मोरङको जहदामा नि:शुल्क आँखा शिविर

२ माघ ७५, बुधबार

विराटनगर, माघ २
लायन्स र लियो क्लब अफ विराटनगर सिटीको आयोजनामा मोरङको जहदा गाउँपालिकामा निशुल्क आँखा जाँच गरिएको छ ।

Advertisement

जहदा गाउँपालिका– ३ जयरामपुरमा भएको आँखा जाँचको शिविरमा ३ सय जनाको आँखा जाँच गरिएको लियो क्लवका सेक्रेटरी दिलिपकुमार साहले जानकारी दिए ।

Advertisement

विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ७० जनाको मोतियाविन्दुका विरामी भेटिएको र उनीहरुको निशुल्क शल्यक्रिया गरिने बताईएको छ । शल्यक्रिया बिहीबार रामलाल गोल्छा आँखा अस्पतालमा हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top