×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

कटहरीको इट्टा भट्टाबाट ६ जना बालकको उद्धार

विराटनगर, माघ २
मोरङ प्रहरीले कानुन विपरीत बालश्रमिकका रुपमा काममा लगाइएका ६ जना बालकलाई उद्धार गरेको छ । प्रहरीले १ नेपाली सहित ५ जना भारतीय बालकहरुलाई उद्धार गरेको हो ।

प्रहरीले उनीहरुलाई मोरङको कटहरी गांउपालिका ५ स्थित कृष्णप्रणाम इट्टा भट्टाबाट उद्धार गरेको हो । उद्धार गरिएका बालकहरुमा कटहरी गाँउपालिका वडानम्बर ६ का १३ बर्षिय मोहन सरदार, भारत बंगालका १६ बर्षिय रुबेल मियां, १४ बर्षिय राजकुमार विश्वास, १६ बर्षिय कासनकुमार विश्वास, १६ वर्षका काउछ आलम तथा भारत बंगालकै ११ बर्षिय रुबेल मियां रहेका छन् ।

Advertisement
Advertisement

प्रहरीले बालकहरुको उद्धारसंगै इट्टा उद्योगका संचालक फणिन्द्रबहादुर ढकाललाई समेत नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र बालबालिकाको क्षेत्रमा कामगर्ने सिबिनका पदाधिकारी सहितको टोली इट्टा भट्टामा पुग्दा १६ बर्ष मुनिका धेरै बालबालिका कांचो इट्टा बनाउने र लोडगर्ने काममा खटिएको भेटिएका थिए ।

उद्धार गरिएका बालकहरुलाई संरक्षणका लागि विराटनगरस्थित पूर्वाञ्चल बाल आश्रममा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले बताए । नियन्त्रणमा लिइएका ढकाललाई भने थप कारवाहीका लागि श्रम कार्यालयको जिम्मा लगाइने एसपी केसीले बताए । अधिकाँश ईटा भट्टामा जानेहरु दलित तथा निम्न वर्गका छन् ।

Advertisement
Advertisement

कति मानिसहरु अहिले यो पेशामा निर्भर छन् भन्ने तथ्यांक कसैसँग छैन । आर्थिक स्तर कमजोर हुनु, चेतनाको स्तरमा वृद्धि नहुनु, अशिक्षा जस्ता कारणले पनि ईटा भट्टामा जानेको संख्या दिनानुदिन बढ्दै गएका छन् ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top