मिटूले चर्चामा रहेकी तनुश्रीको ’मिसन’ पूरा, फर्किदै अमेरिका

एजेन्सी,पुस ३
’मिटू मुभमेन्ट’ मार्फत अभिनेता नाना पाटेकर विरुद्ध यौन दुर्व्यवहारबारे बोलेर बलिउडमा तहल्का मच्चाएकी अभिनेत्री तनुश्री दत्त अमेरिका फर्केने तयारीमा छिन्।

दशकअघि भएको यौन दुर्व्यवहारबारे उनले बोलेपछि बलिउडका अन्य महिलाहरुले दुव्र्यवहारबारे मुख खोलेका छन् । तनुश्रीले सन् २००८ मा फिल्म ‘हर्न ओके प्लिज’को छायाँकनको क्रममा नानाले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।

उनले गत अक्टोबरमा नाना विरुद्ध उजुरीसमेत गरिन् । बिदा मनाउन भारत पुगेकी उनी बिदाले देशमा केही परिवर्तन ल्याएको बताउँछिन् । उनले भनिन् ’दुर्व्यवहारबारे सबैले बोल्न थालेका छन् ।

Advertisement

समाजको यस्तो कुरा बाहिर आउन जरुरी छ।’उनले फिल्म नगरेको धेरै भइसक्यो। उनी अमेरिकामा नै सेटल हुने तयारीमा रहेको द हिन्दुस्तान टाइम्समा उल्लेख छ।

अहिलेसम्म बलिउड इन्डस्ट्रीका कैलाश खैर, सुवास घाई, विकास बल, आलोक नाथ र रजत कपुर, अनु मल्लिक मिटू मुभमेन्टको शिकार भएका छन्।

Advertisement
Advertisement

भर्खरको समाचार

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

सम्बन्धित समाचार

Scroll to Top