×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

दुई तिहाईको अहिलेको सरकार असफल भएको खण्डमा देश असफल हुन्छ : अध्यक्ष दाहाल

१९ कार्तिक २०७५

विरानगर,कात्तिक १९
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको दुई तिहाईको अहिलेको सरकार असफल भएको खण्डमा देश असफल हुने बताएका छन् । उनले देश असफल हुनबाट बचाउन अहिलेको सरकार साना तिना भन्दापनि ऐतिहासिक जिम्मेवारीमा सरकार लागेको बताए ।

नेकपा मोरङले सोमबार विराटनगरमा शुभ दिपावलीको अबसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपाको अहिलेको सरकारलाई जनताको आत्मसम्मान हुने गरी काम गर्ने अवसर युगले दिएको बताए ।

Advertisement
Advertisement

उनले भने– “युगले असिहलेको सरकारलाई ऐतिहासिक जिम्मेवारी पु्रा अवसर दिएको छ, त्यो अबसर पुरा गर्न अहिलेको सरकार सक्षम छ । हामी त्यो अभिभारा पुरा गर्न सक्छाँै,दुनियाँलाई नेपाल सुन्दर, सभ्य र समृद्ध नेपाल बनाएर एउटा नयाँ सन्देश दुनियाँलाई यो सरकारले दिनेछ ।”

उनले अहिलेको समयमा संघीय लोकतन्त्र गणतन्त्र अनुकुलको बनाउन ऐनहरु परिबर्तन गर्न जरुरी रहेको बताए । उनले अहिलेको अवस्थामा पुरानो ब्यवस्था परिवर्तनका लागि कर्मचारीहरु बाधक बनेको पनि बताए ।अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्वले अहिलेको ब्यवस्थाले जनताको हित गर्छ भनेर कर्मचारीहरुलाई बुझाउन र सिकाउन आवश्यक रहेको जानकारी दिए ।

“कर्मचारीहरुलाई तत्तकालिन राज्य सत्ताले दमन गर्न भनेर सिकाएको छ,ब्यवस्था परिबर्तनका लागि कर्मचारी लडेका थिएनन्”,अध्यक्ष प्रचण्डले भने “तर कर्मचारीले नेताहरुलाई सिकाउन थाल्ने अहिलेको परिपाटी छ,त्यसैले परिबर्तनलाई संस्थागत गर्न कर्मचारीलाई ब्यबस्थाको बारेमा सिकाउन र बुझाउन आवश्य छ ।”

उनले नेकपाको पार्टी एकता सप्रेकाहरुको मात्र नभएर बिग्रेकाहरुको एकतापनि भएको बताए । “पार्टीमा तपाई हामी कार्यकर्ताहरुको अहिले कार्यशैली,आचरण आत्माकेन्द्रित र ब्यक्तिवादी अलिक बढी भएर तपाई हामी बिग्रेका छौँ । यो पार्टी एकताको लागि मात्र एकता भएको हौइन,पार्टी एकतासँगै पार्टी नेतृत्व,कार्याकर्ताहरुको कार्यशैलीमा सुधार,आचार ब्यवहारमा सुधार बिचार भवनापनि सुधार गरी नँया ठाँउमा उठाउने खालको नँया ढंगको पार्टी निर्माण गर्न अहिलेको आवश्यकता छ ।”

अध्यक्ष प्रचण्डले बर्तमान सरकार दीर्घकालिन बिकासको योजना बनाएर अहिले काम गरिरहेको जानकारी दिए । उनले जनताले सडकको खाल्डा खुल्डी नपुरेको भन्दै गुनासो गर्ने गरेकोले त्यसलाई सम्बोधन गर्नपनि सरकार लागि परेको बताए ।

Advertisement

नेकपाका महासचिव बिष्णु पौडेलले नेकपाको नेतृत्वमा मात्र अहिलेको राजनीतिक परिर्वतन सम्भव भएको दाबी गरे । उनले यति ठुलो ब्यबस्था परिबर्तनको नेतृत्व गरेको नेकपाको सरकारले राजनीति परिर्वतनको माध्यमबाट समाजले गरेको अपेक्षा आर्थिक ,सामाजिक परिवर्तन अहिलेको सरकारले गर्नेमा कुनै अशंका नगर्न पनि आग्रह गरे ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top