×

NEPAL TIMES UPDATES

Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026

३ महिनामै थपिए साढे ८ हजार कम्पनी: १५ विदेशी, यातायातका धेरै

१५ कार्तिक २०७५

काठमाडौँ,कात्तिक १५
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा करिब साढे ८ हजार नयाँ कम्पनी दर्ता भएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा ८ हजार ४२१ नयाँ कम्पनी दर्ता भएका हुन् ।

दर्ता भएका कम्पनीहरुमध्ये सबैभन्दा धेरै प्रदेश नम्बर ३ का छन् । सो प्रदेशमा सो अवधिमा ५ हजार ३७८ वटा दर्ता भएका छन् । त्यस्तै प्रदेश नम्बर १ मा ७०८, प्रदेश नम्बर २ मा ६५१, गण्डकी प्रदेशमा ५४४, प्रदेश नम्बर ५ मा ७३९, कर्णाली प्रदेशमा १८२ र सुदुरपश्चिम प्रदेशमामा २१९ वटा कम्पनी दर्ता भएका छन् ।

कम्पनी रजिष्ट्राको कार्यालयमा उक्त अवधिमा दर्ता भएका कम्पनीहरुमध्ये अधिकांश कम्पनी निजी छन् भने केही सामुदायिक, गैरनाफामूलक र विदेशी कम्पनी समेत छन् ।उक्त अवधिमा ८ हजार १७७ वटा निजी कम्पनी दर्ता भएकोमा प्रदेश नम्बर १ मा ६९४, प्रदेश नम्बर २ मा ६२७, प्रदेश नम्बर ३ मा ५२०५, गण्डकी प्रदेशमा ५३७, प्रदेश नम्बर ५ मा ७२३, कर्णाली प्रदेशमा १४७, सुदुर पश्चिम प्रदेशमा २१७ वटा छन् ।

सामुदायिक कम्पनी भने सातैवटा प्रदेशमा गरी जम्मा २९ वटा मात्र दर्ता भएका छन् । जसमा प्रदेश नम्बर १ मा १ वटा, प्रदेश नम्बर २, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा ५र५ वटा, प्रदेश नम्बर ३ मा ११ र कर्णाली प्रदेशमा २ ओटा छन् भने सुदुरपश्चिम प्रदेशमा कुनै पनि कम्पनी दर्ता भएका छैनन् ।

गैरनाफामुलक कम्पनी भने उक्त समयमा कुल २ सय वटा दर्ता भएका छन् । जसमा प्रदेश नम्बर १ मा १३, प्रदेश नम्बर २ मा १९, प्रदेश नम्बर ३ मा १४७ वटा, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा २र२ वटा, प्रदेश नम्बर ५ मा ११ वटा, कर्णाली प्रदेशमा ६ वटा छन् ।चालु आवको पहिलो तीन महिनाको १५ वटा विदेशी कम्पनी पनि दर्ता भएका छन् । दर्ता भएका सबै विदेशी कम्पनी प्रदेश नम्बर ३ मा सञ्चालन हुनेछन् ।

कम्पनी रजिष्ट्रार कार्यलयका कम्पनी रजिष्ट्रार भुवनहरि आचार्यका अनुसार विदेशी कम्पनीबाहेक दर्ता भएका अन्य अधिकांश कम्पनीहरु यातायात व्यवसाय सम्वद्ध छन् । सरकारले यातायात व्यवसायीहरु समितिमार्फत् दर्ता हुने प्रावधान हटाई कम्पनीमा दर्ता हुने समयावधि मंसिरसम्म तोकेपछि नयाँ कम्पनी दर्तामा चाप देखिएको उनको भनाई छ।(विकास न्युजबाट)

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top