×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026

पीपीएल : चितवन फाईनलमा प्रवेश,पोखरा पल्टनको सामना गर्ने

१८ कार्तिक २०७५

पोखरा, कात्तिक १८
चितवन राइनोज पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग त्रिकेट प्रतियोगिताकोे फाइनलमा प्रवेश गरेको छ । इलिमिनेटरमा आइतबार हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवन फाईनलमा प्रवेश गरेको हो ।

पोखरा रंगशालामा टस जितेर व्याटिङ रोजेको काठमाडौं रोयल्स सन्नी पटेलले एकै ओभरमा ३ विकेट लिएपछि धराशयीमा परेको थियो । काठमाडौँले १९.३ ओभरमा पुरै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।  जवाफी ब्याटिङ गरेको चितवनले १८.२ ओभरमा लक्ष्य पुरा र्गयो ।

चितवनले मंगलबार हुने फाइनलमा पोखरा पल्टनको सामना गर्नेछ । पोखरा राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रही सिधै फाइनलमा पुगिसकेको छ ।

चितवनलाई जिताउने क्रममा स्मित पटेलले ३८ रन बनाए । उनले ४३ बल खेली ३ चौका प्रहार गरे । आरिफ शेखले अविजित २० र सन्नीले अविजित ६ रन प्रहार गरे ।

चितवनको सुरुवात राम्रो रहेने । अनिल साह १ र कप्तान पारस खड्का २ रनमै आउट भए । ओपनर हरिशंकर साहले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २६ रन बनाए । काठमाडौंबाट सुशन भारीले ३ र पवन सर्राफले १ विकेट लिए ।

काठमाडौंले पहिलो ओभरमा आक्रामक सुरुवात गर्दै १५ रन बनाएको अवस्थामा दोस्रो ओभरमा सन्नीले अमित श्रेष्ठ, पवन सर्राफ र गौरव तोमारलाई आउट गरी चितवनलाई उत्कृष्ट पुनरागमन गराएका थिए।

काठमाडौंबाट जयकिस्नन् कोल्सावालाले २५ र कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए। ज्ञानेन्द्रले ३५ बल खेली २ चौका प्रहार गरे। खेलको एक मात्र छक्का प्रहार गरेर आदिल खान ८, बसन्त रेग्मी शुन्य, अमरसिंह रौटेला ९ र सुशन भारी ३ रनमा आउट भए।

सन्नीले ३ विकेट लिने क्रममा ४ ओभरमा ९ रन मात्रै खर्चिए। अर्का भारतीय खेलाडी स्मति पटेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए।

भुवन कार्कीले ३ ओभर बलिङ गर्दै १० खर्ची २ विकेट लिए। करण केसी र कप्तान पारस खड्काको नाममा १–१ विकेट रह्यो।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top