विराटनगर १५मा अवस्थित श्रीराम सेकेण्डरी बोडिङ स्कुलको को १ च ७०३४ नम्बरको स्कुल भ्यान दुर्घटना हुँदा २ जना विद्यार्थी घाईते । घाईते विद्यार्थीको कोशी अञ्चल अस्पतालमा उपचार हुदै । थप विवरण आउन बाँकी
स्कुल भ्यान दुर्घटना हुँदा २ घाईते
१० माघ २०७५
भर्खरको समाचार